ठगीको आरोपमा प्रहरी जवान पक्राउ

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १०:५७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं। प्रहरी प्रभाग बल्खुमा कार्यरत एकजना प्रहरी जवानलाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जवान कैलेश गिरीलाई सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले गिरीमाथि ठगीमा संलग्न रहेको आरोप लागेको जानकारी दिए। उनका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका प्रहरी जवानमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.