पुल हाउस सञ्चालकको हत्या, अनुसन्धान सुरु

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १०, सोमबार ०८:२५

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आइतबार राति कफी सप र पुल हाउस सञ्चालकको हत्या भएको छ ।

टाइम पास कफी एन्ड पुल हाउसका सञ्चालक ४० वर्षीय रुपक बान्तवाको हत्या भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

‘हत्या किन र के कारणले भयो भन्ने खुलेको छैन,’ अधिकारीले भने, ‘अनुसन्धान हुँदैछ ।’ अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ । एसपी अधिकारीले हत्या भएको अवस्थामा बान्तवाको शव फेला परेपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जाानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.