गोठ सफा गर्दा करेन्ट लागेर डिल्लीबहादुरकाे मृत्यु

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार १०:३३

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिब साढे ५ बजे भैँसीको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर सुन्दरहरैँचा – ३ लोचनी सोमबारेका ३९ वर्षीय डिल्लीबहादुर बिष्टको मृत्यु भएको हो ।

 मोटरले भैँसी गोठ सफा गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

घटनापछि आफन्तले उपचारका लागि विराट टिचिङ अस्पतालमा भर्ना गरेका थिए । अस्पताल पुर्याएलगतै अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.