विराटनगरमा १४१.१ मिलिमिटर वर्षा

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार ०८:४६

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । हिजो बिहानबाट सुरु वर्षा रोकिएको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको हो । वर्षाका कारण विराटनगरकाे विभिन्न क्षेत्र डुवानमा परेकाे छ ।

पछिल्लाे २४ घण्टामा धेरै वर्षा भएको दोस्रो स्थानमा विराटनगर छ । विराटनगर भन्दा धेरै वर्षा सप्तरीको कञ्चनपुरमा १५१‍.८ मिलिमिटर मापन भएकाे छ । 

इलामको कन्याममा १०७‍.२, झापाको कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ र कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा मापन भएको छ ।१०० मिलिमिटर भन्दा धेरै वर्षा भएको खण्डमा भारी वर्षा मानिन्छ । 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.