काठमाडाैंकाे बजेट २५ अर्ब ७६ कराेड

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १६:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटअघि मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनु पर्छ । तर आन्तरिक द्वन्द्वले धरानकाे बजेट ढिला भएको  हाे । बजेट ल्याउन ढिला भएको विषयमा उपप्रमुख डंगोलले माफी पनि मागेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.