सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार ११:१६
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको १ लाख ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ लाख ९२ हजार ५ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको २ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला २ हजार २ सय ८० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.