मलद्वारमा खैरो हेरोइन, २ जना पक्राउ

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार १०:४४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

इनरुवा । मलद्वारमा खैरो हेरोइन (ब्राउन सुगर) लुकाएर ल्याउने २ जना सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कबाट शुक्रबार साँझ पक्राउ परेका छन् ।

लागुऔषध ब्राउन सुगरसहित धनकुटा नगरपालिका–९ का ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापा पक्राउ परेका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले साँझ ७ बजेतिर दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा सरोज क्षेत्रीले मलद्वारमा चेपेर लुकाइराखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने वस्तु ३ ग्राम ३ सय २२ मिलिग्राम बरामद भएको जानकारी खतिवडाले दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको हिरासतमा राखिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.