झापाबाट लागुऔषधसहित २ जना पक्राउ

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार १७:१८
फाइल फाेटाे

विराटनगर । प्रहरीले झापाको मेचीनगर नगरपालिका –८ गिरीगाउँबाट लागुऔषध खैराे हिराेइनसहित २ जनालाई पक्राउ गरेकाे छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ बस्ने ३२ वर्षीय अजय मेचे र भारत, पश्चिम बंगाल, दार्जिलिङ नक्सलबारी भिमराम उत्तर रथखोलाका ३० वर्षीय कनकन राह (उर्फ टान्टु)लाई पक्राउ गरेकाे हाे ।

मे ११ प ४२३३ नम्बरको सुपर स्लेन्डर मोटरसाइकलमा ईँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेका उनीहरूकाे साथबाट १०० ग्राम १०० मिलिग्राम खैरो हेरोइन फेला परेको हाे ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले  जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.