प्रहरीको हत्या आरोपमा युवक पक्राउ

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार १८:४८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । काठमाडौंमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ ।

काभ्रे घर भएका युवराज क्यापफाकी पक्राउ परेका हुन् । गत भदौ २४ गते महाराजगञ्जस्थित प्रहरी वृत्त अगाडि भएको प्रदर्शनमा आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको थियो ।

घटनापछि संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न फुटेजहरू अध्ययन गरेको थियो । सोही आधारमा संलग्नमध्ये क्यापफाकीलाई पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार क्यापफाकीविरुद्ध थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.