विराटनगरमा सिटी चालकलाई नक्कली नोट दिने दुई भारतीय पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १, शनिबार ०६:५०
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट दुई युवकलाई नक्कली भारतीय नोटसहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका भारतको बिहार अररियाका २३ वर्षीय मो. अरवाज र मो राजलाई पक्राउ गरेको हो ।

भारतीय बजार जोगवनीबाट सिटी सफारीमा विराटनगर बसपार्क आएका उनले सिटी चालकलाई भारतीय २०० रुपैयाँको नक्कली नोट दिएका थिए । शंका लागेर प्रहरीलाई भनेपछि प्रहरीले उनीहरुलाई चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा अरवाजको साथबाट भारतीय २०० का १८ थान र ५०० को १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.