विराटनगरमा प्रदेश सुरक्षा बैठक

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १९:००

विराटनगर । कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक बुधबार बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बसेको बैठकमा प्रदेशको शान्ति सुरक्षा र पछिल्लो वस्तुस्थितिका छलफल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको अध्यक्षतामा बैठक बसेको हो ।

आन्तरिक मामला तथा कानुन मन्त्रालयका अनुसार बैठकमा समग्र प्रदेशको शान्ति सुरक्षाको बारेमा छलफल भएको छ । हालै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका कोशी प्रदेशका प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई बैठकपछि मुख्यमन्त्री कार्कीले बिदाइसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.