अहिराजलाई थुनामा पठाउने जिल्लाकाे आदेश सर्वाेच्चबाट सदर

Share this
611shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार १९:१६

काठमाडौं । सर्वाेच्च अदालतले जबर्जस्ती करणी मुद्दामा मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेकाे छ ।

अहिराजललाई  पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनको सदर गरेपछि उनी सर्वोच्चमा पुगेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार अहिराजले दिएको निवेदनमा न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेय इजलासले तल्लो अदालतको आदेशलाई नै सदर गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.