प्रहरीलाई कुटपिट गर्ने समूहका २ जना पक्राउ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १२:०८

काठमाडौं । प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनको दिन अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीलाई घेराबन्दी गरेर कुटपिट गरेको उनीहरुमाथि आरोप छ ।

नीरज यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.