लेनदेन मुद्दामा फरार महिला ग्रामथानबाट पक्राउ

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार २०:०७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । लेनदेन मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–६ रामजानकी टोल बस्ने ५० वर्षीया जुगनी देवी माझी रहेकी छिन् ।

जिल्ला अदालत मोरङको २०८१ चैत २५ गतेको फैसलाले माझीलाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकेको थियो ।  बिगो रकम दाखिला नगरी फरार सूचीमा रहेकी उनलाई इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेकी माझीलाई हाल आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.