तिर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्ने आदेश

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ०८:१०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग  विशेष अदालतले भिजिट भिसाको घुसकाण्डमा २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएकाे छ ।

एकजना न्यायाधीशले फरक मत राख्दै उनलाई थुनामा पठाउनुपर्ने राय लेखेका छन् । तर, दुई जना न्यायाधीशको राय मान्य हुने भएकाले भट्टराई २५ लाख रुपैयाँ बुझाएर थुनामुक्त हुन पाउनेछन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलले सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।

अर्का सदस्य डिल्लीरत्न श्रेष्ठले उनलाई थुनामा नै पठाएर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय लेखेका थिए , तर अल्पमतमा परेकाले उनको राय मान्य भएन ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.