झापामा १२३ ग्राम ब्राउन सुगरसहित अजय राजवंशी पक्राउ

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:००
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो परिमाणको लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–१ बाट ४० वर्षीय अजय राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले मंगलबार चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। उनको साथबाट १२३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राजवंशीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। झापामा पछिल्लो समय लागू औषध विरुद्धको सक्रियता बढाइएको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.