१७ वर्षीया बालिकाको हत्या आरोपमा चौधरी पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:१२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिका–३ बटैया टोलका ४५ वर्षीय राम बालक चौधरी रहेका छन्।

मंसिर २२ गते दिउँसो कर्जन्हा–२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिकै झाडीमा १७ वर्षीया बालिकाको शव फेला परेको थियो। बालिका सिरहा कर्जन्हा–१ बाल्टियाकी बासिन्दा थिइन्। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका कार्यालयबाट संयुक्त टोली खटिएको थियो।

सूक्ष्म अनुसन्धानपछि प्रहरी टोलीले चौधरीलाई हिजो पुस २१ गते पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका उनीमाथि अहिले इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.