लागुऔषधसहित १५ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २०, शुक्रबार १३:४२
फाइल फोटो

विराटनगर । प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) तथा ६० किलो गाँजा बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सनिश्चितता अभियानअन्तर्गत लागुऔषध नियन्त्रण कार्ययोजना बनाएर काम गरिरहेको डीआईजी ईश्वर कार्कीले बताए । उनका अनुसार लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.