विश्वकपबाट बाहिरियो नेपाल

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ३, आइतबार १४:३२

काठमाडौं । वेस्ट  इन्डिजसँग नौ विकेटले पराजित भएपछि नेपाल आईसीसी टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नेपालविरुद्ध १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । याे नेपालकाे लगातार तेस्रो हार हाे । हारका कारण नेपाल प्रतियोगिताबाट बाहिरिएको हाे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×