२०८२ कार्तिक २३, आइतबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
नजिर
‘सौतेनी आमाको सम्पतिमा छोराको समान अंश लाग्छ ’(पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले सौतेनी आमाको सम्पतिमा छोराको अंश हक लाग्ने फैसला गरेको छ । न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले माइतीबाट प्राप्त गरेको नि...
विस्तृतमा
विराटनगरको रिटमा सर्वोच्चको फैसला : ‘बहाल करमा पूर्ण अधिकार स्थानीय तहको’ (पूर्णपाठसहित)
विराटनगर । सर्वोच्च अदालतको फैसलासँगै अबदेखि घरजग्गा बहालमा दिएको सम्पत्तिबाट उठाइने कर (बहाल कर)मा पूर्ण रूपले स्थानीय तहको अधिकार रहने भएको छ ।संघीय सरकारले संस्थागत बहाल कर संकलन गर्दै आएको ...
विस्तृतमा
सर्वोच्चले भन्यो, ‘सौतेनी आमाको सम्पत्तिमा सौतेनी छोराको बराबरी हक’
काठमाडौं । सर्वोच्च अदालतले अंशबन्डा सम्बन्धी विवादमा ऐतिहासिक व्याख्या गरेको छ । सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराको पनि आफ्नै छोराझैँ बराबरी हक रहने ठहर सर्वोच्चले ...
विस्तृतमा
सर्वाेच्चले देखायो प्रेस स्वतन्त्रताको सीमा (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले प्रेस स्वतन्त्रताको सीमा देखाएको छ । ‘सिधाकुरा डटकम’ले प्रसारण गरेको समाचार सामग्रीलाई अदालतको अवहेलना ठहर गर्दै सर्वाेच्च अदालतले प्रेस स्वतन्त्रताक...
विस्तृतमा
सरकार गठनमा धारा ७६(२)को पटक-पटक प्रयोग गर्न मिल्छ(पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपालको संविधानको धारा ७६ को उपधारा (२)लाई सरकार गठनका लागि पटक–पटक प्रयोग गर्न सकिने व्याख्या गरेको छ । तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष...
विस्तृतमा
‘फौजदारी मुद्दामा अभियोजन गर्ने अधिकार महान्यायाधिवक्तालाई मात्रै छ’(पूर्णपाठ)
विराटनगर । फौजदारी मुद्दामा अभियोजन गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय लिने अधिकार महान्यायाधिवक्ता र मातहतका सरकारी वकिललाई मात्रै भएको सर्वोच्च अदालतको पूर्ण इजलासले व्याख्या गरेको छ ।न्याया...
विस्तृतमा
सर्वोच्च अदालतको फैसला : निष्क्रिय सञ्चालकलाई कालोसूचीमा राख्न मिल्दैन
काठमाडौं । सर्वोच्च अदालतले कुनै कम्पनीले लिएको ऋण नतिरेको अवस्थामा उक्त कम्पनीका निष्क्रिय सञ्चालकलाई कालोसूचीमा राख्नु गैरकानूनी हुने फैसला गरेकाे छ । सुनिलकुमार कर्णले राष्ट्रिय वाणिज्य बैंक र ...
विस्तृतमा
गाई संरक्षणमा सर्वाेच्चको परमादेश (पूर्णपाठ)
विराटनगर । राष्ट्रिय जनावर गाईको संरक्षणका लागि सर्वाेच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।गाईलाई राष्ट्रिय जनावरको रूपमा उचित सम्मान र संरक्षण प्रदान गर्नका लागि सांस्कृतिक, धार्मिक...
विस्तृतमा
पीडितले दाबी गरेको आधारमा मात्र क्षतिपूर्ति भराउन मिल्दैन (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले पीडितले दाबी गरेको आधारमा मात्र क्षतिपूर्ति भराउँदा वास्तविकभन्दा बढी दाबी लिने अवस्था सिर्जना हुने भन्दै प्रमाणविनाको हचुवा दाबीलाई मान्यता दिन नमिल्ने व्याख्या गरेको छ...
विस्तृतमा
विवाहित छोरीको सम्पत्ति हकमा वृहत पूर्णइजलासमा बाझियो राय (हेर्नुहाेस् संक्षिप्त फैसला)
विराटनगर । विवाहित छोरीको पैतृक सम्पत्तिको हक सम्बन्धि कानुनी विवादमा सर्वाेच्च अदालतको बृहत पूर्ण इजलासमा न्यायाधीशको राय बाझिएको छ ।समान हक पाउने व्यवस्था कुन मितिदेखि लागू हुने भन्ने विषयमा ...
विस्तृतमा
सर्वोच्चको आदेश, ‘सामाजिक उत्तरदायित्व कोष गरिबी निवारणमै खर्च गर्नू’ (पूर्णपाठसहित)
काठमाडौं । सर्वोच्च अदालतले संस्थागत सामाजिक उत्तरदायित्वको नाममा जम्मा भएको कोष गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा मात्रै खर्च गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।ठूला विक...
विस्तृतमा
५ न्यायाधीशका तीनथरी राय, कार्यकारीको स्वेच्छाचारितालाई मलजल
विराटनगर । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा साढे चार वर्षपछि सर्वाेच्च अदालतले आफ्नो फैसला सुनायो । तर, यो फैसलाले न्यायिक मान्यता स्थापित गर्नुको साटो कार्यकारी प्रमुखको स्वे...
विस्तृतमा
प्रदेश सरकार गठनमा संवैधानिक कमजाेरी सच्याउन सर्वाेच्चको निर्देशनात्मक आदेश (हेर्नुहाेस पूर्णपाठ)
विराटनगर । प्रदेश सरकार गठन प्रक्रिया देखिएकाे संवैधानिक कमजाेरी सच्याउन सर्वाेच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले दायर गरेको रिट निवेदनमाथ...
विस्तृतमा
‘बेसरोकार व्यक्तिको रिटमा विपक्षीबाट जवाफ माग्नुपर्ने देखिएन’
विराटनगर । सर्वोच्च अदालतले हकदैया नभएका व्यक्तिले दायर गरेको रिट निवेदन खारेज गर्दै न्यायिक प्रक्रियामा अनावश्यक हस्तक्षेप रोक्ने फैसला गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले दिनेश चौधरीले दाय...
विस्तृतमा
७० कर्मचारीको ‘कालरात्रि’ : प्रेस स्वतन्त्रताको पक्षमा ५५ वर्षअघि सर्वोच्च अदालतको व्याख्या (पूर्णपाठ)
काठमाडौं । अदालतले समाचार हटाउनका लागि अनलाइन सञ्चारमाध्यमलाई आदेश दिएको विषय पछिल्लो समय चर्चामा छ ।तर, २०२७ सालमै नेपालमा प्रेस स्वतन्त्रताको पक्षमा सर्वोच्च अदालतले व्याख्या गरेको थियो । जुन...
विस्तृतमा
सरकारवादी मुद्दामा सर्वाेच्चको व्याख्या : ‘विचाराधीन मुद्दामा माफी नदिनू’
विराटनगर । अदालतमा विचाराधीन रहेको सरकारवादी मुद्दामा कैद माफी दिन नमिल्ने सर्वाेच्च अदालतले व्याख्या गरेको छ । डाक्टर नहकुल सुवेदी र डाक्टर कुमार चुडालकाे संयुक्त इजलासले अदालतमा विचाराधीन भई कैद ...
विस्तृतमा
‘विदेशमा डिभोर्स गरे पनि नेपालमा अंश लाग्छ’ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले सम्बन्धविच्छेद सम्बन्धी मुद्दामा नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले विदेशी अदालतमा भएको सम्बन्धविच्छेद मुद्दाको स...
विस्तृतमा
सम्पत्ति शुद्धीकरण मुद्दामा अभिषेक गिरी : ‘फलफूल र तरकारी व्यापारबाट जोडेका थिए सम्पत्ति’ (पूर्णपाठसहित)
विराटनगर । अपराधिक पृष्ठभूमिका अभिषेक गिरीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।अकुत सम्पति आर्जन गरेको दाबीसहित परेको मुद्दामा विशेष...
विस्तृतमा
टीयूको आन्तरिक प्रतिस्पर्धा रोक्ने सर्वोच्चको परमादेशमा के छ ? (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको‘एकपटकका लागि मात्र’ भन्दै बारम्बार प्रयोग गरिएको सीमित आन्तरिक प्रतियोगिताको व्यवस्थालाई बदर गर्दै खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नि...
विस्तृतमा
‘फौजदारी मुद्दामा सफाई पाएका शिक्षकलाई निलम्बन अवधिको तलब दिनू’ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले फौजदारी मुद्दामा सफाई पाएका शिक्षकले निलम्बन अवधिको तलब पाउने फैसला गरेको छ ।शिक्षक तेजनारायण रायले दायर गरेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश डा नहकुल सुवेदी र ...
विस्तृतमा
पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, यस्ताे छ सर्वाेच्चकाे व्याख्या ( हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । पशुपति क्षेत्र विकास कोषलाई हानी–नोक्सानी हुने र त्यसबाट कुनै व्यवसायीले लाभ पाउने कार्य भ्रष्टाचार भएको मान्नुपर्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । गोठाटारस्थित पशुपति क्षेत्र विकास...
विस्तृतमा
बीपी कोइरालाले प्रधानमन्त्रीविरुद्ध दायर गरेका थिए मुद्दा, यस्तो छ सर्वोच्चको नजिर (हेर्नुहाेस् पूर्णपाठ)
विराटनगर । विक्रम संवत २०१३ जेठ २६ गते सरकारी मुखपत्र मानिने गोरखापत्रमा प्रकाशित लेखमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले भनेका थिए, ‘नेपालमा हुने आगामी आमचुनाव संविधानसभा हो वा संसद के को...
विस्तृतमा
सर्वोच्चको व्याख्या : विदेशी नागरिक भएकै कारण डबल धरौटी माग्न मिल्दैन (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले विदेशी नागरिक भएकै आधारमा पूर्पक्षका लागि दोब्बर धरौटी माग्न नमिल्ने ब्याख्या गरेको छ । भारतको तामिलनाडु राज्य काडानुर जिल्ला भई चेक बाउन्स मुद्दामा पुर्पक्षका लागि नख्ख...
विस्तृतमा
सहअभियुक्तको जिरहमा सर्वाेच्चको नयाँ व्याख्या ( हेर्नुहोस् पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले सहअभियुक्तको पोल र जिरह सम्बन्धी कानूनी व्यवस्थाको महत्वपूर्ण व्याख्या गरेको छ।फत्त महमद मियाँले दायर गरेको लागूऔषध मुद्दाको सुनुवाई गर्ने क्रममा न्यायाधीश प्रकाशकुम...
विस्तृतमा
बालयौन दुराचार मुद्दामा क्यानेडियन नागरिकलाई ८ वर्ष कैद, यस्तो छ सर्वाेच्चको फैसला (पूर्णपाठ)
काठमाडौं । बालयौन दुराचार मुद्दामा क्यानेडियन नागरिक पिटर जोन डाल्गलिशलाई ८ वर्ष कैद गर्ने उच्च अदालत पाटनको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । बरामदी मुचुल्का, किटानी बकपत्र गरिदिएका आधार प्रमाण...
विस्तृतमा
निजी गुठीमा सर्वोच्चकाे व्याख्या : गुठीयारका सन्तानमा लोभ देखियाे, समर्पणभावलाई निरन्तरता दिनुपर्छ’ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले निजी गुठी सम्पत्तिको संरक्षण गरी उद्देश्य अनुरूप सञ्चालन गर्नुपर्ने फैसला गरेको छ।सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले निज...
विस्तृतमा
सगोलको सम्पत्तिमा ऋणी अंसियारको हक लाग्छ ? यस्ताे छ सर्वाेच्चकाे नजिर (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले सगोलको सम्पत्तिमा अंसियारको हक लाग्ने सम्बन्धमा नयाँ व्याख्या गरेको छ । संयुक्त इजलासबाट फरक–फरक राय प्रस्तुत भएपछि न्यायाधीश नहकुल सुवेदी, मनोजकुमार शर्मा र अनिलकुमार स...
विस्तृतमा
सर्वाेच्चको नजिर : बालबालिकालाई ६ महिनाभन्दा बढी कैदमा राख्न मिल्दैन (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले बालबालिकालाई ६ महिनाभन्दा बढी कैदमा राख्न नहुने व्याख्या गरेको छ । यसरी हुने सजायको गणना पुर्पक्षका लागि आमाबुवा र परिवारको जिम्मा लगाएको अवधिको समेत हुनेछ ।यो व्याख...
विस्तृतमा
सर्वाेच्चको नजिर : जनही जरिवाना नठहरे प्रतिवादीलाई बराबरी भाग लाग्छ (पूर्णपाठ)
विराटनगर । सर्वाेच्च अदालतले न्याय निरुपण गर्दा जनही जरिवाना नठहरेकाे अवस्थामा बिगाे रकम दामासाही हिसाबले भाग लाग्ने ब्याख्या गरेको छ । वीरगञ्जका अमित दारुका, अरविन्द सिंह र कैलाश कुमार साह कानुको ...
विस्तृतमा
पारलैङ्गिक महिलाकाे मुद्दामा सर्वोच्चको व्याख्या : ‘लैङ्गिक पहिचान नितान्त वैयक्तिक विषय हो’ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले लैङ्गिक पहिचान हासिल गर्नु व्यक्तिको नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारको विषय रहेको व्याख्या गरेको छ ।पारलैङ्गिक महिला(Transgender Woman) रुक्साना कपालीले दायर गर...
विस्तृतमा
भ्रष्टाचार मुद्दामा सर्वोच्चको व्याख्या : ‘६ महिनाभित्र पुनरावेदन किनारा नलागे फौजदारी संहिताको १३७(६) को व्यवस्था लागू हुन्छ’
विराटनगर । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा पुनरावेदनका लागि धरौटी बुझाउन नसकी थुनामा रहेका प्रतिवादीले गरेको पुनरावेदन निवेदन ६ महिनाभित्र किनारा लगाउन नसके त्यस्ता व्यक्तिलाई तारेखमा राख्नु प...
विस्तृतमा
स्वावलम्बन लघुवित्तको मुद्दामा सर्वाेच्चले देखायो श्रम अदालतको क्षेत्राधिकार (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडविरुद्ध श्रम अदालतले गरेको फैसला उल्टाउँदै श्रम अदालतको क्षेत्राधिकारको व्याख्या गरेको छ ।सरुवाका विषयमा विवाद हुँदा स्वावल...
विस्तृतमा
बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको नजिर : सजाय निर्धारणलाई यान्त्रिक रूपमा मात्र हेर्न हुँदैन (पूर्णपाठसहित)
विराटनगर । सर्वोच्च अदालतले जतिसुकै अमानवीय र जघन्य अपराध गरेको भए पनि व्यक्तिलाई न्यायकर्ताले कानुनले तोकेभन्दा बढी सजाय गर्न नमिल्ने व्याख्या गरेको छ ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिका– ११ ...
विस्तृतमा
बहुविवाहमा सर्वोच्चको नयाँ नजिर, २ न्यायाधीशको असहमति (पूर्णपाठ)
विराटनगर । सर्वाेच्च अदालतले बहुविवाह मुद्दामा नयाँ नजिर स्थापित गरेको छ ।मदनबहादुर मल्लविरुद्ध गोमा डाँगीले दायर गरेको बहुविवाह मुद्दामा न्यायाधीश डा.श्री मनोजकुमार शर्मा, तिलप्रसाद श्रेष्ठ, ...
विस्तृतमा
राजाले ‘हुकुम बक्से’को विराटनगरका मुनीलाल गोल्छाको मुद्दामा यस्तो छ सर्वाेच्चकाे व्याख्या (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले माथिल्लो तहको अदालतले दिएको निर्देशन अनुसार तल्लो तहको अदालतबाट निर्णय भएको भन्ने कारणले मात्र कानुनी मान्यता प्राप्त गर्न नसक्ने व्याख्या आधा शताब्दी अघि नै गरेको पाइएक...
विस्तृतमा
सामूहिक करणीमा सर्वोच्चको व्याख्या : ‘४ जना पुरुषलाई सहमति दिएको भनी अनुमान गर्न मिल्दैन’
काठमाडौं। सर्वोच्च अदालतले सहमतिमा सामूहिक करणी नहुने व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलासले राजु परियारविरुद्ध ‘स्वयम्भू ढ’ (नाम परिवर्तन)को मुद्दामा ४...
विस्तृतमा
संवैधानिक इजलासकाे नजिर : ‘आधार र प्रमाण बिना निर्वाचनमा धाँधली भयाे भन्न मिल्दैन'(पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्याप्त आधार र प्रमाण बिना उजुरी कै आधारमा पुनः मतदान गर्न नमिल्ने व्याख्या गरेको छ ।२०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाल कम्प्युनिष्ट पार्टी (ए...
विस्तृतमा
सर्वोच्चको नजिरमा पनि हुनसक्छ त्रुटि, न्यायाधीश खतिवडाले गरेका छन् व्याख्या (पूर्णपाठसहित)
विराटनगर । नेपालमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तले नजिरको मान्यता पाउँछ । सर्वोच्चले प्रतिपादन गरेको नजिर कानुनसरह लागू गर्नुपर्छ ।सर्वोच्चको अन्तिम आदेश, निर्णय, फैसला वा सर्वोच्च...
विस्तृतमा
पोलिग्राफ प्रतिवेदनमा सर्वोच्चको नजिर –‘भरपर्दो प्रमाण होइन’ (पूर्णपाठ)
विराटनगर । कुनै अपराधिक घटनाको अनुसन्धानका लागि प्रहरीले पोलिग्राफ परीक्षणलाई महत्वपूर्ण मान्छ ।पोलिग्राफ जाँचलाई आधार मानेर प्रहरीले विभिन्न मुद्दामा अभियोजन गर्न सरकारी वकिललाई सिफारिस गर्ने ...
विस्तृतमा
तीन तहको अदालतमा पति वादी रहेकाे सम्बन्धविच्छेद मुद्दा, तर पुगेन दाबी (पूर्णपाठ)
विराटनगर । तीन तहको अदालतले पतिले दायर गरेकाे सम्बन्धविच्छेद मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ ।धेरैजसाे सम्बन्धविच्छेद मुद्दा पत्नीले दायर गरेका छन् । पत्नीले दायर गरेकाे मुद्दामा पतिले नचाह...
विस्तृतमा
मर्यादाक्रममा सर्वाेच्चको व्याख्या : न्यायाधीशको पद संवैधानीक हाे, उपयुक्त मर्यादाक्रम निर्धारण गर्नू (पूर्णपाठ)
विराटनगर । मर्यादाक्रमको विवादमा सर्वोच्च अदालतले नयाँ व्याख्या गरेको छ । अधिवक्ता नानीबाबु खत्रीले दायर गरेको रिटमा संवैधानिक इजलासले न्यायाधीशको पद संवैधानीक भएकाले नेपालको संविधानको मर्म तथा गरि...
विस्तृतमा
विद्यालय व्यवस्थापन समिति अध्यक्षका विषयमा सर्वाेच्चकाे नयाँ व्याख्या
विराटनगर । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सम्बन्धित वडा अध्यक्ष वा वडा अध्यक्षले तोकेको सदस्यलाई नियुक्त गर्न नमिल्ने व्याख्या सर्वाेच्च अदालतले गरेको छ ।काठमाडौं महानगरपालिकाले काठमाडौंका...
विस्तृतमा
कर्तव्य ज्यान मुद्दामा सर्वाेच्चको नजिर : ‘पीडितको आत्मसन्तुष्टिमा नजरअन्दाज गर्न मिल्दैन’ (पूर्णपाठ)
विराटनगर । कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले अपराधबाट पीडित भएका व्यक्तिको न्याय प्राप्ति र आत्मसन्तुष्टिलाई नजर अन्दाज गर्न नमिल्ने नजिर स्थापित गरेको छ ।न्यायाधीश सपना प्रधान मल्ल र न्...
विस्तृतमा
कोशीमा सरकार निर्माण विवाद : संकल्प प्रस्तावलाई सर्वोच्चको वैधता (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार निर्माण सम्बन्धी विवादलाई निरुपण गर्दै संकल्प प्रस्तावलाई वैधता दिएको छ ।साथै, सदनको संकल्प प्रस्तावबाट विश्वासको मत लिनु भनेर प्रदेशसभाका बहुमत ...
विस्तृतमा
सर्वोच्चको फैसला – ‘मूल मुद्दामा सफाइ पाएपछि थुनाबाट भागेको कसुरमा सजाय गर्न मिल्दैन’ (पूर्णपाठ)
काठमाडौं । प्रतिवादीले मूल मुद्दामा सफाइ पाएपछि थुनाबाट भागेको कसुरमा अलग्गै सजाय गर्न नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ ।मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएकी सिन्धुपाल्चोक जिल्लाको जु...
विस्तृतमा
सम्पत्ति शुद्धीकरणमा सर्वोच्चको फैसला – ‘स्रोतको वैद्यता प्रतिवादी वा दावी लिने पक्षले नै पुष्टि गर्नुपर्छ’ (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नयाँ व्याख्यासहितको फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा सम्पत्तिको स्रोतको वैद्यता प्रतिवादी वा दावी लिने पक्षले पुष्टि गर्नुप...
विस्तृतमा
बिना लाइसेन्सको दुर्घटनामा सर्वोच्चको फैसला – ‘प्रत्यक्षदर्शीबाहेकका कथन वस्तुगत प्रमाण हुँदैन’
विराटनगर । बिना लाइसेन्स (सवारी चालक अनुमतिपत्र) सवारीसाधन चलाउँदा दुर्घटना भएर मानिसको मृत्यु भएमा हुने सजायका बारेमा सर्वोच्च अदालतले नयाँ व्याख्या गरेको छ ।गत जेठ २१ गते भएको फैसलाको पूर्णपा...
विस्तृतमा
वर्ल्डलिंकको मुद्दामा सर्वोच्चको पूर्णपाठ : ‘रोयल्टी र आरटीडीएफ छुट दिएको भन्न मिलेन’
विराटनगर । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुरसञ्चार प्राधिकरणले पठाएको पत्र कानूनसम्मत रहेको फैसला गरेको छ ।वर्ल्डलिंकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास ...
विस्तृतमा
सशस्त्र प्रहरीको सेवा अवधिका बारेमा सर्वाेच्च : ‘अवकासको व्यवस्था ऐनमा समावेश गर्नू’
काठमाडौं । सशस्त्र प्रहरीको अवकाशसम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहितका अधिकारीहरुले ३० वर्षे सेवा अवधिविरुद्ध दिएको रि...
विस्तृतमा
वैवाहिक बलात्कार मुद्दामा सर्वाेच्चको व्याख्या : ‘संवेदनशिलतालाई समेत विचार गर्नुपर्छ’ (पूर्णपाठ)
विराटनगर । वैवाहिक बलात्कार मुद्दामा सर्वाेच्च अदालतले आपसी सहमति र भावनाका साथ भएको शारीरिक सम्पर्कलाई जवरजस्ती करणी कसूर स्थापित गर्न नमिल्ने व्याख्या गरेको छ । पाँचथरको कुम्याक गाउँपालिका– १ का ...
विस्तृतमा
नक्कली सर्टिफिकेट मुद्दामा सर्वोच्चको नयाँ व्याख्या : सर्टिफिकेट प्रयाेग नभए पनि भ्रष्टाचार (पूर्णपाठ)
विराटनगर । सर्वाेच्च अदालतले नक्कली सर्टिफिकेट प्रकरणमा नयाँ व्याख्या गरेकाे छ ।सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ...
विस्तृतमा
मानाचामल मुद्दामा यस्तो छ सर्वाेच्च अदालतको नजिर (पूर्णपाठ)
विराटनगर । सर्वाेच्च अदालतले आफ्ना सन्तानलाई खान लाउन र आवश्यकता अनुसार स्वास्थ्य उपचार र उचित शिक्षा दीक्षा दिनुपर्ने दायित्वबाट कुनै पनि अभिभावक पन्छिन नमिल्ने नजिर स्थापित गरेको छ । मानाचामल मुद...
विस्तृतमा
सर्वाेच्चको ७ दशक पुरानो नजिर : आफ्नो विरुद्धको फैसलामा अपिल नगरे अपराध गरेकै ठहरिन्छ
विराटनगर । सर्वाेच्च अदालतले सात दशकअघि आफ्ना विरुद्ध भएको फैसला ऊपर अपील नगरी बसेमा अपराध गरेकै ठहरिने फैसला गरेको थियो । नेपे दमाइको उजुरीमा सर्वोच्चले वि.स. २०१२ माघ २९ गते यस्तो फैसला गरेको थि...
विस्तृतमा
बैंकले लिलाम गरेको धितो फिर्ता हुन्छ ? यस्तो छ सर्वाेच्चको व्याख्या (पूर्णपाठसहित)
विराटनगर । तपाईँले कुनै बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनु भएको छ ? यदि छ भने चुक्ता गर्नुहोला, चुक्ता नगरे बैंकले धितो लिलाम गरी ऋण असुली गर्न सक्छ ।धितो लिलामीको प्रकृयामा लागेको सम...
विस्तृतमा
यातायात क्षेत्रको विवाद : सरकार भन्छ- सिन्डिकेट, अदालत भन्छ – गैरकानुनी (पूर्णपाठ)
विराटनगर । यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्नका लागि सरकारले गरेको निर्णयलाई सर्वाेच्च अदालतले गैरकानुनी भनेकाे छ ।२०७५ वैशाख ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सिन्डिकेट तोड्नका लागि याताया...
विस्तृतमा
‘उजेलीनगर’को जाहेरीमा सर्वोच्चको फैसला : ‘करणी उद्योग कसूरमा पीडितले क्षतिपूर्ति पाउनुपर्छ’
विराटनगर । सर्वोच्च अदालतले जबरजस्ती करणी उद्योगको कसूरमा पनि पीडितले क्षतिपूर्ति पाउने फैसला सुनाएको छ ।न्यायाधीश हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले कसूरको उद्योग पनि कसूर न...
विस्तृतमा
करणी मुद्दामा सर्वाेच्चको नजिर : ‘वारदातस्थलमा वीर्य भेटिए अनिवार्य परीक्षण गर्नु’ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकारीको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले जबरजस्ती करण...
विस्तृतमा
‘१४ वर्षमुनिका बालबालिकालाई ६ महिनाभन्दा बढी बाल सुधारगृहमा राख्न हुँदैन’
विराटनगर । सर्वोच्च अदालतले १४ वर्षमुनिका बालबालिकालाई ६ महिनाभन्दा बढी बाल सुधारगृहमा राख्न नमिल्ने भन्दै सुधारगृहमा रहेका १ बालकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।कानुनको विवादमा परेका बालबालिक...
विस्तृतमा
संविधान दिवस : यस्तो थियो नेपालका ६ संविधानकाे प्रस्तावना
विराटनगर । नेपालको नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । जनताका प्रतिनिधिले लेखेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई प्रगतिशील मानिन्छ ।नेपालको संविधान जारी भएको यो पहिलो घटना ...
विस्तृतमा
सर्वाेच्चको पूर्ण इजलासको फैसला : जाहेरी र बकपत्रले मात्रै बलात्कार पुष्टि हुँदैन, अरु प्रमाण चाहिन्छ (पूर्णपाठ)
विराटनगर । सर्वोच्च अदालतले जवरजस्तीकरणी मुद्दामा आरोपीलाई कसूरदार ठहराउनका लागि पीडितको जाहेरी र बकपत्र मात्रै पर्याप्त नहुने फैसला गरेको छ ।मोरङको बेलबारी नगरपालिका - १० लक्ष्मीमार्ग (साविक ड...
विस्तृतमा
सर्वाेच्चको व्याख्या : ‘नाता कायम गर्दा डीएनएलाई मात्रै आधार मान्न मिल्दैन’ (पूर्णपाठ)
विराटनगर । सर्वाेच्च अदालतले नाता कायम गर्दा डीएनए परीक्षणलाई मात्रै आधार नमिल्ने फैसला गरेको छ । नाता कायम र पितृत्व निर्धारणमा प्रभावकारी मानिएको डीएनए परीक्षणमा सर्वाेच्च अदालतले डीएनए नमिल्दैम...
विस्तृतमा
अंश मुद्दामा ७ दशकअघिकाे सर्वोच्चको फैसला : कमाएको धन र लगाएको ऋण अंशियारलाई भाग लाग्छ
विराटनगर । सर्वाेच्च अदालतले ६९ वर्षअघि परेको मुद्दामा कमाएको धन र लगाएको ऋण दुवै अंशियारलाई लाग्ने फैसला गरेको थियो । बोध शमशेर लगायतलाई प्रतिवादी बनाएर जंगबहादुर समर शमशेरले दायर गरेको मुद्दामा ...
विस्तृतमा
मिर्गौला प्रत्यारोपणमा सर्वोच्चकाे व्याख्या : अङ्ग प्रत्यारोपण ऐन बाधक देखियो (पूर्णपाठ)
काठमाडौँ । सर्वाेच्च अदालतले मिर्गौला प्रत्यारोपणका कालागि‘नातेदार’को दायरा फराकिलो बनाउनुपर्ने फैसला गरेकाे छ । न्यायाधीश हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले नातेदार सम्बन्धको दायरा फ...
विस्तृतमा
कर्तव्य ज्यान मुद्दामा सर्वाेच्चको नजिर : ‘मानसिक रोगीलाई सजाय होइन, उपचार गरिनुपर्छ’ (पूर्णपाठसहित)
विराटनगर । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा नयाँ नजिर प्रतिपादन गरेको छ । मानसिक सन्तुलन बिग्रिएका आरोपीको हकमा सर्वोच्च अदालतको पूर्ण इजलासले नजिर प्रतिपादन गरेको हो ।मोरङको साविक पार्ट...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search