२०८३ मंसिर १, मंगलबार १०:३६
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
राजनीति
ढकाल र चौलागाईंलाई संयोजकको जिम्मेवारी
विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश कार्य समितिको शिक्षा, विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी सुन्दरहरैँचा नगरपालिकाका पूर्वप्रमुख शिवप्रसाद ढकाललाई दिइएको छ ।कोशी प्रदेश कार्य समितिको आइ...
विस्तृतमा
स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गर्छौं : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गरिने बताएका छन् ।स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हि...
विस्तृतमा
सांसदलाई पढाउँदै एमाले
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आफ्ना सांसदलाई क्षमता अभिवृद्धिको तालिम दिन सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको क्षमता अभिवृद्धि तालिम चार दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन शुक...
विस्तृतमा
कोशीको चालु अधिवेशन अन्त्य
विराटनगर । कोशी प्रदेशसभाको चालु संसद अधिवेशन अन्त्य गरिएको छ । चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो ।प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य...
विस्तृतमा
न्यूयोर्क जाँदै प्रधानमन्त्री ओली, राष्ट्रसंघको महासभालाई सम्बाेधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी राष्ट्रसंघको महासभासहित विभिन्न कार्यक्...
विस्तृतमा
विराटनगरमा हुने गोष्ठीमा पूर्वराष्ट्रपति विद्या भण्डारी सहभागी हुने
विराटनगर । मदन भण्डारी फाउण्डेसन कोशी प्रदेशले आयोजना गरेको दुई दिने विचार गोष्ठी शुक्रबार विराटनगर सुरु हुँदैछ ।सुशासन र समृद्धिका लागि ‘जबजको मार्ग दर्शनमा सुशासन र समृद्धि तथा अवसर र चुनौती’...
विस्तृतमा
यी हुन् कोशीमा संविधान मिच्नेहरु
विराटनगर । संविधान देशको मूल कानुन हो । आज (बिहीबार) संविधान दिवस पनि हो । नेपालको संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । कोशी प्रदेशमा सत्ता स्वार्थका लागि पटक–पटक संविधान मिचिएका छन् ।सार्वभौ...
विस्तृतमा
कोशी प्रदेश : संविधान दिवसको समारोहमा देखिएनन् पूर्वमुख्यमन्त्री र नेता
विराटनगर । घरघरमा दिपावली गरेर र सार्वजनिकस्थललगायतमा राष्ट्रिय झण्डा फहराएर मुलुकभर भव्य रूपमा संविधान दिवस मनाउन सरकारले आह्वान गर्यो ।संविधान दिवसका अवसरमा बिहीबार संघ, प्रदेश र स्थानीय सरका...
विस्तृतमा
प्रदेश सरकार सुरुङ यात्रामा छ : मुख्यमन्त्री कार्की (सम्बोधनको पूर्णपाठसहित)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सुरुङ यात्रामा हिँड्दाजस्तो अवस्थामा रहेको बताएका छन् ।संविधान दिवसका अवसरमा प्रदेश सरकारले विराटनगरमा बिहीबार आयोजना गरे...
विस्तृतमा
विराटनगरमा भव्य भयो संविधान दिवस (फोटो फिचर)
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा संविधान दिवस भव्य रूपमा सम्पन्न भएको छ ।प्रदेश सरकारले भव्य समारोहको आयोजना गरेर संविधान दिवस मनाएको हो । दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिए...
विस्तृतमा
कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत पाएका छन् ।दुईतिहाइ मतसहित उनले विश्वासको मत पाएका हुन् । मत विभाजनको प्रक्रियामार्फत मतदान हुँदा कार्कीको पक्षमा ...
विस्तृतमा
माओवादीलाई कोशीका मुख्यमन्त्रीले भने, ‘अप्ठेरो मान्नु पर्दैन, विश्वासको मत दिए हुन्छ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।विश्वासको मतमागेपछि दलहरुले उठाएको प्रश्नमा जवाफ दिने क्रममा मुख्यमन्त्री कार्की...
विस्तृतमा
स्थायित्वका लागि विश्वासको मत दिनुहोस् : कांग्रेस
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।कांग्रेसले स्थायित्वका लागि भनेर मुख्यमन्त्रीलाई मत मागेको हो । दलका उपनेता...
विस्तृतमा
कोशीको सरकारलाई विश्वास दिन सकिँदैन : माओवादी केन्द्र
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले उनलाई विश्वासको मत नद...
विस्तृतमा
कोशीमा एकीकृत समाजवादी तटस्थ बस्ने
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीले कोशी प्रदेशका मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने जनाएको छ ।एकीकृत समाजवादी मतदानमा सहभागी नहुने भएको हो । मुख्यमन्त्रीले विश्वासको मत म...
विस्तृतमा
अपाकृतिक गठबन्धन बन्यो, तर चलोस् : भक्ति सिटौला
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले संघ र प्रदेशमा अप्राकृतिक गठबन्धन बनेको बताएका छन् ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार ...
विस्तृतमा
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले भने, ‘प्रदेशका बारेमा सकारात्मक सन्देश प्रवाह भएको छ’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् ।विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले आफूलाई विश्वासको मत द...
विस्तृतमा
कोशीका मुख्यमन्त्रीले दिए सभापतिहरुलाई बधाई
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा नवनिर्वाचित संसदीय दलका सभापतिहरुलाई बुधबार बधाई दिएका छन् ।प्रदेशको ७ वटा विषयगत समितिका सभापतिहरुलाई कार्कीले बधाई ज्ञाप...
विस्तृतमा
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् ।तेस्रो पटक मुख्यमन्त्री भएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २७ गते...
विस्तृतमा
राजेन्द्र महतोकाे नयाँ पार्टी
काठमाडौं । राजेन्द्र महतोले लोकतान्त्रिक सामाजवादी पार्टी नेपाल (लोसपा)छाडेरको करिब ८ महिनापछि नयाँ पार्टीको घोषणा गरेका छन् ।उनले मंगलबार काठमाडौंमा नयाँ पार्टी (राजनीतिक दल) ‘राष्ट्रिय मुक्ति...
विस्तृतमा
विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।यसअघि नेकपा माआवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । राष्ट्रिय राजनैतिक...
विस्तृतमा
मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं । स्थानीय तहमा रिक्त रहेको स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ गते उपचुनाव गर्ने निर्णय गरेको हो ।निर्वाचन आयोगका अनुसार तीन पालिका ...
विस्तृतमा
रंगेलीमा फिर्ता भयो कांग्रेसको आन्दोलन
विराटनगर । नेपाली कांग्रेसले रंगेली नगरपालिकाविरुद्ध सुरु गरेको आन्दोलन फिर्ता भएको छ । पालिका नेतृत्व कर घटाउन सहमत भएपछि एकसातादेखि चलेको कांग्रेसको आन्दोलन फिर्ता भएको हो ।पालिकाले वृद्धि गर...
विस्तृतमा
कृषि एक्स्पोमा पूर्वप्रधानमन्त्री दाहाल
विराटनगर । मोरङमा पहिलो पटक आयोजना गरिएको ‘कृषि एक्स्पो’को पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अवलोकन गरेका छन् ।शनिबार विराटनगर आएका प्रचण्ड नेपाल...
विस्तृतमा
सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढालियो : प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्द कदम चालेको दोहोर्याएका छन् । ...
विस्तृतमा
एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्यो : प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको बताएका छन् ।विराटनगर विमानस्थलमा शनिबार संचारकर्म...
विस्तृतमा
रंगेलीमा कांग्रेसको आन्दोलन, प्रहरीमाथि शिक्षक जाइलाग्छन्
विराटनगर । मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ ।नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा...
विस्तृतमा
खगेनसिङ हाङगाम : प्रहरीलाई मार्ने धम्की, १ वर्षपछि मन्त्री
विराटनगर । ताप्लेजुङको फुङ्लिङमा १ वर्षअघि मिनी मेला चलिरहेको थियो । मेलामा प्रहरी र प्रदेश सांसदको समूहबीच विवाद भयो ।मेलाकै क्रममा २०८० भदौ २१ गते प्रहरी र ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर ...
विस्तृतमा
रंगेलीमा खुल्यो बजार र यातायात
विराटनगर । मोरङको रंगेली नगरपालिकाले कर वृद्धि गरेको विरोधमा आन्दोलनरत पक्षले रंगेलीमा बन्द गराएको बजार र यातायात खुलेको छ ।कर वृद्धिको विरोधमा सत्तारुढ नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ । आ...
विस्तृतमा
हिन्दु राज्य पुनर्स्थापना माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएकाे छ ।विश्व हिन्दु महासंघले शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हिन्दु राज्य पुनर्स्थापनाकाे माग गर्दै र्याली...
विस्तृतमा
कोशीमा कांग्रेस : शेखर समूहलाई बाहिरै राखेर सरकारमा
विराटनगर । पार्टीभित्रको डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर नेपाली कांग्रेसको संस्थापन समूह कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुने निर्णय गरेको डेढ मह...
विस्तृतमा
कर वृद्धिविरुद्ध रंगेलीमा बजार र यातायात बन्द, कर्मचारीमाथि दुर्व्यवहार
विराटनगर । मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरु गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ ।सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्...
विस्तृतमा
कोशीमा थपिए ३ मन्त्री र १ राज्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।शुक्रबार उनले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । भुपेन्द्र ...
विस्तृतमा
डीएसपीको ज्यान लिने धम्की दिने हाङ्गामलाई कोशीमा मन्त्री बनाइँदै
विराटनगर । ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा मन्त्री बनाउने विवादास्पद निर्णय लिएको छ ।ताप्लेजुङका ...
विस्तृतमा
शेखर काेइराला समूहलाई भाग छाडेर सरकारमा जाँदै कांग्रेस, आज शपथ
विराटनगर । नेपाली कांग्रेस आज काेशी प्रदेश सरकारमा सहभागी हुने भएकाे छ । सरकारमा सहभागी हुने निर्णय गरेकाे डेढ महिनापछि आज सहभागी हुने भएकाे हाे ।कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज ...
विस्तृतमा
कोशी प्रदेश : मिनी संसद्को सभापति निर्विरोध, आज शपथ
विराटनगर । प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् ।समिति सभापतिमा एकल उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित सभा...
विस्तृतमा
मोरङमा कांग्रेस र एमालेबीच खटपट : रंगेलीको ‘काउन्टर’ विराटनगरमा
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख एवं मेयर नागेश कोइराला रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएको २४ घण्टा बित्न नपाउँदै नेकपा (एमाले)ले महानगर प्रमुखलाई ध्यानआकर्षण पत्र बुझाएको छ ।...
विस्तृतमा
पूर्वमुख्यमन्त्री कार्कीको अनशन : सहमति पत्रमै त्रुटि
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन त्रुटिपूर्ण हिसाबले सहमति पत्र तयार पारेर समाप्त गरेको पाइएको छ ।प्रदेश सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै कार्कीे मंगलबार...
विस्तृतमा
सिके राउतले किन मागे पत्नीसँग सम्बन्ध विच्छेद
काठमाडौं । पत्नीसँग सम्बन्ध विच्छेद गरी पाऊँ भनी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।भदौ १२ गते राउतले पत्नी सोनी सिन्धु रानीसँग पाटन अदाल...
विस्तृतमा
कोशी प्रदेश : को–को बन्दैछन् संसदीय समिति सभापति ?
विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मिनी संसदको रुपमा रहेको समितिको सभापति कांग्रेस– एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा ...
विस्तृतमा
मिनी संसद् सभापतिको मनोनयन आज, निर्वाचन भाेलि
विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुनेछ । मिनी संसदको रुपमा रहेको समिति सभापति निर्वाचन र परिणाम घोषणा हुने छ ।संसदीय समितिमा कांग्रेस र एमा...
विस्तृतमा
विवादमा तानिए विराटनगरका मेयर, रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख एवं मेयर नागेश काेइराला रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएका छन् ।एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा स...
विस्तृतमा
कोशीको संसदीय समितिमा भागबन्डा : कांग्रेस एमालेलाई बराबर, राप्रपालाई भाग पुगेन
विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको नेतृत्वका लागि कांग्रेस एमालेले भागबन्डा गरेका छन् ।समिति सभापति छनोटका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची छ । शुक्रबार निर्वाचन र परिणाम घो...
विस्तृतमा
केदार कार्कीको अनशनप्रति एमालेको आपत्ति, नौटंकी नगर्न आग्रह
विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति आपत्ति जनाएको छ ।विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदे...
विस्तृतमा
उद्धव थापा भन्छन्, ‘केदार कार्कीको अनशन संस्थागत हैन’
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन संस्थागत नभएको बताएका छन् ।कार्कीको अनशनका विषयमा दलबाट कुनै निर्णय नभएको जानकारी उनले...
विस्तृतमा
केदार कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ ।विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि छन् । ...
विस्तृतमा
पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, दोहोरो झडपले स्थिति तनावपूर्ण
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ । सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो ।झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरी...
विस्तृतमा
पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा दोहोरो झडप
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनस्थलमा स्थानीय प्रशासनले हस्ताक्षेप गरेको छ ।त्यस क्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ । निषेधित क...
विस्तृतमा
केदार कार्कीको अनशनमा हस्तक्षेप गर्ने स्थानीय प्रशासनको तयारी
विराटनगर । स्थानीय प्रशासनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनमा हस्तक्षेपको तयारी गरेको छ ।अनशनस्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । समर्थकहरुसहित पु...
विस्तृतमा
निषेधित क्षेत्रमै सुरु गरे केदार कार्कीले अनशन (तस्बिरहरुसहित)
विराटनगर । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महा...
विस्तृतमा
पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनलाई लक्षित गरेर निषेधाज्ञा
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गर्न लागेको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।कार्कीले दिउँसो ४ बजेदेखि प्रदेशसभा भवननजिकै सडकमा अनशन...
विस्तृतमा
आजदेखि केदार कार्कीकाे अनशन
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आज अनशन बस्दैछन् । १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले म...
विस्तृतमा
ठूला दलका कारण देश संकटमा : लिङ्देन
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ३ ठूला दल भनिएकाहरुबाट देशमा संकट आउन थालेको बताएका छन् ।विराटनगरमा सोमबार आयोजित ज्येष्ठ सदस्य सम्मान तथा पार्ट...
विस्तृतमा
सार्वजनिक रूपमा माफी माग्न पूर्वमुख्यमन्त्री केदार कार्कीलाई चौतारीको चेतावनी
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग प्रेस चौतारी नेपालले गरेको छ । नत्र कानुनी कारबाहीमा जाने चेतावनी चौतारीले दिएको छ ।प्रेस चौतारी क...
विस्तृतमा
कांग्रेस बिपीको सिद्धान्त छाडेकै कारण कमजोर भयोः आचार्य
विराटनगर । बिपी कोइरालाको आदर्श र सिद्धान्त छाडेकै कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको नेता महेश आचार्यले बताएका छन् ।उनले सोमबार नेपाली कांग्रेस मोरङले बिपी कोइरालाको १११ औं जन्मजन्यतीका अवस...
विस्तृतमा
अनशन बस्दै पूर्वमुख्यमन्त्री केदार कार्की, सरकार भन्छ,‘औचित्य छैन’
विराटनगर । १० वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क उपचारको माग गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भोलि बेलुकाबाट अनशन सुरु गर्ने भएका छन् । तर, सरकारले भने कार्कीको अनशनको अर्थ न...
विस्तृतमा
कोशी प्रदेश : ७ संसदीय समितिले शुक्रबार पाउँदैछ सभापति
विराटनगर । कोशी प्रदेशमा भदौ २८ गते संसदीय समितिको सभापति चयन गरिने भएको छ । प्रदेशसभा निर्वाचन सम्पन्न भएको २१ महिनापछि सभापति चयन गर्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।२०७९ मंसिर ४ गत...
विस्तृतमा
भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिबाटै हुनुपर्छ : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिक क्षेत्रबाटै हुनुपर्ने बताएका छन् ।विश्वमा नेपाल भ्रष्टाचारले आक्रान्त मुलुक हो भन...
विस्तृतमा
क्रान्तिकारी मोरङको अध्यक्षमा सरोज राई निर्वाचित
विराटनगर । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् ।मोरङको सुन्दरहरैँचामा सम्पन्न १६ औं जिल्ला सम्मेलनबाट ८१ मत ल्याएर उनी नि...
विस्तृतमा
बीपी कोइराला जन्मिएको कति वर्ष भयो ?
विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक बीपी (विश्वेश्वरप्रसाद कोइराला)को १११ औं जन्मजयन्ती आज (सोमबार) विविध कार्यक्रम गरेर मनाइँदै छ ।उनी जन्मिएको आज १११ वर्ष पुगेको छ ।...
विस्तृतमा
माओवादीको दोहोरो चरित्र : कोशीको पक्षमा मतदान, ब्यानरमा प्रदेश नम्बर १
विराटनगर । कोशी प्रदेशमा प्रदेशको नामांकन हुँदा पक्षमा मतदान गरेको नेकपा (माओवादी केन्द्र)ले पार्टीको ब्यानरमा भने प्रदेश नम्बर १ नै लेखेको छ ।उदयपुरमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय...
विस्तृतमा
अनशन बस्ने पूर्वमुख्यमन्त्री केदार कार्कीको तयारी
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेका छन् । यसअघि नै उनले अनशन बस्ने घोषणा गरेका थिए ।कार्कीको मुख्य माग १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हो ।...
विस्तृतमा
माओवादीलाई सरकार बनाउनेतिर ध्यान छैन : प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् ।विराटनगर विमानस्थलमा आइतबार बिहान संचार...
विस्तृतमा
लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नु पर्छः मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ–आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नु पर्ने बताएका छन् ।आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्...
विस्तृतमा
प्रदेशका बारेमा तथ्यहीन टिप्पणी भइरहेको छ : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका बारेमा तथ्यहीन टिप्पणी भइरहेको बताएका छन् ।विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा ...
विस्तृतमा
कोशीमा तिजपछि मात्रै मन्त्रिपरिषद् विस्तार
विराटनगर । कोशी प्रदेशमा तिजपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मन्त्रिपरिषद् विस्तार तिजपछि मात्रै हुने बताएका हुन् ।मन्त्रिपरिषद् विस्तार...
विस्तृतमा
भाइरलको पछाडि दौडियो कोशी सरकार, विस्फोटमा बालबालिका मरेको थाहै छैन
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट भएको ७ दिन भइसक्यो । घटनामा २ जना बालबालिकाको मृत्यु भयो भने दुई जना घाइते भएका छन् ।घटनाका विषयमा कोशी प्रदेश सरकार भने बेखबर छ ...
विस्तृतमा
कोशी प्रदेशको निजामती सेवा ऐनको दाेस्राे संशोधन पारित
विराटनगर । कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशस...
विस्तृतमा
संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशको स्थिरताका लागि संविधान संशोधन आवश्यक रहेको औंल्याएका छन् ।विराटनगरमा ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ का...
विस्तृतमा
आफ्नै अभिव्यक्तिका कारण विवादमा सञ्चार मन्त्री, बर्खास्त गर्न माग
काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा तानिएका छन् । उनी आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका हुन् ।मन्त्री गुरुङले शनिबार नेपाल प्रहरीका...
विस्तृतमा
किन रिसाए केदार कार्की ?
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हुँदा केदार कार्की आलोचनाको केन्द्रमा रहे । उनी नेतृत्वको सरकारले अधिकांश विवादित निर्णय र कामकारबाही गरेको थियो ।नेपाली कांग्रेसका नेता केदार तत्कालीन सत्...
विस्तृतमा
मन्त्रालय फेरिएपछि मनाङले बुझाए राजीनामा
पोखरा । जिम्मेवारी हेरफेरप्रति असन्तुष्टि जनाउँदै गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् ।सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे...
विस्तृतमा
गण्डकीमा मन्त्रालय फुटाएपछि सरकारमा सहभागी भयो एमाले
पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर सरकार विस्तार गरिएको छ । कांग्रेस एमालेको सहमतिबीच ७ वटा रहेको मन्त्रालयलाई ९ वटा बनाएपछि एमाले सरकारमा सहभागि भएको हो ।आज नेकपा एमालेबाट नियुक्त भएका ४...
विस्तृतमा
प्रदेश निजामती सेवा संशोधन विधेयकमाथिकाे छलफल सकियो
विराटनगर । कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथिको सैद्धान्तिक छलफल सकिएको छ । कोशी प्रदेश सभामा शुक्रबार टेबल भएको विधेयकमाथि आज शनिबार सैद्धान्तिक छलफ...
विस्तृतमा
केदार कार्कीको चेतावनी –‘सात दिनभित्र बजेट सच्चिएन भने आठौँ दिन सडकमा भेट हुन्छ’
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सात दिनभित्र बजेट नसच्याए आठौँ दिन सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।कोशी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्...
विस्तृतमा
कांग्रेस एमालेलाई आङ्बाेकाे आग्रह : ‘झगडियाहरु मिल्नु भएको छ, सरकार ८४ सम्म चलाउनुहोस्’
विराटनगर । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।संसदमा शुक्रबार विशेष समय लिएर बोल्दै उनले माओवादी प्रदेशमा रचनात्...
विस्तृतमा
माओवादी कोशीको प्रमुख सचेतकमा तिम्सिना
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको छ ।संसदीय दलको शुक्रबार बसेको बैठकपछि तिम्सिनाले उक्त जिम्मेवारी पाएकी हुन् । दलका न...
विस्तृतमा
कोशीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
विराटनगर । कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ ।पार्टीको प्रदेश संसदीय दलको बैठकपछि माओवादीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर...
विस्तृतमा
कोशी प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आज (शुक्रबार) फिर्ता लिने भएको छ ।सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने भएको हो । कोशीमा नेकपा (ए...
विस्तृतमा
दुई महिनापछि आज बस्दै कोशी प्रदेशसभा बैठक
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ । असार ८ गतेदेखि स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।असार ८ को बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत...
विस्तृतमा
काेशीमा नेपाली कांग्रेस : मन्त्री पठाउने टुङ्गो छैन, सत्तापक्षमा बस्ने
विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेपनि मन्त्रीको नाम पठाउन नसकेको नेपाली कांग्रेस कोशी प्रदेशको प्रदेशसभा बैठकमा सत्तापक्षमा बस्ने भएको छ ।असार १७ गते कांग्रेस एमालेबीचको सहमति अनुसार सरक...
विस्तृतमा
राष्ट्रपतिले प्रमाणित गरे टीआरसी विधेयक
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका छन् । पौडेलले बिहीबार प्...
विस्तृतमा
कोशी रिफ्रेसमेन्ट सेन्टरको अनुगमनमा मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गरेका छन् ।प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजन...
विस्तृतमा
कोशीमा संविधान दिवस मनाउन जम्बो टोली गठन
विराटनगर । संविधान दिवस मनाउनका लागि कोशी प्रदेश सरकारले जम्बो आयोजक समिति गठन गरेको छ । असोज २ गतेदेखि तीन दिनसम्म दिवस मनाउने तयारी छ । प्रदेशमा दिवस मनाउनका लागि सरकारले ५ सय १ सदस्यीय मूल समारो...
विस्तृतमा
कोशी प्रदेश : कांग्रेस सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा ?
विराटनगर । दुई महिनादेखि रोकिएको कोशी प्रदेशसभाको बैठक शुक्रबार बस्दैछ । बैठकमा नेपाली काङ्ग्रेस सत्तापक्षमा बस्ने कि नबस्ने भन्ने विवाद भएको छ ।नेपाली काङ्ग्रेसले १२ साउनै सरकारमा सहभागि हुने ...
विस्तृतमा
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
विराटनगर । कोशी प्रदेशमा विभिन्न दलका नेता तथा प्रदेशसभा सदस्य (प्रदेश सांसद)हरुले ऐनविपरीत मनपरी ढंगबाट पीएसओ (निजी सुरक्षाकर्मी) लिइरहेको फेला परेको छ ।नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारील...
विस्तृतमा
आन्तरिक निर्वाचनबाट चुनिए नेकपा एसका पदाधिकारी
काठमाडौं । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि नेकपा एकीकृत समाजवादीले आन्तरिक निर्वाचन गरी पदाधिकारी छनोट गरेको छ । निर्वाचनमा केन्द्रीय सदस्यले मतदान गरेका थिए ।वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण...
विस्तृतमा
सोलुका बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा साउनमा आएको बाढीमा परेकाहरुको उद्दार गरेका १३ जना प्रहरी पुरस्कृत भएका छन् ।थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्...
विस्तृतमा
रास्वपाकाे साधारण सदस्य पनि रहेनन् मुकुल
काठमाडौं । साधारण सदस्यसमेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई हटाएको छ ।पार्टीको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस...
विस्तृतमा
गौरा पर्वमा नेताविरुद्धको प्रदर्शनबारे प्रधानमन्त्री ओली : ‘यो नेपालीपन होइन’
काठमाडौं । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेता विरुद्ध प्रदर्शन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले असन्तुष्टि जनाएका छन् ।सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा...
विस्तृतमा
सम्पादकीय : अपराधलाई राजनीतिक संरक्षण नगर
प्रदेश सरकारहरू अस्थिर छन् । केन्द्रको राजनीतिक घटनाक्रमको सोझो असर प्रदेश सरकारलाई पर्छ/पारेको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री आफैँ खुट्टा दह्रो टेक्न सक्दैनन् /सकेका छैनन् । अर्कोतर्फ व...
विस्तृतमा
कांग्रेसलाई मुख्यमन्त्रीको स्पष्ट सन्देश, ‘कोशीमा मन्त्रालय फुट्दैन’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई प्रदेशमा मन्त्रालय नफुटाउने स्पष्ट सन्देश दिएका छन् ।काठमाडौं पुगेर आइतबार विराटनगर फर्किएका उनले ...
विस्तृतमा
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
विराटनगर । कानुन व्यवसायीहरूकाे छाता सङ्गठन नेपाल बार एसोसिएसन मोरङ बार इकाइको अध्यक्षमा हरिशङ्कर मण्डल निर्विरोध निर्वाचित भएका छन् ।शुक्रबार १९ औं कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा ...
विस्तृतमा
कोशीमा ५ मन्त्रालय लिने गरी कांग्रेसको भागबन्डा, मुख्यमन्त्री मन्त्रालयको संख्या नबढाउने पक्षमा
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा ५ वटा मन्त्रालय लिने गरी भागबन्डा गरेको छ । यद्यपि, भागबन्डाको विषयलाई कांग्रेसले औपचारिक हिसाबबाट सार्वजनिक गरेको छैन ।कांग्रेसलाई ५ वटा दिँदा कोशीमा...
विस्तृतमा
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।साउन २८ गते स्थगित भएको बैठक आज पुनः पार्टी कार्यालयमा बस्न लागेको पार्टी कार्यालयले जनाएको छ । गत साउन २३ ...
विस्तृतमा
दमकको भ्यू टावरबारे प्रधानमन्त्री ओली : ‘टावर होइन, ट्रेड सेन्टर हो’
काठमाडौं । झापाको दमकमा भ्यू टावर नभइ ट्रेड सेन्टर बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले ग...
विस्तृतमा
सहकारी छानविन समितिले रवि लामिछानेलाई सोधपुछका लागि बोलायो
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि बोलाएको छ ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ...
विस्तृतमा
प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रश्नोत्तर आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि सभा बैठकमा सांसदले आज प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन् ।दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश...
विस्तृतमा
कोशीमा कांग्रेस : सत्तापक्ष हुने, प्रतिपक्षीको सुविधा लिने
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले प्रतिपक्षी दलको हैसियतामा सुविधा लिइरहेको पाइएको छ । यसअघि कांग्रेस प्रतिपक्षमा थियो । अहिले सत्तापक्षमा छ ।केन्द्रमा गत असार १७ गते सत्ता गठबन्धन फेल...
विस्तृतमा
प्रदेशप्रति वितृष्णा बढाउने गरी कोशीमा मन्त्रालय फुटाउने कसरत
विराटनगर । धेरै खर्चिलो भएको भनेर प्रदेश संरचनाप्रति जनमानसमा वितृष्णा बढ्दो छ । अर्कोतर्फ नेताहरुले प्रदेशलाई कार्यकर्ता व्यवस्थापनको थलो बनाउँदै लगेका छन् ।प्रदेशको औचित्य पुष्टि गर्न नसक्नु,...
विस्तृतमा
रास्वपा केन्द्रीय समिति बैठक : यस्ता छन् छलफलका दश एजेण्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा छन् ।एजेण्डामा केन्द्रीय अनुशा...
विस्तृतमा
प्रदेशसभा सचिवालयको अर्को सूचना : कोशीको संसद बैठक भदौ १४ लाई सारियो
विराटनगर । कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभा (संसद) बैठकको मिति सच्याएको छ । मंगलबार दिउँसो प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक भदौ १८ मा बोलाएको थियो ।लगतै अर्को सूचना जारी गरेर प्रदेशसभा बैठक...
विस्तृतमा
कोशीमा बल्ल बोलाइयो प्रदेशसभा बैठक, मुख्यमन्त्रीकै कारण बनेको थियो बन्धक
विराटनगर । कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका कारण लामो समयदेखि बन्धक बनेको प्रदेशसभा बैठक (संसद) बल्ल बोलाइएको छ ।बैठक बोलाउन सत्तारुढ दलकै सांसद (प्रदेशसभा सदस्य)ले दबाब दिएका थिए । बजे...
विस्तृतमा
कार्यकर्तासँग डरायो एमाले : पार्टी र नेतृत्वविरुद्ध नबोल्न निर्देशन
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र पार्टी नेतृत्वविरुद्ध नबोल्न निर्देशन जारी गरेको छ । कार्यकर्तासँग डराएको एमालेले आचारसंहिता जारी गर्दै पार्टी र नेतृत्वविरुद्ध नबोल्न निर्देशन दिए...
विस्तृतमा
कोशीमा माओवादीको संसदीय दलमा नेता मात्रै
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलमा दलका नेता मात्रै छन् । १३ सांसद रहेको माओवादी केन्द्रले दलको नेताबाहेक अन्य जिम्मेवारी तोक्न सकेको छैन ।संसदीय दलमा दलको नेतासँगै दलको...
विस्तृतमा
‘भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो’
काठमाडौं । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको नेकपा माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुनासो गरेका छन् ।शनिवार पोष्टबहादुर बोग...
विस्तृतमा
१०० दिनमा मुख्यमन्त्रीका ६० काम
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । २७ बैशाखमा नेकपा माओवादी केन्द्रको समर्थनमा कार्की प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रो पटक म...
विस्तृतमा
विराटनगरबाट सहिद रंगशालाको व्यवस्थापन खोसियो
विराटनगर । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रंगशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ । सहिद रंगशालाको सञ्चालन तथा व्यवस्थापनका लागि गरिएको ५ वर्षे सम्झौता भंग गर्दैै व...
विस्तृतमा
लुम्बिनीमा एमाले नेता बने मुख्यमन्त्री आचार्य
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले पाएका छन् । शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर...
विस्तृतमा
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
प्यान लिने करदाता ८० लाख नाघे
घाटा हुने देखिए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने
नेपाल फुटबल लिग सञ्चालन गर्न राखेपको अनुमति
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search