२०८२ चैत्र १९, बिहीबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
मनोरञ्जन
विराटनगरमा ‘एमटी ८८४८’ ब्याण्डको प्रस्तुति
विराटनगर । विराटनगरस्थित नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले समाजसेवा र शैक्षिक परियोजनालाई जोड्दै एक बृहत् साँगीतिक च्यारिटी सो आयोजना गर्ने भएका छन् ।कलेजको बीबीए ७ औँ सेमेस्टरमा अध्ययनरत विद...
विस्तृतमा
विश्व रंगमञ्च दिवस मनाइँदै
काठमाडौं । विश्वभर विश्व रंगमञ्च दिवस आज (शुक्रबार) परेको छ । प्रत्येक वर्ष मार्च २७ तारिखमा पर्ने यो दिवस विभिन्न कार्यक्रमका मनाइँदै छ ।नाटक तथा रंगमञ्च कलाको महत्वलाई उजागर गर्दै समाजमा सका...
विस्तृतमा
चलचित्र ‘बा : एक योद्धा’ को पशुपतिनाथमा मुहूर्तसँगै छायांकन सुरु
काठमाडौं । नेपाली संगीत क्षेत्रका स्थापित व्यक्तित्व हरि लम्सालको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बा : एक योद्धा’ को औपचारिक रूपमा छायांकन सुरु भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परि...
विस्तृतमा
चलचित्र पत्रकार संघ कोशीको अध्यक्षमा वीरेन्द्रकुमार साह
विराटनगर । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितिको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विराटनगरमा सम्पन्न भएको छ ।अधिवेशनबाट वीरेन्द्रकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्...
विस्तृतमा
सुपरस्टार इन्टरटेन्टमेन्टको पुनरागमन: रुथलेसको नयाँ गीत सार्वजनिक
विराटनगर। नेपाली युवामाझ लोकप्रिय हिपहप र आरएनबी विधाका गीत निर्माण गर्दै आएको 'सुपरस्टार इन्टरटेन्टमेन्ट' केही वर्षको अन्तरालपछि पुनः सङ्गीत बजारमा फर्किएको छ। कम्पनीले फरक शैलीका अडियो तथा भिडियो...
विस्तृतमा
निफको प्रि-इभेन्ट सम्पन्न, अब मुख्य महोत्सवको तयारी
काठमाडौं। नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ आयोजित ‘सर्ट फिल्म साँझ’ ...
विस्तृतमा
चलचित्र पत्रकार संघ मोरङको अध्यक्षमा पुनः प्रेम देवान निर्वाचित
विराटनगर । चलचित्र पत्रकार संघ मोरङ शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः प्रेम देवान निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न अधिवेशनले देवानको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति ...
विस्तृतमा
रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ को पहिलो गीत सार्वजनिक
काठमाडौंं। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ। आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीत एक ...
विस्तृतमा
झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु
काठमाडौं। काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा...
विस्तृतमा
‘जिरो डिग्री’ सुरु: ३५ दिनमा पूरा गर्ने लक्ष्य
पोखरा। कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चल...
विस्तृतमा
‘एक मुठी बादल’ जेठ १ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । सहारा शर्माको लेखन र निर्देशनमा तयार भएको चलचित्र 'एक मुठी बादल' (माई सेयर अफ स्काई) आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिल...
विस्तृतमा
‘क्राइम रिभेञ्ज’ ‘मुक्तिपुर’ मा नाजिर र गौरव
काठमाडौं। । अभिनेता नाजिर हुसैन र गौरव पहारीको मुख्य भूमिका रहने चलचित्र ‘मुक्तिपुर’ को छायाङ्कन सुरु भएको छ । मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको सुटिङ ...
विस्तृतमा
७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता हुने
काठमाडौं। विश्वकै प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले यस पटक औपचारिक रूपमा सहभागिता जनाउने भएको छ।नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच ...
विस्तृतमा
यौन व्यवसायीहरूको जीवनकथा ‘लालिमा’ फागुन २९ गतेदेखि
काठमाडौं। यौन व्यवसायीहरूको जीवनकथा र उनीहरूको वास्तविक अवस्थालाई समेटेर निर्माण गरिएको फिल्म 'लालिमा' आगामी फागुन २९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रोशन मिराजले यौनकर्...
विस्तृतमा
सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ को छायांकन
सोलुखुम्बु। विश्वप्रसिद्ध कोरियन ब्राण्ड 'ब्ल्याक याक' को विज्ञापन छायाङ्कन सगरमाथा आधार शिविरमा सफलतापूर्वक सम्पन्न भएको छ। हिउँदको चुनौतीपूर्ण मौसममा पनि नेपाली टोलीको प्राविधिक सहयोगमा छायाङ्कन ...
विस्तृतमा
इलाममा अत्याधुनिक ‘फ्रेन्ड्स सिनेमा’ सञ्चालन
इलाम। पर्यटकीय नगरी इलाममा नयाँ र अत्याधुनिक फिल्म हल सञ्चालनमा आएको छ । धरान र बुटवलमा सेवा दिइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो ।इलाम नगरपालिका–७ स्थित बहुत...
विस्तृतमा
पद्मलिंखाको शब्दमा ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक
काठमाडौं। ग्रामीण चेतना र सामाजिक एकताको सन्देश बोकेको नयाँ गीत ‘उठौं उठौं गाउँवासी’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका सीडी विजया अधिकारी र रचना रिमालको संयुक्त स्वर रहेको यस गीतले वर्तमान सामाजिक–...
विस्तृतमा
नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक
काठमाडौं। नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बुको सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथाला...
विस्तृतमा
निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ आउँदो वैशाख १ मा प्रदर्शन हुने
काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यो फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारेर देशभरका हलहरू...
विस्तृतमा
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने
काठमाडौँ। महाशिवरात्रीको शुभ अवसर पारेर आइतबार राजधानीमा नयाँ नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को औपचारिक निर्माण घोषणा गरिएको छ। यो चलचित्रमार्फत प्रभावशाली अभिनेत्री रेखा थापा झण्डै आठ वर्ष...
विस्तृतमा
‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक
काठमाडौँ। छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’को पहिलो गीत ‘अरे हो नेता जी’ सार्वजनिक भएको छ। समसामयिक राजनीति र नेताहरूका आश्वासनप्रति तिखो व्यङ्ग्य गरिएको यो गीत मङ्गलवार ‘मुभिज् डिजीटे...
विस्तृतमा
दर्शकमाझ आयो चलचित्र ‘शिवांश’
काठमाडौँ । अध्यात्म र अपराधको सम्मिश्रण रहेको चलचित्र ‘शिवांश : च्याप्टर १’ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। धर्मको आडमा हुने आपराधिक क्रियाकलापलाई पर्दामा उतारेको यो चलचित्रमा प्रवी...
विस्तृतमा
विस्थापनको बाटोमा ५६ वर्ष पुरानो चलचित्र ऐन
काठमाडौं । ५६ वर्षअघि पञ्चायतकालमा बनेको चलचित्रसम्बन्धी ऐन विस्थापनको बाटोतर्फ उन्मुख भएको छ । राष्ट्रियसभाले चलचित्र विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेसँगै पुरानो कानुनी संरचनालाई प्रतिस्थाप...
विस्तृतमा
चलचित्र ‘कुमारी’ लाई समीक्षकको उच्च अंक, ४ स्टार रेटिङ
काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र 'कुमारी'ले समीक्षक र दर्शक दुवैबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको मौलिक कथावस्तु, सांस्कृतिक पक्ष र प्रेम कथाको ता...
विस्तृतमा
चलचित्र ‘कुमारी’ देशभर प्रदर्शनमा, दर्शकको प्रतिक्रिया उत्साहजनक
काठमाडौँ । लामो प्रतीक्षापछि नेपाली प्रेम कथानक चलचित्र 'कुमारी' देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजको पहिलो दिनमै उत्साहजनक...
विस्तृतमा
‘बुकी’को पहिलो गीत सार्वजनिक: देबेन्द्र र रोशनीको भावनात्मक केमेस्ट्री
काठमाडौं। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै सँग भई राख है’ बोलको प्रेमिल गीत सार्...
विस्तृतमा
पूर्वमा ‘कुमारी’ को आक्रामक प्रवर्द्धन
दमक। आगामी माघ २३ गते प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्र 'कुमारी'को प्रवर्द्धन अभियान पूर्वमा निकै भव्य बनेको छ। काठमाडौँको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ट्रेलर सार्वजनिक गरेपछि चलचित...
विस्तृतमा
‘द ब्लू लाइट’ माघ १६ देखि देशभर प्रदर्शन हुँदै
काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। बलिराम चौहानको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ।निर...
विस्तृतमा
सरगमको ‘मगमग बासना’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बासना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ...
विस्तृतमा
‘गोबर गणेश’ को कमाइ १ करोड १० लाख माथि
काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ । माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यस ...
विस्तृतमा
मेनुका र नवीनको स्वरमा मौलिक ‘उधौली र उभौली साकेला’ सार्वजनिक
विराटनगर । गायिका मेनुका राई र गायक राई नवीनको संयुक्त स्वरमा तयार पारिएको नयाँ गीत ‘उधौली र उभौली साकेला’ सार्वजनिक भएको छ। गीतकार चन्द्र जयपाल राईको शब्द र गायक स्वयम् राई नबिनको संगीतमा तयार भएक...
विस्तृतमा
सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री पराजुली
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदा...
विस्तृतमा
चलचित्र ‘शिवांश’ फागुन १ गतेबाट देशभर
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको ...
विस्तृतमा
दयाहाङ अभिनित ‘मिरमिरे’ प्रदर्शनमा, देशभर १५० भन्दा बढी शो
काठमाडौँ । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको यो चलचित्रले बाबु र छोरीबीचको भावनात्मक ...
विस्तृतमा
बेलबारी महोत्सवमा आज स्वप्न सुमन
बेलबारी । मोरङको बेलबारी यतिबेला साङ्गीतिक र व्यापारिक उत्सवले झुमिरहेको छ। बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’को पाँचौँ दिन आज मंगलबारको साँझ निकै विशेष र धमाकेदार ...
विस्तृतमा
बेलबारी महोत्सवको चौथो दिन आज कमल खत्री र बबिना किराँतीको प्रस्तुति
बेलबारी । मोरङको बेलबारीमा जारी दोस्रो बेलबारी महोत्सवको चौथो दिन सोमबार (आज) साँगीतिक क्षेत्रका २ चर्चित ताराहरू कमल खत्री र बबिना किराँतीले आफ्नो प्रस्तुति दिने भएका छन् ।बेलबारी उद्योग वाणिज...
विस्तृतमा
‘मिरमिरे’ बाबु-छोरीको मात्र होइन, सपना र प्यासनको कथा हो: दयाहाङ
काठमाडौँ । चर्चित अभिनेता दयाहाङ राईले आफ्नो आगामी चलचित्र ‘मिरमिरे’ अभिभावकले सन्तानप्रति देख्ने भविष्य र एउटा बुवाले छोरीका लागि गर्ने त्यागको भावनात्मक कथा भएको बताएका छन्। माघ १ गतेदेखि प्रदर्श...
विस्तृतमा
‘कुमारी’को प्रचारका लागि देशव्यापी कन्सर्ट: दमकदेखि नेपालगन्जसम्म
काठमाडौँ । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित प्रेमकथानक चलचित्र 'कुमारी'ले देशव्यापी साङ्गीतिक यात्रा मार्फत आफ्नो प्रचारप्रसार सुरु गर्ने भएको छ। चलचित्र र लाइभ सङ्गीतलाई एउटै म...
विस्तृतमा
जेनजी आन्दोलनको मुद्दा समेटिएको चलचित्र ‘बिगुल’ माघ ९ गतेदेखि
बिर्तामोड । जेनजी पुस्ताको विद्रोह र सामाजिक परिवर्तनको मुद्दालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण टोलीले ...
विस्तृतमा
नेपालमै पहिलो पटक दूध दुहुने रियालिटी शो ‘दूध’ सुरु हुँदै
चितवन । नेपालमा पहिलो पटक पशुपालक किसानहरूलाई लक्षित गर्दै दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। चितवनका व्यावसायिक पशुपालक किसानहरूबीच प्रतिस्पर्धा गराइने यो कार्यक्रममा भ...
विस्तृतमा
वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड सार्वजनिक, ग्रामीण परिवेशको कथामा नयाँ स्वाद
काठमाडौँ । नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। म्युजिक नेपालको युट्युब च्यानलमार्फ...
विस्तृतमा
‘गोबर गणेश’ : सहरमा युवाको संघर्ष र सपनाको कथा
काठमाडौँ । चलचित्र ‘गोबर गणेश’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शनिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन...
विस्तृतमा
चलचित्र ‘कुमारी’ मा ‘नोस्टाल्जिक’ प्रेम
काठमाडौँ । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र 'कुमारी'को तेस्रो गीत 'डोको बुन्ने' सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित पत्रकार भेटघाट...
विस्तृतमा
दयाहाङ र प्रकाशबीच सिर्जनाका लागि त्रिकोणात्मक भिडन्त
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मिरमिरे भो’ बोलको गीतमा चर्चित गायक प्रकाश सपूत र गायिका मेलिना राईको सुमधुर स्वर ...
विस्तृतमा
विराटनगरको सिटी सिनेमामा अत्याधुनिक प्रविधिको ‘लेजर प्रोजेक्टर’
विराटनगर । विराटनगरको मल्टिप्लेक्स सिटी सिनेमा प्रालिले अत्याधुनिक ‘बारको फोरके’ लेजर प्रोजेक्टर स्थापना गरेको छ । यो नेपालमै पहिलो पटक जडान भएको सिनेमा हलले प्रेस विज्ञप्ति जारी गर्दै दाबी गरेको छ...
विस्तृतमा
भ्यालेन्टाइन डेमा ‘कुमारी’ को उपहार: ‘तिमी बिना’
काठमाडौं । माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत 'तिमी बिना...' सार्वजनिक गरिएको छ । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा केहर स...
विस्तृतमा
गायक मुकारुङको धरानमा एकल साँझ हुने
धरान । सुनसरीको धरानमा शनिबार साँझमा गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको ...
विस्तृतमा
मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा २६ देशका फिल्म
काठमाडौं । नेपाल र विश्वभरका मानव अधिकार केन्द्रित चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल काठमाडौंमा २६ देशका ५० चलचित्रहरू प्रदर्श...
विस्तृतमा
‘परान’ को दबदबा: महिनामै १६ करोड भन्दा बढीको कारोबार
काठमाडौँ । पछिल्लो समय नेपाली बक्स अफिसमा केही फिल्महरूको व्यापार निकै उत्साहजनक देखिएको छ। निर्देशक दीपक आचार्यको फिल्म ‘परान’ ले हालसम्मको कमाइमा सबैलाई उछिनेको छ। चलचित्र विकास बोर्डले जारी गरेक...
विस्तृतमा
‘अभिमन्यु : च्याप्टर-१’ मंसिर १८ गते नेपालभर एक साथ प्रदर्शनमा
काठमाडौं । ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सु...
विस्तृतमा
चलचित्र ‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु, माघ १ मा रिलिज
काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। चलचित्रको मिडिल इस्टसहित केही प्रमुख देशहरूको प्रदर्शन राइट्स बिक्री भइसकेको छ।निर्देशक यम ...
विस्तृतमा
नेपथ्य: जापान यात्राको भव्य समापन
लोकरक ब्यान्ड नेपथ्यले आफ्नो यस वर्षको शृङ्खलाबद्ध जापान यात्राको भव्य समापन गरेको छ। जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँगै नेपथ्य टोली स्वदेश फर्कने तयारीमा जुटेको छ। ओशाकाक...
विस्तृतमा
‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदै
काठमाडौं । आफ्नो पछिल्लो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रचारमा रहेका निर्माता विनोद पौडेलले नेपाली फिल्म क्षेत्रमा चलचित्रलाई ‘सानो र ठूलो’ भन्ने मापदण्डमाथि कडा असहमति जनाएका छन्। उनले चलचित...
विस्तृतमा
सिक्किममा गुन्जिए सुजन चापागाईँ, ‘ऊनको स्वीटर साँझ’ हेर्न हजारौँ दर्शक
भारतमा रिलिज हुन लागेको नेपाली चलचित्र 'ऊनको स्वीटर' को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ।...
विस्तृतमा
नागोयामा नेपथ्यको पहिलो कार्यक्रम
गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई...
विस्तृतमा
‘अभिमन्यु : च्याप्टर-१’ मंसिर १८ देखि दर्शकमाझ
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले अन्ततः आफ्नो प्रदर्शन मिति निश्चित गरेको छ। निर्माण पक्षका अनुसार यो चलचित्र आगामी मंसिर १८ गते देखि देशभरका सिनेमा हलहरूमा रिलिज ...
विस्तृतमा
लोकदोहोरी प्रतिष्ठान मोरङको अध्यक्षमा अम्बिका भण्डारी
विराटनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकाे जिल्ला कार्यसमिति मोरङको अध्यक्षमा अम्बिका भण्डारी चयन भएका छन् । सातौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेक...
विस्तृतमा
गायिका रिमाल र गायक गुरुङको स्वरमा ‘मैले गाउने गीतहरुमा’ सार्वजनिक
झापा । एचकेआर इन्टरटेन्मेन्टले आज नयाँ साङ्गीतिक कोशेली "मैले गाउने गीतहरुमा" सार्वजनिक गरेको छ।चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको यस गीतमा मौसम परिवर्तन याकथुङ्बाक...
विस्तृतमा
आजबाट सिनेमा घरमा ‘जारी-२’ र ‘मन बिनाको धन’
काठमाडौँ । नेपाली चलचित्र बजारमा 'फ्राइडे रिलिज' को परम्परा धान्दै आज (शुक्रवार) देखि दुई नयाँ नेपाली फिल्महरू 'जारी–२' र 'मन बिनाको धन' प्रदर्शनमा आएका छन् । यी दुवै फिल्मले हलहरूमा गत साता र त्यस...
विस्तृतमा
वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान
काठमाडौं । वरिष्ठ गायिका अञ्जना गुरुङलाई मिलाप मासिकले ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान हस्तान्तरण गरियो ।...
विस्तृतमा
पहिलो ‘काठमाडौं हरर फिल्म फेस्टिभल’ सम्पन्न
काठमाडौं । डर, कला र रचनात्मकताको अद्भुत उत्सव पहिलो काठमाडौं हरर फिल्म फेस्टिभल भव्य रूपमा सम्पन्न भएको छ । कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा तीन दिनसम्म चलेको यस महोत्सवले विश्वभरका हरर चलचित्र...
विस्तृतमा
बालमनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं. १’ बन्ने
काठमाडौं। बाल मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र 'रोल नं. १' को निर्माण पक्षले फिल्मका लागि प्रतिभाशाली बाल कलाकारहरूको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यस चल...
विस्तृतमा
‘होस्टेल ३’ ले भारतमा पनि इतिहास रच्यो
काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि गौरवको खबर! बहुचर्चित चलचित्र 'होस्टेल ३' ले नेपालमा जस्तै सीमापारि भारतमा पनि ऐतिहासिक सफलता कायम गरेको छ। नेपालमा ५१ दिन लगातार प्रदर्शनको रेकर्ड बनाएको यो...
विस्तृतमा
मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’ को टिम
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल ...
विस्तृतमा
देश–विदेशका दर्शकमाझ आयो ‘सोल्टिनी’
काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ देश विदेशका दर्शकमाझ प्रदर्शनमा आएको छ । भाइटीकाको दिन प्रदर्शन सुरु भएको चलचित्रको नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक भएसँगै यसप्रति दर्शकको चासो बढेको छ ।ए...
विस्तृतमा
कात्तिक १४ गते दर्शकमाझ आउँदै ‘परान’
काठमाडौँ । कात्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो ।सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको...
विस्तृतमा
‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलच...
विस्तृतमा
‘सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा
काठमाडौं । भाइटिकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र 'सोल्टिनी' हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर...
विस्तृतमा
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्ममा
काठमाडौं । गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र '१२ गाउँ' अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म 'सिनेमाघर' मा सार्वजनिक गरिएको छ।लक्ष...
विस्तृतमा
दयाहाङको फरक प्रस्तुतिमा ‘वरिष्ठ बलराम’
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरणमा पनि केही फरकपन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा...
विस्तृतमा
‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’ सार्वजनिक, कात्तिक ६ बाट प्रदर्शनमा
काठमाडौँ। आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' को एक गीत सार्वजनिक भएको छ।फिल्म युनिटले 'न्याउली वनैमा' बोलको गीत सार्वजनिक गरेको हो। यस गीतमा प्रशान्त शिवा...
विस्तृतमा
परीक्षा र प्रकाशको ‘सोल्टिनी’ भाइटीकादेखि दर्शकमाझ
काठमाडौं । आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘सोल्टिनी’ को ट्रेलर काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ।ट्रेलरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परी...
विस्तृतमा
माता जगदम्बाको भजन सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले गाएकाे माता जगदम्बाको भजन सार्वजनिक भएको छ । भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वर रहेकाे माता जगदम्बाको भ...
विस्तृतमा
लुना लुँइटेललाई ‘मिस नेपाल २०२५’ को उपाधि
काठमाडौं । लुना लुँइटेलले ‘मिस नेपाल २०२५’ को उपाधि हात पारेकी छिन् ।आयोजक संस्था‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको फिनालेमा लुइटेलले मिस नेप...
विस्तृतमा
विराटनगरकाे गुरुकुलमा ‘एक चिहान’को मञ्चन सुरू
विराटनगर/। आरोहण गुरुकुल, विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित नाटक एक चिहानको मञ्चन शुरु भएको छ।नाटकले नेपाली समाजमा जरा गाडी बसेका संस्कारगत अन्धता र धार्मिक रूढिहरूलाई छोड्दै ...
विस्तृतमा
चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा
झापा । चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा हुने भएको छ । संघको बुधबार बसेको बैठकले कात्तिकमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान...
विस्तृतमा
नृत्य निर्देशक थापा सम्मानित
विराटनगर । विराटनगरका वरिष्ठ नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित भएका छन् ।विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै नृत्य निर्देशक था...
विस्तृतमा
आयो बिष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)
विराटनगर । लोकगायिका बिष्णु माझीले आफ्नो नयाँ तीज कोशेली ‘म त नराउरी’ (पुतलीको भट्टी-२१) सार्वजनिक गरेकी छन् ।गीत सार्वजनिक भएसँगै यसले युट्युबमा मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीमाझ तरंग ल...
विस्तृतमा
समीप आचार्यको शब्द तथा संगीत ‘भो यो माया’ गीत सार्वजनिक
काठमाडौं । नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ ।समीप आचार्यको शब्द तथा संगीतमा तयार पारिएको गीत ‘भो यो माया’ सार्वजनिक गरिएको हो । ...
विस्तृतमा
बजारमा आयो चेलीको वेदना (भिडियोसहित)
विराटनगर । तिजको लय र ताल सहरभर गुञ्जिरहेको छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा नयाँ–नयाँ तिज गीतको भिड छ ।कतिपय गीतमा देखिएको छाडापन र चमक धमकबारे आलोचना भइरहेका बेला मोरङको सुन्दरहरैँचास्...
विस्तृतमा
‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक
काठमाडौं । चलचित्र‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सार्वजनिक भएको छ ।सर्वाधिक सफल चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलले निर्देशन गरेको चलचित्र कोशोढुङ्गाको न...
विस्तृतमा
‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल
विराटनगर । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुगेका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन ।बेलबारी– ४ का १३ वर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन...
विस्तृतमा
तिजको गीत–संगीत : पवित्रताको सुगन्धबाट विकृतिको बाटोतिर
विराटनगर । हरितालिका तिज नेपाली समाजमा महिलाका भावना, आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यमान्यताको जीवन्त पर्व हो ।विशेष गरेर परम्परागत रूपमा धर्म, संस्कार र महिला सशक्तीकरणसँग जोडिएको...
विस्तृतमा
तीजको गीत ‘चेली को वेदना ( दिदी भाइ ४ )’ सार्वजनिक
विराटनगर । नेपाली सांगीतिक बजारमा तीज विशेष नयाँ गीत सार्वजनिक भएको छ ।समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को वेदना ( दिदी भाइ ४ )’ गीत सार्वजनिक भएको हो । गीतले छोरीको पीडा, माइतीको सम्झना र...
विस्तृतमा
देशभर प्रदर्शनमा ‘महाभोज’
काठमाडौं । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले करिब २ सय शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो ।दयाहाङ र...
विस्तृतमा
विराटनगर, इलाम र झापामा ‘परिवर्तन’ को छायांकन
झापा । नेपाली चलचित्र ‘परिवर्तन’ को सुरुआत झापाबाट भएको छ । चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा विशेष पूजाअर्चनासहित मुहूर्त गरिएको हो ।विजय केरुङले निर्देशक गर्ने यस चलचित्रमा अभिनेता सुशील श्रेष...
विस्तृतमा
बटुवाको बास, प्रेमको अंकुरण (भिडियोसहित)
विराटनगर । साँझमा बास बस्ने प्रचलन र त्यस क्रममा भएको एक मीठो प्रेम कहानीको सुरुवातलाई म्यूजिक भिडियो मार्फ़त देखाउने प्रयास गरिएको छ ।त्यस्तो प्रसंग बुनिएको लोक भाकाको ‘चिउरी पातैमा’ गीत सार्व...
विस्तृतमा
‘दुःख सुनाएर के काम ?’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत 'दुःख सुनाएर के काम ?' सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको...
विस्तृतमा
पत्रकार बस्नेत सम्मानित
इलाम । मोरङका पत्रकार नरेन्द्र बस्नेत सम्मानित भएका छन् । बेलबारीबाट प्रकाशित हुने बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, २०८२ प्रदान गरिएको हो ।इलामको सूर...
विस्तृतमा
‘धान सुक्यो रापले, फकाउँछ काफ्ले…’
म फिल्मप्रेमी त होइन, तर कहिलेकाहीँ सिनेमा हल पुग्छु । फिल्म हेर्दा मनमा उब्जिएका भावनाहरूलाई अक्षरमार्फत् समेट्ने प्रयास गर्छु ।पछिल्लो पटक ‘ऊनको स्वीटर’ हेर्दा परिस्थिति र बाध्यताको पर्खालमा ...
विस्तृतमा
‘जनै हराएको बाहुन’ भदौ पहिलो साता आउने
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । सांकेत...
विस्तृतमा
अन्तर्राष्ट्रिय बजार तताउँदै ‘ऊनको स्वीटर’
काठमाडौं । नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नव...
विस्तृतमा
‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा
काठमाडौं । दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र‘के घर के डेराः घर नम्बर २’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ ।सामाजिक कथा बस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष...
विस्तृतमा
स्वार्थी संसार गीत सार्वजनिक
विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ ।डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरूपराज ...
विस्तृतमा
सुगमले ल्याए नयाँ गीत ‘यति छिटो’
विराटनगर । गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन् ।भुषण खरेको शब्द रहेको उक्त गीतमा संगीत जेम्स प्रधानले दिएका छन् ।करिब २ दशकअघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खर...
विस्तृतमा
पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन–६ को उपाधि
काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि प्रशेष पाण्डे जितेका छन् ।धादिङका पाण्डे शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा विजयी भएका हुन् । उनी खेम सेन्चुरीको समूहब...
विस्तृतमा
विराटनगरमा गायक दुर्गेशको प्रस्तुति
विराटनगर । पछिल्लो चर्चामा रहेका गायक दुर्गेश थापाले शुक्रबार विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन् ।लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट मंगलबार विराटनगरमा आयोजित पत्रक...
विस्तृतमा
भदौ १२ गतेबाट कोशेढुंगा
विराटनगर । पूर्णबहादुरको सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गरेको फिल्म कोशेढुंगा भदौ १२ गते रिलिज हुने भएको छ ।फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माण युनिटले भदौ १२ गते रिलिज गर्ने बत...
विस्तृतमा
अनुमति नलिइ मनोरञ्जनात्मक व्यवसाय चलाउन नपाइने, चलाए कारबाही
काठमाडौं । सरकारले पर्यटन व्यावसायलाई नियमन र व्यवस्थित गर्ने गरी ऐन बनाउन लागेको छ । हालै संसदमा पुगेको पर्यटन विधेयकमा पर्यटन व्यवसाय सञ्चालन गर्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्था छ ।अनुमति नल...
विस्तृतमा
कोशीमा माओवादीको चुरे–तराई जनसांगीतिक अभियान, कहाँ–कहाँ हुँदैछ कार्यक्रम ?
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशले ९ दिने चुरे–तराई लक्षित जनसांगीतिक अभियान सुरु गरेको छ ।कोशीका विभिन्न जिल्लामा सञ्चालन गरिने अभियानको समापन वैशाख १८ गते हुने छ । माओवादीको केह...
विस्तृतमा
चलचित्र ‘झिल्को’ : डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशील कथा
काठमाडौं । वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार...
विस्तृतमा
‘लाज शरणम्’ ले मनायो प्रदर्शनको ५१ औँ दिन
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा ...
विस्तृतमा
चर्चित सांगीतिक समूह ‘कन्दरा’ ले अस्ट्रेलियामा प्रस्तुति दिने
काठमाडौं । चर्चित लोकपप सांगीतिक समूह ‘कन्दरा’ले नयाँ नारासहित सन् २०२६ को लागि अस्ट्रेलिया टूरको घोषणा गरेको छ । न्यू क्यासलमा यसवर्षको अन्तिम प्रस्तुति दिँदै ब्याण्डले अर्को वर्ष यही समयमा टूरको...
विस्तृतमा
‘ओलाङचुङगोला घुमौ न एक फेर भोलि के होला’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । ताप्लेजुङमा रहेको पर्यटकीय क्षेत्र ओलाङचुङगोला र यसै स्थानमा रहेको दिकी छ्योलिङ गुम्बाको महत्व समेट्दै तयार पारिएको गीत सार्वजनिक भएको छ ।टंक भट्टराईको शब्द, दीपक शर्माको संगीत, निरो...
विस्तृतमा
आयो ‘अञ्जिला’ को गीत ‘यो देशको झण्डा’
काठमाडौं । चलचित्र ‘अञ्जिला’ को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको छ ।गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ...
विस्तृतमा
गौरादहको बजारैमा माया हाम्रो बस्यो …
विराटनगर । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडिगयो, मन उडिगयो’ बोलको चर्चित गीतका गायक हुन्, सीताराम ताजपुरिया ।६७ वर्षीय ताजपुरियाको स्वरमा २०३७ सालमा रेकर्ड भएको उक...
विस्तृतमा
कानेपोखरीमा भजन प्रतियोगिताको तयारी
विराटनगर । मोरङको कानेपोखरीमा भजन प्रतियोगिताको तयारी थालिएको छ । कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा कार्यालयले भजन प्रतियोगिता गर्ने भएको हो ।गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष सुशील बु...
विस्तृतमा
मोरङको पथरीशनिश्चरेमा संगिनी महोत्सवको तयारी तीव्र
पथरी । मोरङको पथरीशनिश्चरेमा परम्परागत संगिनी नाच संरक्षणका लागि महोत्सवको तयारी तीव्र पारिएको छ ।पथरीशनिश्चरे नगरपालिका–३ मा फागुन २४ गते शनिबार संगिनी महोत्सव हुने छ । पाश्चात्य संस्कारको प्र...
विस्तृतमा
नृत्य निर्देशक थापा सम्मानित
विराटनगर । नृत्य निर्देशक दीपेन्द्र थापालाई विराटनगर महानगरपालिका–२ को बुढानीलकण्ठ इङलिस स्कुलले सम्मान गरेको छ ।स्कुलको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वरिष्ठ नृत्य निर्देशक थापा...
विस्तृतमा
प्रधानमन्त्रीलाई गीत सुनाइरहने निर्मल : दिनभर कोशी अस्पताल, साँझमा तारे होटल
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएर बस्दा प्रायः ह्यारिसन होटल प्रयोग गर्छन् ।नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली गीत संगीत मन पराउने नेता हुन् । उनलाई मन पर्ने...
विस्तृतमा
नेपाली फुटबलरको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ बेलायतमा
काठमाडौं । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को भव्य प्रिमियर सम्पन्न भएको छ ।प...
विस्तृतमा
मोरङ र सुनसरीमा सकियो चलचित्र ‘तीनतारा’ को छायांकन
विराटनगर। माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्र ‘तीनतारा’ को छायांकन सम्पन्न भएको छ।मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको...
विस्तृतमा
भारतीय गायक सोनु निगम काठमाडौंमा, हायात मैदानमा प्रस्तुति दिने
काठमाडाैं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौँ पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौँ पुगेका हुन् ।उनी त्रिभुवन अन्तर्राष...
विस्तृतमा
मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
विराटनगर । पूर्वेली लोक भाकामा पूर्वेली संस्कार संस्कृति बोकेको ‘तिमी मेरो पारुहाङ’ नामक गीत सार्वजनिक गरिएको छ ।मेनुका राईले गीतमा स्वर दिएकी छन् । गीतकार चन्द्र जयपाल राईको शब्द संकलन तथा वसन...
विस्तृतमा
‘पूर्णबहादुरको सारंगी’ अत्यधिक ‘हिट’, कमायो सार्वाधिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अत्यधिक ‘हिट’ भएको छ । यो चलचित्र सर्वाधिक कमाइ गर्नेमा परेको हो ।लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित...
विस्तृतमा
‘दसैंको बेलामा’ सार्वजनिक
काठमाडौं । प्रतिभाशाली युवा कलाकार नरेश ढुंगानाले दसैंको अवसर पासरेर आफ्नो पहिलो गीत ‘दसैंको बेलामा’ल्याएका छन् ।एकतारे को रचना र कल्याण सिंहले संगीत रहेको गीतको म्युजिक भिडियो पनि तयार पारिएको...
विस्तृतमा
थारू बस्तीमा ‘सखिया नाच’को रौनक
बाँके । बाँकेका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँ बस्तीको रौनक बढाएको हो ।दसैँको टीकाको दिनसम्म केटाकेटी मि...
विस्तृतमा
माग्ने बुढाले भने, ‘मलाई माफ गरिदिनु’
काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका लागि माफी मागेका छन् ।सामाजिक सञ्जालमा आलोचना भएपछि उनले आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर स...
विस्तृतमा
‘छक्कापञ्जा ५’ले २ दिनमा कति कमायो ?
काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ५’ले दुई दिनमा ५ करोडको हाराहारीमा कमाइ गरेको छ ।घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको यो चलचित्रले विहिबार र शुक्रबार देशब्यापी ४ करोड रुपैयाँ ग्रस हाराहारीमा क...
विस्तृतमा
६५ वर्षको उमेरमा सञ्जय दत्तले किन गरे चौथो पटक बिहे ?
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् ।अभिनेताल...
विस्तृतमा
जिन्दगानी प्यारो लाग्छ गीतको म्युजिक भिडियो सार्वजनिक
विराटनगर । जिन्दगानी प्यारो लाग्छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक कुमार दवाडीको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो दवाडीकै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।सो गी...
विस्तृतमा
विराटनगरमा सांगीतिक महोत्सव हुँदै
विराटनगर । विराटनगरमा आगामी कात्तिक १० गते म्युजिक फेस्टिबल (सांगीतिक महोत्सव) हुने भएको छ ।तेस्रो संस्करणअन्तर्गत विराटनगरको मेनरोडस्थित जैन भवनको खुल्ला मैदानमा फेस्टिबल हुने भएको हो । लाइभ इ...
विस्तृतमा
विराटनगरमा भीमसेनजात्राको रौनक
विराटनगर । विरानगरमा पनि भीमसेनजात्रा भव्य रुपमा मनाइएको छ । विशेष गरेर नेवार समुदायले यो जात्रा मनाउने गरेका छन् ।पछिल्लो समय भीमसेनजात्रामा सबै समुदायको सहभागिता हुने गरेको पाइएको छ ।विरा...
विस्तृतमा
‘एक पटक बोलेको १ रुपियाँ’ उत्कृष्ट
विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण सम्पन्न भएको छ ।रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्...
विस्तृतमा
पाँचथरको रानीटारमा रोपाइँ जात्रा
पाँचथर । फिदिम नगरपालिका–७ रानीटारमा भव्य रुपमा रोपाइँ जात्रा मनाइएको छ ।प्रत्येक वर्ष रानीटारको बराजु खेल मैदानमा रोपाइँ जात्रा हुने गरेकाले जात्रा हेर्नका लागि विभिन्न ठाँउबाट दर्शक आउन गरेका...
विस्तृतमा
नाटक महोत्सवको अन्तिम दिन ‘साबित्रीको बाख्रो’
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको ९ औं दिन आइतबार ‘ज्ञ’ मञ्चन भएको छ ।हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।विद...
विस्तृतमा
नाटक महोत्सवः आइतबार ‘ज्ञ’ मञ्चन हुने
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको ८ औं दिन शनिबार ‘स्मार्ट बन्द’ मञ्चन भएको छ ।हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुल बेलबारीले ना...
विस्तृतमा
नाटक महोत्सवः ‘एक पटक बोलेको एक रुपियाँ’ बिहीबार मञ्चन हुँदै
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार ‘रङ’मञ्चन भएको छ ।हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । ...
विस्तृतमा
‘कर्तव्य आर सघंर्ष’को ट्रेलर सार्वजनिक, असोज १२ मा प्रिमियर
विराटनगर । गनगाई समुदायले बोल्ने भाषामा निर्मित ‘कर्तव्य आर संघर्ष’ नामक चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएको छ । जीवन विकास समाजले निर्माण गरेको ‘अंगिका’ भाषाको चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर...
विस्तृतमा
नाटक महोत्सवः मंगलबार ‘भविष्य निर्माण’ मञ्चन
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा भइरहेको विद्यालय नाटक महोत्सवमा सोमबार ‘छिमेकी’नामक नाटक मञ्चन भएको छ ।हाटखोलास्थित गुरुकुलमा दिल्ली पब्लिक स्कुलका विद्यार्थी मयुरेस बर्माद्धारा निर्देशित न...
विस्तृतमा
नाटक महोत्सवः सोमबार ‘छिमेकी’ मञ्चन हुँदै
विराटनगर । विराटनगरको गुरुकुलमा विद्यालय नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘बुद्धिमानी आमा’ मञ्चन भएको छ ।विराटनगरको ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिषा ...
विस्तृतमा
‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव सुरु
विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शनिबारदेखि सुरु भएको छ ।आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थिय...
विस्तृतमा
विराटनगरमा आजदेखि सुरु हुँदैछ विद्यालय नाटक महोत्सव
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा आजदेखि विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु हुँदैछ ।गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार (आज)सविन भट्टराईको निर्देशनमा ब...
विस्तृतमा
एभरेष्टमा नृत्य प्रतियोगिता सम्पन्न
विराटनगर । विराटनगरको एभरेष्ट स्कुलले तिजको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।नर्सरी छात्रतर्फ शुभयान्स गौतम प्रथम, मयंक सिंह दोस्रो, इभान निरौला र आजाद अन्सारी तेस्रो भए । छात्रातर्फ...
विस्तृतमा
चर्चित वेभ सिरिज ‘ताजा खबर-२’ मा विराटनगरका कुशलको गीत
विराटनगर । भारतकाे चर्चित हिन्दी वेभ सिरिज ताजा खबर सिजन २ को टेलरमा विराटनगरका गायक कुशल पोखरेलको र्याप गीत समावेश भएको छ ।पैसामा आधारित रहेको वेभ सिरिज ट्रेलरको कभरमा म सँग पैसा बाेलकाे गीत स...
विस्तृतमा
झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक
विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ ।साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्...
विस्तृतमा
विराटनगर विद्यालय नाटक महोत्सवमा दश वटा नाटक छनोट
विराटनगर । विराटनगरमा आयोजना हुने विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा १० वटा नाटक मञ्चन हुने भएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा आयोजकको एउटा र ...
विस्तृतमा
ज्येष्ठ नागरिक सेवा समाजले मनायो तिज
विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज विराटनगरले महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ज्येष्ठ आमाहरुलाई दर खुवाउनुका साथै गीतमा नाचगानसमेत गरिएको ...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
मधेश केन्द्रित दलहरूबीच पार्टी एकताको गृहकार्य सुरु
सभामुख निर्वाचन तालिका : चैत २० मा उम्मेदवारी दर्ता, २२ गते मतदान
ओलीसँग अस्पतालमै लिन थालियो बयान
‘मेरो भूमिका पक्ष र विपक्ष हैन, निष्पक्ष हुन्छ’
राष्ट्रियसभा उपाध्यक्ष चयन चैत २३ मा
राष्ट्रियसभामा पनि ओली र लेखक रिहाइको माग
विराटनगरमा विश्व अटिजम सचेतना दिवसमा विद्यार्थीद्वारा प्रभातफेरी
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search