२०८२ चैत्र १९, बिहीबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
लेख–रचना
आत्मिक अनुशासन र अध्यात्म: सुन्दर समाज निर्माणको शाश्वत सूत्र
मानव जीवन केवल भौतिक प्रगति र शारीरिक अस्तित्वको योगफल मात्र होइन, यो त चेतना, विवेक, नैतिकता र उत्तरदायित्वको समष्टि स्वरूप हो। मानिसलाई वास्तविक 'मानव' बनाउने मुख्य तत्त्व उसको आत्मिक परिष्कार र ...
विस्तृतमा
वरिष्ठ गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’
काठमाडौं । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८२’ बाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका ...
विस्तृतमा
विराटनगरमा समालोचना संग्रह ‘अक्षरको यात्री’ सार्वजनिक
विराटनगर । विराटनगरमा समकालीन नेपाली साहित्यको समालोचना विधालाई समृद्ध बनाउने उद्देश्यका साथ तयार पारिएको कृति ‘अक्षरको यात्री’ सार्वजनिक गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा शनिब...
विस्तृतमा
तराईमा लागुऔषधको भयावह सञ्जाल: युवा पुस्तामा गम्भीर संकट र समाधानको खोजी
नेपालमा लागुऔषधको समस्या पछिल्ला वर्षहरूमा अत्यन्तै भयावह बन्दै गएको छ । विशेषगरी तराई क्षेत्रमा यसको प्रभाव गहिरो देखिएको छ । खुला सिमाना, बेरोजगारी, सामाजिक असमानता र कानुनको कमजोर कार्यान्वयनका ...
विस्तृतमा
इतिहासको खोजखाज: नेपाली राजनीतिका ‘डबल च्याम्पियन’ र संस्थागत उपलब्धि
नेपाली राजनीतिको इतिहासमा विभिन्न कालखण्डमा प्रभावशाली जोडी वा 'डबल च्याम्पियन' नेताहरूको उदय भएको छ। फरक-फरक स्कुलिङ र कार्यशैली भएका नेताहरू एउटै टिममा रहँदा प्राप्त भएका उपलब्धिलाई कसले कति संस्...
विस्तृतमा
कुरूप बन्दै गएको हिमाली सुन्दरता
हिमालय प्रकृतिको अनुपम वरदान हो । श्वेत हिमशिखर, स्वच्छ नदी, हरियाली वनस्पति र शान्त वातावरणले हिमाली क्षेत्रलाई विश्वकै अनुपम सौन्दर्यको प्रतीक बनाएको छ । तर हाल विश्वव्यापी तापक्रम वृद्धिका कारण ...
विस्तृतमा
मतको दर्पणमा समयको अनुहार (लघु नाट्य संवाद)
पात्रहरू • नागरिक — जनताको चेतना • नेता — सत्ताको प्रतिनिधि • समय — अनवरत साक्षीदृश्य (मञ्चमा मधुर उज्यालो। बीचमा मतपेटिका। नागरिक बायाँ, नेता दायाँ । 'समय' बीचमा स्थिर र मौन। टाढाबाट लाउडस...
विस्तृतमा
भत्किएर पुरिएको सपनाको बस्ती
भत्किएर पुरिएको सपनाको बस्तीलाई निहाल्न खोज्छन् यी नयनहरू त्यही पहिरोको शिरमा उभिएर। मेघको तीब्र गर्जन पछि लगत्तै बादल फाटेर झरेको त्यो क्षण रातले चपाएर ओकलेको समय आँखामा कालो पट्टी बा...
विस्तृतमा
मानव चेतना, प्रकृति र जीवनको सन्तुलन
चेतनात्मक विकास र प्रकृति संरक्षण मानव सभ्यताको दीर्घकालीन अस्तित्वसँग गाँसिएका दुई परस्पर आश्रित आयाम हुन्। मानव चेतनाले व्यक्ति र प्रकृतिबीचको सम्बन्धबोध, उत्तरदायित्व र सहअस्तित्वको भावनालाई समे...
विस्तृतमा
मलाई खोज्दै हिँड्दा म नै हराएको सहरमा
मलाई थाहा छ - मलाई बोक्ने बोझ पनि म नै हुँ, मलाई छोड्ने हात पनि म नै, र मलाई समात्ने आश पनि म नै हुँ ।बोझ बोक्छु, छोड्छु, फेरि समात्छु, आफैंलाई खोज्छु, हराउँछु, र कतै भेट्दिनँ ।जस...
विस्तृतमा
नतिजापछिको जिम्मेवारी: जित, हार र राष्ट्रको साझा अनुशासन
चुनाव सकिएको छ र नतिजा पनि आइसकेको छ। अबका दिन हामी सबैका लागि अलि फरक छन्, किनकि आजबाट वास्तविक जिम्मेवारी सुरु भएको छ। मतदानको दिन नागरिकले आफ्नो अधिकार प्रयोग गर्छन्। तर नतिजा आएको भोलिपल्टदेखि ...
विस्तृतमा
पत्रकार विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक
काठमाडौं । पत्रकार विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक गरिएको छ ।नेपालको संसदीय इतिहासमा महत्वपूर्ण मानिने २०१५ सालको पहिलो आमनिर्वाचनलाई केन्द्रमा राखेर तयार पारि...
विस्तृतमा
मौन अवधि: विवेक बोल्ने समय
चुनावको रन्कोले गाउँभरि निकै हल्ला थियो। माइकको गर्जन, झण्डाको रङ्गीचङ्गी र नाराबाजीले आकाश नै भरिएझैँ लाग्थ्यो। तर, एकदिन अचानक सबैतिर सूनसान छायो। मौन अवधि सुरु भएको थियो।गाउँको चिया पसलमा सध...
विस्तृतमा
निर्वाचन र सञ्चार उत्तरदायित्व : सुरक्षा संवेदनशीलतामा पत्रकारिताको संयम
मुलुक यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा निकै महत्त्वपूर्ण र ऐतिहासिक प्रक्रियामा प्रवेश गरिसकेको छ । फागुन २१ गते हुने मतदानलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउनु रा...
विस्तृतमा
विदेशीको प्रयोगशाला हुनबाट देश जोगाऔँ
मेरो घर भोजपुरको षडानन्द नगरपालिका-८ दिंला (साविकको तुंगेछा गाविस-१) हो । आज नगरपालिका भनिए पनि भौगोलिक रूपमा मेरो गाउँ अझै निकै विकट छ । बाँदर नै लड्छ कि जस्तो देखिने भिरालो पाखोमा हाम्रा घरहरू छन...
विस्तृतमा
राजनीतिमा नेतृत्वको दर्शन: ढुंगाबाट पर्खाल निर्माण गर्ने कला
'राजनीतिमा शत्रुले हानेको ढुङ्गा फर्काउने होइन, जोगाएर पर्खाल बनाउने नेता हो' भन्ने कथनले सफल नेतृत्वको गहिरो र परिपक्व दर्शन प्रस्तुत गर्छ। यो विचारले केवल सहनशीलताको मात्र चर्चा गर्दैन, बरु राजनी...
विस्तृतमा
निर्वाचन र नागरिकको दायित्व: अबको बाटो
नेपालीहरूले नेपालको समृद्धि, विकास र स्थायित्व चाहेका छन्, जसका लागि शान्ति अनिवार्य सर्त हो। तर, २०४६ सालको परिवर्तनपछि नेपालमा अशान्ति खडा गर्ने काम भएको देखिन्छ। यसमा आन्तरिक र बाह्य दुवै पक्षको...
विस्तृतमा
चेतनाको परिवर्तन र चरित्र निर्माण
मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक चेतनाको विकास हो। चेतना भनेको सही र गलत छुट्याउने विवेक, आत्मबोध र समाजप्रतिको जिम्मेवारीको अनुभूति पनि हो।जब मानिसको चेतनामा सकारात्मक परिवर्तन आ...
विस्तृतमा
लोकतन्त्र: पद्धतिभन्दा बढी मानवीय प्रवृत्ति
समाजको विकासक्रममा हामीले विभिन्न 'वाद' र 'तन्त्र' हरूको अभ्यास गर्यौँ। तर, पुँजीपतिहरूको अहङ्कार र गरिबहरूको ईर्ष्या एवं विद्रोहको चेपुवामा आजको समाज थिचिएको छ। जबसम्म पुँजीपतिमा मानवीय संवेदनशील...
विस्तृतमा
तिमी कहाँ छौ ?
फिक्का रङ्गको खुशी अनिओठमा झूटो मुस्कान पोतेरचिरपरिचित अनुहारहरूप्रतिद्वन्द्वीको भीडमाउभिएका छन्।आफ्नै रहरलाई तृप्त पार्नकर्तव्य र दायित्वको भारी बोकेरथाकेका डँढालोहरू ...
विस्तृतमा
सशक्त नागरिक, सुदृढ लोकतन्त्र र निर्वाचन आचारसंहिता
लोकतन्त्र नागरिक चेतना, नैतिक जिम्मेवारी र संस्थागत सामर्थ्यको प्रतिफल हो। सशक्त नागरिक भन्नाले आफ्ना अधिकार र कर्तव्य बुझ्ने, विवेकपूर्ण निर्णय लिन सक्ने र सामाजिक मूल्य–मान्यता अनुसार व्यवहार गर्...
विस्तृतमा
त्यो एक दिन
पुस मसान्तको दिन उसले शाखा अधिकृत पदमा नियुक्ति लिएर दूधजस्तो सेतो दौरा-सुरुवाल, निख्खर कालो कोट, कालो भादगाउँले टोपी र बाँसबारी छाला तथा जुत्ता कारखानामा बनाइएको टलक्क टल्किने कालो जुत्ता लगाएर अड...
विस्तृतमा
मनको बह नै तापिदिएँ बिदाइको घडीमा
मनको बह नै तापिदिएँ बिदाइको घडीमा वर्षको बर्को खापिदिएँ बिदाइको घडीमा। आशा निराशा बीचैबीच बगिरह्यो जिन्दगी निर्बाध खुसी साँचिदिएँ बिदाइको घडीमा। तीतो मीठो यादहरूलाई अञ्जुलीमा समेटेर स्मृति- उप...
विस्तृतमा
निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान
दर्शन मानव चेतनाको परम स्रोत हो, जसले जीवनका समस्त आयाम- व्यक्तिगत, सामाजिक, नैतिक र आध्यात्मिक पक्षलाई अर्थपूर्ण बनाउँछ। यो व्यवहारमा विवेकपूर्ण, उत्तरदायी र सम्यक् निर्णय गर्ने मार्गदर्शक शास्त्र...
विस्तृतमा
महामारीभन्दा खतरनाक: भ्रष्टाचार
नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशका अनुसार 'महामारी' भन्नाले सरुवा रोग, हैजा वा प्लेग जस्ता सङ्क्रामक रोग भन्ने बुझिन्छ। पहिले मानिसहरू आफ्ना शत्रुलाई महामारी लागोस् भनी सराप्ने गर्थे...
विस्तृतमा
चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवमा ८ स्रष्टा र संस्था सम्मानित
विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले २१ औँ वार्षिकोत्सवको अवसरमा साहित्य, कला, पत्रकारिता, समाजसेवा र खेलकुद लगायतका विभिन्न विधामा योगदान पुर्याउने ८ जना स्रष्टा तथा संस्थालाई नगदस...
विस्तृतमा
निर्वाचन : गणतन्त्रले दिएको अवसर र जिम्मेवारी
नेपालमा निर्वाचन प्रक्रिया केवल एउटा औपचारिकता मात्र होइन, यो त जनताको मतबाट सरकार गठन हुने एउटा यस्तो विधि हो जसले देशको समग्र नीति, मार्गनिर्देशन र दीर्घकालीन विकासको खाका तय गर्दछ । हाम्रो राजनी...
विस्तृतमा
प्रकाश भट्टराईको ‘गुनासो’
बेलबारी । मोरङको बेलबारीमा साहित्यिक सक्रियता निरन्तर बढिरहेको परिवेशबीच स्थानीय स्रष्टा प्रकाश भट्टराईको पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह सार्वजनिक भएको छ ।कोशी साहित्य–कला परिषद् नेपालद्वारा प...
विस्तृतमा
हुरी चलेपछि…
यस्तै हुन्छ हुरी चलेपछि जंगल उजाड बन्छ रूखका हाँगामा पातहरू रहँदैनन् आकाश कालो र घुर्मैलो देखिन्छ पानी उतै माथि अडिएको भान हुन्छ आकाशकै गहिराइमा, यसै हो भन्न सकिँदैन हुरी आएपछि जे पनि हुन्छ...
विस्तृतमा
नयाँ पुस्ताको आशा र राजनीतिक स्थायित्वको चुनौती
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनले अहिले देशभर चुनावी सरगर्मी बढाएको छ। यसपालिको निर्वाचनलाई धेरैले 'नयाँ र पुराना' शक्तिबीचको कडा प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन्। गत भदौमा दे...
विस्तृतमा
असल र खराबबीचको द्वन्द्व
हामी सानो छँदा आफ्ना अभिभावकप्रति मान-सम्मान राख्ने इच्छा गर्दथ्यौँ। उहाँहरूले अहाएको काम र सेवा गर्दथ्यौँ। तर, मान-सम्मान र अपमान के गर्दा हुन्छ वा के गर्दा हुँदैन भन्ने पर्याप्त ज्ञान नभएकाले हाम...
विस्तृतमा
स्वतन्त्रता र प्रजातन्त्र
बलिदान चढे रक्तले चम्के देशको छाया सपना बाँचिरहे। --- फाँसीको माला वीरको अनुहार मुस्कायो जनताको अधिकार। --- स्मरण मात्र होइन मार्ग देखाउँछ साहसले नेपाली हृदय। --- माला, अबिर, तस्बिर आद...
विस्तृतमा
प्रयोग गर, फल टिप यस्तै खेल चलिरहँदा…
एजेन्डा नै ओझेल, अनुहारको हल्ला भारी, हावाले बोक्छ चुनाव, नीतिको सल्ला भारी। प्रयोग गर, फल टिप- यस्तै खेल चलिरहँदा, भाग्य ढुक्क हुन्छ कहिले? प्रश्नै पल्ला भारी॥ ---अमिल्दो चरित्र फेरि - फ...
विस्तृतमा
मुस्कान: प्रेम र शान्तिको सन्देश
जीवनमा कठिनाइहरू आउनु सामान्य हो। कहिले स्वास्थ्य समस्या, कहिले आर्थिक सङ्घर्ष त कहिले आपसी सम्बन्धको तनावले हामीलाई थिच्न सक्छ। यस्ता चुनौतीका बीच जीवनको मार्ग कहिलेकाहीँ अन्धकार लाग्छ। तर, यस्तो ...
विस्तृतमा
नेपाली कवितामा नयाँ पुस्ताको हस्तक्षेप र समालोचनाको खडेरी
नेपाली साहित्यमा अचेल वास्तविक समालोचकहरूको अभाव खट्किएको छ। भएकाहरू पनि केवल पाठ्यक्रममुखी र परम्परागत घेराभित्र सीमित देखिन्छन्। विशेषगरी नेपाली कविताको क्षेत्रमा लेखिएका समालोचनाहरू पुराना पुस्त...
विस्तृतमा
चूडामणि ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुवाँको रङ’ सार्वजनिक
विराटनगर। साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’द्वारा लिखित लघुकथासंग्रह ‘धुवाँको रङ’ लोकार्पण गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको एक विशेष कार्यक्रममा उक्त कृतिको सार्वजनि...
विस्तृतमा
नेपाली कांग्रेसका नेताहरूलाई एक नागरिकको अन्तिम आग्रह
प्रिय गगन थापा र विश्वप्रकाश शर्माज्यू,सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गर्न चाहन्छु- म कुनै पार्टीको कार्यकर्ता होइन। म कुनै गुट, पद, टिकट वा राजनीतिक स्वार्थसँग बाँधिएको मान्छे पनि होइन। म त क...
विस्तृतमा
एउटा ध्येय
ढुङ्गाको कापमा छोडिएको एउटा सानो बिउ पिपलको हाम्रो जीवन एक अवसर एक सम्भावना फुटाउनु छ हेमानको ढुङ्गा र उम्रिनु छ– एउटा रुख जहाँ करोडौं बिजहरु खातिर छर्नु छ पराग बसाउनु छ त्यति नै कमलासनमा...
विस्तृतमा
बाहिरी उपलब्धिबाट भित्री जागरणतर्फ : सार्थक जीवनको वैचारिक सेतु
आजको प्रतिस्पर्धात्मक र डिजिटल युगमा सफलतालाई प्रायः भौतिक उपलब्धि, प्रतिष्ठा वा सामाजिक मान्यतामा मात्र सीमित गर्ने गरिएको छ। धेरैजसो व्यक्तिहरू तात्कालिक लाभ, शीघ्र प्रसिद्धि र बाह्य आकर्षणको पछि...
विस्तृतमा
राष्ट्रव्यापी रूपमा कृषि जैविक विविधता अभिलेखीकरणको आवश्यकता
‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग तथा प्रवर्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ आज अर्थात् माघ १ गते देशभर चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै छ। नेपालमा भएक...
विस्तृतमा
घोचपेच होइन, एजेन्डा र स्पष्ट दृष्टिकोणको खाँचो
नेपाली राजनीतिमा पछिल्लो समय देखिएको प्रवृत्ति र दलहरूको आन्तरिक खिचातानीलाई हेर्दा एउटा गम्भीर प्रश्न उब्जिन्छ– के राजनीति केवल आपसी घोचपेच र खुट्टा तानातानका लागि मात्रै हो? वास्तवमा, जुनसुकै दलल...
विस्तृतमा
प्रेमको सिम्फोनी धुन
अब फेरि हिँड्न सिक्नु छ हिजो हिँडेका बाटाहरू हिजो चहारेका गल्ली र गोरेटाहरू । हिँड्न सिक्दा लडेँछु भने उठौँला, अनि फेरि हिडौँला हिँड्नु नै छ उही बाटाहरू उही सडकहरू । मैले हिँड्न छोड्दा ह...
विस्तृतमा
पाइलो उठ्यो, छैन अगाडि बाटो
५ हाइकु१.केही नबुझ्दा सबै बुझेजस्तो भई शून्य मुस्कायो२.पाइलो उठ्यो तर अगाडि बाटो छैन भित्रै यात्रा३.डरले थाम्यो गुरूको शब्द भारी मौनको पाठ४.मनमा झरेँ म बुद्धि...
विस्तृतमा
बेलगाम नजरसित नजर जुधाउनु मन छ
बेलगाम नजरसित नजर जुधाउनु मन छ हिउँदको घाम झैँ जिगरमा उदाउनु मन छ।अब नयनहरुलाई पनि कानेखुसी गर्न दिउँ यी जोधाहाहरुलाई साक्षात् बनाउनु मन छ।सुनाउँदा होलान् अति चर्को स्वरमा प्रेमगीत मलाई ...
विस्तृतमा
तितो-मीठो यादहरू अञ्जुलीमा समेटेर
मनको बह नै तापी दिएँ बिदाइको घडीमा वर्षको बर्को खापी दिएँ बिदाइको घडीमा।आशा निराशा बिचैबिच बगिरह्यो जिन्दगी निर्बाध खुशी साँचिदिएँ बिदाइको घडीमा।तितो मीठो यादहरूलाई अञ्जुलीमा समेटेर ...
विस्तृतमा
चरित्रवान् जीवन नै मानव सभ्यताको साँचो उचाइ
आजको विश्व अभूतपूर्व प्रविधिक प्रगति, तीव्र सूचना प्रवाह र भौतिक सुविधाको उत्कर्षमा पुगेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्जाल, उपभोक्तावाद र विश्वव्यापी प्रतिस्पर्धाले मानव जीवनलाई सहज त बनाएको ...
विस्तृतमा
खुट्टा तान्दै बित्यो समय, हात समाउने खै ?
मध्यम मार्ग हरायो, भीडले दिशा रोज्न थाल्यो, धैर्य हार्दा विवेक नै रिसको आगो पोल्न थाल्यो। शब्दले नबनेको देश, पेटले प्रश्न सोध्न थाल्यो, सुन्ने कान बन्द हुँदा विस्फोटन बोल्न थाल्यो॥ *** लोक नै ...
विस्तृतमा
परिवर्तनका बाधकहरु
यथास्थितिको सीमित घेरामा रुढ मानसिकताका मुडहरु सधैं सधैं परिवर्तनदेखि तर्सिन्छन् हच्किन्छन् र शास्त्रीय रटानमा चित्तलाई साँघुरो घेरामा कैद गर्दै चिन्तन र कल्पनाहिन जीवन बाँच्न अभिशप्त छन् एकतर...
विस्तृतमा
निदाउनै छाडिसकेँ
जब म सुत्दछु सपना मेरा आँखामा आउँछन् । सपना देख्नका लागि हो । तर मेरा सपनाहरु मलाई जिस्काउँछन् । मलाई गिज्याउँछन् । म निदाएरै मेरा सपनासँग झगडा गर्छु ।म सपना ननिदाएको बेला पनि त देख्छु ।...
विस्तृतमा
बाटो : तिम्रा पैतलाका डोबहरु
लमतन्न परेर सुतिरहेको कतै घुम्रिएका कतै ठाडो परेर ठिंग उभिए जस्तो म बाटोमेरो ज्यान माथि कुल्चिएको पैतलाका डोबहरु मेटिएका छैनन् होला तर ती पैतलाहरुले सायद डोबहरु भुलिसके होलान्पैतल...
विस्तृतमा
पानी ऐना
बग्छ ऐनामा पानी जसरी बग्दैन आँशु आँशु बग्न त आँखाकै डिल चाहिन्छ रोएर बर्षात शिशामा पोखिन्छ बलेसीमा देखिन्छ भुइँलाई खोपिल्टो बनाएर हाँस्छ जसरी बर्षात् आँखा हाँस्नै सक्दैन नानीबाटै पानीको मूल...
विस्तृतमा
न्यायिक निष्ठा: विधिको शासनको आत्मा
न्यायपालिका सरकारको तेस्रो अङ्ग हो, जसले नागरिकका हक, अधिकारको रक्षा, संविधानको व्याख्या तथा विवादहरूको समाधान गर्दछ। स्वतन्त्र न्यायपालिकाको विचार प्रवर्द्धन गर्ने पहिलो दार्शनिक मोन्टेस्क्युले पन...
विस्तृतमा
आर्यघाटको आगो
आगो बलिरहेथ्योम बलेको आगोलाई हेरिरहेँ।सधैँ मान्छेहरू आगो तापिरहेका पाउँथे म,तर आज मान्छेहरू आगो तापिरहेका छैनन्,किन? म सोच्छु, आखिर किन?आगो त्यही हो जुन बलिरहेछ।मान्छे तिनै ...
विस्तृतमा
हतार होइन, यात्रा महसुस गरौं
जिन्दगी एक निरन्तर यात्रा हो, जहाँ हरेक कदम नयाँ गन्तव्यतर्फ बढ्दै जान्छ। जब हामी जीवनका कठिनाइ र संघर्षसँग जुध्दै अगाडि बढ्छौँ, तब हाम्रो मनले नयाँ आशा र साहसको खोजी गर्छ। छलाङ मार्दै पदचापहरू ले ...
विस्तृतमा
तिमीले कविता लेख भन्यौ
तिमीले कविता लेख भन्यौ म अक्षरहरु खोज्न थालेँ धेरै दिनदेखि अक्षरहरु एउटा यता फर्किएका छन् अर्को उता फर्किएका छन् म अक्षरहरु बटुलेर शब्द बनाउन खोज्दै छु ।तिमीले गीत लेख भन्यौ म ताल र सुरह...
विस्तृतमा
कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम
विराटनगर । विराटनगरको अरनिको कलेजमा आयोजना गरिएको खुला कविता प्रतियोगितामा अभिषेक साह र आयुष पोखरेल प्रथम भएका छन् ।विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले अंग्रेजी र नेपाली भाषामा छुट...
विस्तृतमा
अथकित अस्तित्व
नबोल्दैमा चुप हुँदैन मान्छेशाब्दिक स्थगनमा रोकिँदैनन् पाइलाहरूमृत्यु पछिको जीवन झनै विस्मयपूर्णसमष्टि यो सृष्टिसमष्टि यो शरीरकुदिरहेका यति धेरै थोकहरुतिम्रा कर्कसले रोकिन्छ ...
विस्तृतमा
नेपालको भविष्यका लागि युवा शक्ति समन्वयको अपरिहार्यता
नयाँ पुस्ता जेनजीले देशको लोकतान्त्रिक विकासमा प्रभावकारी भूमिका खेल्नका लागि राजनीतिक दल नभई नागरिक समन्वय प्रणालीको आवश्यकता रहेको यस लेखको मुख्य तर्क छ।एकताका लागि दल आवश्यक छैन: नेपालमा राज...
विस्तृतमा
खण्डहर र बाढी: एउटा सपना
एकान्तमा सुस्ताइरहेका खण्डहरलेआफ्ना भाँचिएका दाँत देखाउँदै मलाई सोधे-"के यो नयाँ युगले मेरो मृत्युलेख लेखिसक्यो?" म चुप लागें।एउटा ढुङ्गामा अटकेको वर्षौंको धूलोले मात्र उत्तर दियो-"...
विस्तृतमा
झूटको तह
झूट बोल्नेले पनि अब स्तर पाएका छन्- निम्न वर्गले बोलेको हो भने चोर ठहरिन्छ, माथिल्लोले बोलेको हो भने नीति। सानो मान्छेले ढाँट्यो भने धोका, ठूलोले ढाँट्यो भने कूटनीति । कर्पोरेट म्यानेजरले रिपो...
विस्तृतमा
देशको दुःख: गाउँ रित्तो, सहरमा अराजकता
२०८२ मंसिर ९ गते अर्थात् हिजो मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो समाचार थियो: ‘गाउँसँगै विद्यालय पनि रित्तिँदै’। हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो फरक पा...
विस्तृतमा
वरिष्ठ पत्रकार लम्सालसहित २ जना सम्मानित
विराटनगर । बालागुरु षडानन्द अधिकारीको १ सय ९१ औं जन्मजन्यतीका अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार कृष्णविनोद लम्सालसहित २ जनालाई सम्मान गरिएको छ ।आबाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठान, ...
विस्तृतमा
स्रष्टा समाज कोशी प्रदेश अध्यक्षमा मार्सेली चयन
विराटनगर । सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा नेपाल स्रष्टा समाज कोशी प्रदेशको पुनर्गठन गरिएको छ । विराटनगरमा सम्पन्न प्रथम साधारणसभाबाट मार्सेलीको नेतृत्वमा ११...
विस्तृतमा
‘अंशबण्डा नगरिदेऊ, तिम्री आमा र मलाई चाहिँ !’
बाँदर लाग्ने मकैबारी, दुम्सीले माडेको फापरघारी,बँदेलले उधिनेको तरुलबारी।आँगनको हाँस, परेवाका खोर, माहुरीका रित्ता डुँडहरू।बुन्दै गर्दा छुटाइएका डोका र पाठाका बरिया,दलिनको टोड्के ढिक...
विस्तृतमा
खतिवडाको ढुंङ्गो फुलेपछि’ सार्वजनिक
विराटनगर । नेत्र खतिवडाको मुक्तकसङ्ग्रह "ढुङ्गो फुलेपछि" लोकार्पण भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरको विष्णुमाया पुस्तकालयमा आयोजना गरेको कार्यक्रममा खतिवडाको कृति लोकार्पण भ...
विस्तृतमा
नेपाल किन बनेन ? समुद्रपारबाट नियाल्दा
जब आफ्ना अनगिन्ती सपना, सुन्दर भविष्यको कल्पना र मनभरि देश तथा राष्ट्रियताको भावनालाई मनमा सजाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गहभरि आँसु पार्दै देश छोड्दै गर्दा मैले एउटामात्र कामना गरेक...
विस्तृतमा
बुझ्नेले आमा पुज्छन्, नबुझ्नेलाई मन्दिर चाहिन्छ
सबैले पाउँदैनन् बुबा आमा तकदिर चाहिन्छ बुझ्नेले आमा पुज्छन् नबुझ्नेलाई मन्दिर चाहिन्छबाँचुन्जेल दुई छाक खान धौधौ भएर मर्छन् यहाँ, कस्तो बिडम्बना हो यो श्राद्ध गर्न खिर चाहिन्छधेरै भयो ओठम...
विस्तृतमा
अज्ञातको ‘हाङयुगका कविताहरू’ सार्वजनिक
दमक । 'सृजनशील अराजकता' नामक विद्रोही साहित्यिक आन्दोलनका अगुवा कवि हाङयुग अज्ञातले आफ्नो नयाँ कविता सङ्ग्रह ‘हाङयुगका कविताहरू’ लाई झापाको दमकमा विशिष्ट शैलीमा सार्वजनिक गरेका छन् ।नेपाली साहि...
विस्तृतमा
लीला प्रकृतिको
चम्किलो घाम, सुनको किरण,उज्यालो पारी ब्युँझाउँछ मन।पहाडको टाकुरा, आकाश चुम्ने,हाँसी रहेछन्, शीतहरू धुम्नेवनमा नाच्छन् चरीहरू मीठो भाका,खोला बग्छन्, सुसेल्दै आफ्नै ताकाफूलहरू...
विस्तृतमा
‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
काठमाडौँ । लेखक नारायण वाग्लेको लोकप्रिय तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’ को अंग्रेजी अनुवाद सार्वजनिक भएको छ । कालिकास्थानस्थित आरशालामा लेखक वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्...
विस्तृतमा
सूर्य उपासनाको पर्व छठ : धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो, जहाँ असंख्य चाडपर्वहरू मनाइन्छन्। यीमध्ये विशेष गरी तराई-मधेश क्षेत्रमा मनाइने छठ पर्व (सूर्यषष्टी ब्रत) को महत्त्वपूर्ण स्थान छ। धार्मिक, सांस्...
विस्तृतमा
चौकीदारहरूको मौनता: नेपालका संरक्षकहरूले कसरी आफ्नो आवाज गुमाए
नेपालको प्रजातन्त्र निर्वाचनको कमीले होइन, तर यसका चौकीदारहरूले हेर्न छोडेकाले सडेर गयो।यस लेखमा मैले प्रस्ताव गरेका दुई सुधारहरू- निर्वाचनमा सार्वजनिक कोष र राजनीतिक दलहरू भित्र आन्तरिक लोकतन्...
विस्तृतमा
आँखाभरि फुलेका सयपत्रीहरु
सपनाहरूमा सुवास भर्दैछन् आँखाभरि फुलेका सयपत्रीहरु बिपनाहरुमा रंग थप्दैछन् मनभरि फुलेका मखमलीहरुसुगन्धले मोहक बनेका सपनाहरु इन्द्रेणी पलहरु बोकेर लहलहाउदै छन् पवनमा। फूलको चाडउज्यालोक...
विस्तृतमा
ठूला दलका नेतृत्वले नेपाललाई डुबाए: युवा पुस्ताका आक्रोश र अपेक्षा
म पुरानो सहर धरानको भ्रमण गरेर फर्केँ। बसमा यात्रा गर्दा २०-२२ वर्षका युवाहरूसँग नेपालको भविष्य, सरकार र 'जेनजी विद्रोह' बारे छलफल गर्ने अवसर मिल्यो। उनीहरूका विचार र धरानको परिवर्तन तल प्रस्तुत गर...
विस्तृतमा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीमा शोभायात्रा
विराटनगर । विराटनगरमा सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीका अवसरमा शोभायात्रा निकालिएको छ ।महाकवि देवकोटाको जन्मजयन्ती र देवकोटा पुस्तकालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा ...
विस्तृतमा
सम्झनामा तिहार: बाल्यकालको उमङ्ग र परदेशको झझल्को
घर वरिपरि धानका बालाहरू पहेँलपुर भएर लटरम्म झुलिरहेका छन्। आँगनमा सयपत्री र मखमली ढकमक्क फुलिरहेका छन्। गाउँ-टोलमा सरसफाइ गर्ने चटारो छ, अनि घरहरूलाई रङ्ग्याएर चिटिक्क पार्ने ध्याउन्न छ। यति भएपछि ...
विस्तृतमा
सबै खरानी भएपछि नवपालुवा आउला त?
काँपेका छन् हात र परेला दुवै, उदास मन र उदास दिन छ आजबाहिरको झरी र मनको हुरी रोकिने नाम छैनयाद मेटिने नयाँ प्याला, कुनै तामझाम छैनएकाङ्की मन थियो हिजो, नयाँ दिनको पनि उस्तै छ साँझ**...
विस्तृतमा
राष्ट्रिय बालदिवस : बालअधिकारलाई प्राथमिकतामा राख्ने राज्यको जिम्मेवारी
आज भदौ २९ गते राष्ट्रिय बाल दिवस हो । नेपालमा २०४६ सालको संयुक्त जनआन्दोलनपछि बनेको सरकारले २०४७ साल भदौ २९ गते बालअधिकार महासन्धिलाई अनुमोदन गरेपछि यो दिनलाई राष्ट्रिय दिवसका रूपमा औपचारिक हिसाबले...
विस्तृतमा
जेनजी पुस्ता र बालअधिकार : हिजो, आज र भोलि
विगत एक हप्तामा भएको नेपालको जेनजी आन्दोलन, त्यसले ल्याएको परिवर्तन र समाजमा पारेको प्रभावको विषयमा आज व्यापक चर्चा हुने गरेको छ । सन् १९९७ देखि सन २०१२ सम्ममा जन्मिएका पुस्तालाई जेनजी पुस्ताका रुप...
विस्तृतमा
विराटनगरको रंगमञ्चमा मन छुने ‘एक चिहान’
विराटनगरको सुशीला कोइराला नाटकघर (आरोहण गुरुकुल)को माहोल केही दिनयता गर्माएको छ । सामाजिक अथार्थवादी नाटकको मञ्चनले असाधारण रौनकसँगै त्यहाँको माहोललाई निक्कै भावुक पनि बनाइरहेको हुन्छ ।२०१७ साल...
विस्तृतमा
कवि ढकालको दोस्रो कृति समयका तरंग विमोचन
विराटनगर । युवा कवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरंग’ कविता संग्रहको लोकार्पण गरिएको छ ।विष्णुमाया पुस्तकालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएक...
विस्तृतमा
डा. साहको ‘गर्भको गर्व’ पुस्तकमाथि विराटनगरमा संवाद
विराटनगर । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैर आख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।संवाद कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्ववि...
विस्तृतमा
कविता: ‘चट्टानमा फुटेको फूल’
म पहाडको खोँच जस्तै छु- जहाँ प्रतिध्वनि मात्रै फर्किन्छ, कसैको उत्तर कहिल्यै पुग्दैन ।भिडमा बसेको मेरो आत्मा- वनबीच उभिएको एक्लो सल्लाको रूख, चारैतिर हरियो, तर मेरो जरामा मात्र सुख्खा चट्ट...
विस्तृतमा
देवेन्द्र शाही दर्पणका गजल
मुसाफिरले सफरको दुनियाँ नहेर्नू अँगाली घाट अर्को दुनियाँ नहेर्नूकुवामा छन् रहर जम्मै चाँदनीका तिमीले त्यो सगरको दुनियाँ नहेर्नूहृदयमा छन् हजारौँ काँडा बिझेका गुलाबी यी अधरको दुनियाँ नहेर...
विस्तृतमा
कविता : ‘तुलसीमठ !’
उदाउँदो मिर्मिरे होस् या अस्ताउँदो गोधूली फरक पर्दैन जीवनलाई मीठा मीठा सपना बुन्न र आँगनको तुलसीमठमा बीज उमार्न ऊ हाम्रो आस्था र विश्वासको मन्दिर हो ! जहाँ असङ्ख्य खुसीहरू डक्क जलधारा गरिन्छ...
विस्तृतमा
लघुकथा : ‘महिनावारी वरदान र उपहार हो’
नैना, बिनु, लिना र म कलेज छुट्टि भएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थे । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ ।‘हिँड साथी हो हाम्रो कोठामा, म मिठो चिया खुवाउँछु’ नैनाले भनी । ‘होस् , ...
विस्तृतमा
कविता : ‘जीवन’
यौवन बेच्छौँ धनमा लोभ छ पापी मनमा व्यर्थ सबै वैभव यो अर्थ बुझौं जीवनको ।जान्छ नबुझ्दा पहिरो सागर भन्दा गहिरो राक्षसको चाल गरी मानव बन्छौँ कसरी ?देह डुबाई घिउमा चाबुक हान्दा जिउमा खन...
विस्तृतमा
दिपेश बाँस्तोलाको गजल
तिम्ले भन्दैमा दिन नढली रात हुन्न । अपराधीको धर्म अनि जात हुन्न । गणतन्त्रमा अपराधीकै हाई–हाई छ, इमान्दारलाई किन कसैको साथ हुन्न ?
विस्तृतमा
रजस्वला, ऋषिपञ्चमी र छाउगोठ
महिलाहरू विचार गर्नुस् त, रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदी रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भए सम्पूर्ण मानव जात...
विस्तृतमा
लघुकथा : कुन तिज हो ?
‘हजुरआमा नमस्ते !’ किशनले आगनमा लौरीको सहारामा हिँड्दै गरेकी वृद्धालाई दुवै हात जोड्दै भन्यो ।‘बाँचिरहे बाबु । कस्का छोरा हौ बा ? मैले खुबै चिन्याजस्तो लागेन,’ वृद्धाले भनिन् । ‘हजुरआमा म फेरा ...
विस्तृतमा
‘प्रगतिशील’ तिज र सांस्कृतिक विचलन
रेडियो नेपाल, सुचना र मनोरञ्जनको एक मात्र माध्यम थियो कुनै समय । संविधान मै “हिन्दु अधिराज्य“उल्लेख गरिएको अवस्थामा देशका सबै जसो अंग प्रत्यङ्गहरु “हिन्दु अधिराज्य“ कायम गर्न लागिपर्ने नै भए । त्यस...
विस्तृतमा
मोती जयन्तीमा साहित्यिक कार्यक्रम
विराटनगर । युवा कवि मोतीराम भट्टको जन्म जयन्तीको अवसरमा छन्दवाटिका नेपाल विराटनगरले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।‘मोती जयन्ती विशेष’ नाम दिइएको उक्त कार्यक्रममा भट्टको साहित्य...
विस्तृतमा
‘बा’ संघर्षको पदचिन्ह
बा, तपाईंले लगाउनु भएको त्यो साधारण फित्ते चप्पल मेरो जीवनको सबैभन्दा ठूलो पाठशाला बन्यो।जनकपुर चुरोट कारखानाको धुवाँमा हराएको तपाईंको सपना अझै मेरो आँखामा बाँचेको छ।साधारण जीवन बाँच्दै पनि...
विस्तृतमा
लघुकथा : ‘शृङ्गार’
सरल स्वाभकी डुमिसा सानैदेखि पढाइमा निकै रुचि राख्थिन् । गरिब परिवारमा जन्मेकी उनलाई साथीहरुले हेप्थे । स्कुलमा शिक्षकले पनि वास्तै गर्दैन थिए ।गाउँको परिवेश अनुसार उनका बाले सानै उमेरमा बिहे ग...
विस्तृतमा
लघुकथा : ‘पाखण्ड’
‘कालु अचेल तँ पनि ठूलै झाँक्री भएछस् होइन ?’ साहु काजीले प्रशंसा गर्या झैं व्यङ्ग्य गर्यो ।‘नमस्ते साहुजी’ कालु आफू बसेको ठाउँबाट उठ्यो र उभियो ।कहिल्यै नआउने काजीलाई आफ्नो घरमा आएको देखे...
विस्तृतमा
अरुण खड्काको गजल
उन्मुक्त जिन्दगी झैँ साकार छैन अर्को मनको उडानजस्तो रफ्तार छैन अर्कोभुल्दै छु दर्द सारा तिम्रा मिठा कुराले तिम्रो सुझावभन्दा आभार छैन अर्कोतिम्रो नजर नपर्दा मन हुन्छ दिक्क हेर डेरा छ ...
विस्तृतमा
दिपेश बाँस्तोलाको मुक्तक
यो देश बनाउँछु भन्नेको आत्मा मरेको हुनुपर्छ। केही नै हुँदैन भन्ने सबैलाई परेको हुनुपर्छ। आश्वासनका पोकाहरु त कति ओइर्याइए कति, विश्वास दिलाउन त साँच्चै काम गरेको हुनुपर्छ।
विस्तृतमा
लाखेनाच : नेपालको भौगोलिक र सांस्कृतिक पृष्ठभूमिमा जीवन्त परम्परा
नेपाल, हिमालदेखि तराईसम्म विविध भौगोलिक संरचना र समृद्ध सांस्कृतिक परम्पराको देश हो । यसै विविधताभित्र लाखेनाच नेवार समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानको एक अमूल्य अंश हो ।भौगोलिक सन...
विस्तृतमा
मदन भण्डारीको मुक्तक
प्रतिस्पर्धामा दमदार दमदार लेखक हुनुहुन्थ्यो जो मेरै साहित्य लेखनको पथप्रदर्शक हुनुहुन्थ्यो मैले दुई शब्द लेखे झैँ गर्दैमा मात्रै विजेता भएछु मेरै मितबा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो ।
विस्तृतमा
‘नकाबधारी समाज !’
यहाँ गजबको दुनिया छ जिउँदो हुँदा आलोचना तिरस्कार मरेपछि फूल चढाउँछन्, आँसु बगाउँदै बिचरा बनाउँछन् अनि फूलमाला र अबिर दलेर सम्मानका साथ काँधमा बोकेर घाटसम्म पुर्याउँछन् उदेक लाग्छ समाजको यो...
विस्तृतमा
‘म काँसोरेकी आमा’
सहिदहरूको लासको खुट्किला टेक्दै सिंहदरबार पसेपछि एक्कासि बदलिएर आयो पल्लाघरे माइलोसारङ्गीजस्तो पेट घ्याम्पो जत्रै भयो मरिचजस्तो गाला स्याउ जस्तै भयो सर्लक्कै फेरियो उसको हुलियाहिजो मात...
विस्तृतमा
‘याद’
याद आउँछ तिम्रो तर, फर्केर नआउनु अब बोलाउन मन लाग्छ तर, चाहेर पनि नबोल्नु अबबस, नभुलिदिनु मेरा साथ र मेरा त्यागहरूलाईएउटा कुरा भन्छु, सुन्छौ ? माया त गर्छु पक्कै तर, तिमीलाई हैन तिम्रा या...
विस्तृतमा
मुक्तक : तिम्रो सहारा
औँसीको अँधेरी रातमा तारा हुनुपर्छ । यी आँखामा ती आँखाको इसारा हुनुपर्छ ।भन्नेहरुले त के के भन्छन् छोडिदेऊ, बाँच्नलाई बस तिम्रो सहारा हुनुपर्छ ।
विस्तृतमा
लघुकथा : चोर
‘चोर चोर चोर’ – केही व्यक्तिहरू दौडिरहेका थिए ।मोहनलाल पनि उनैको पछिपछि लाग्यो । मोहनलाललाई देखे र जागे पनि पछि लाग्यो । सबै दौडेर चोरलाई छोप्ने प्रयासमा थिए । मिलनचौकमा पुगेपछि चोरलाई च्याप्पै...
विस्तृतमा
‘विजयिनी’ कथा संग्रह विराटनगरमा विमोचन, महिला विभेद र विद्रोहको कथा
विराटनगर । समाजमा व्याप्त महिला विभेद, विद्रोह तथा हक अधिकारका मुद्दा समेटिएको साहित्यकार दीपा दाहालद्वारा लिखित पहिलो कथा संग्रह ‘विजयिनी’ शनिबार विराटनगरमा विमोचन गरिएको छ ।विराटनगरस्थित आरोह...
विस्तृतमा
रातो नदी : ‘नारी अस्मिताको आवाज हो’
प्रवासको आँखीझ्यालबाट नेपाली साहित्यलाई गहिरो दृष्टिले नियालिरहेकी कवि जुनु राना हाल हङकङ साहित्यिक साझा शृङ्खलामा संयोजकको जिम्मेवारी सम्हालिरहेकी छिन् । पछिल्लो समय ‘रातो नदी’ कविता संग्रहमार्फत ...
विस्तृतमा
‘अनुभूतिहरू’
हृदयका उच्चतम अनुभूतिहरूमा कैयौँ पटक म एक्लै उभिएँ...आजकल अनुभूतिहरू जान्दछन् सायद एक्लिएपछि समयसँगै मृत हुनु अत्यावश्यक छर त चिम्सिएका अनुभूतिहरूमा थप पानी छर्किएरआजकल म ती तमाम अनु...
विस्तृतमा
गजल
खुसीहरु छेकिदिने, पर्दाको कहानी, के सुनाउँ ? नियतिले, हर्दाको कहानी ।मनको आकाशबाट, वशन्त नहाँस्दै, अनायासै स्वप्न–जून, झर्दाको कहानी ।किन अझै दोहोरिन्छ ?, झुमावतीलाई, रिकुटेले जस्तो घात...
विस्तृतमा
‘सिलाइ धिमाल’
भुइँकटहरका प्रत्येक आँख्लामा फैलिदै गरेकी सिलाइ धिमाललाईदेख्न सक्छौं हामी तराईका फाँटहरुमा — उनका मसिना तर, महत्त्वपूर्ण सपनाहरूमा ।मध्य जेठको घाममा —अविच्छिन्न चलाइरहन्छे ऊ आफ्ना फुर्ति...
विस्तृतमा
‘सपना’
देख्नु छैन मलाई बटुल्दै चाङ लगाउनु छैन रहरहरुको थुप्रो धरै पटक देखिसकें सपनाबटुल्दै धेरै थुप्रो चाङ लगाएर रहरहरु भत्किने र तुहिएर जाने । अक्सर अचेल मलाई बिना सपना बिना रहरहरु ब...
विस्तृतमा
मुक्तक : आश्वासनका पोकाहरु
यो देश बनाउछु भन्नेको आत्मा मरेको हुनुपर्छ । केही नै हुँदैन भन्ने सबैलाई परेको हुनुपर्छ ।आश्वासनका पोकाहरु त कति ओइर्याइए कति, विश्वास दिलाउन त साँच्चै काम गरेको हुनुपर्छ ।
विस्तृतमा
‘मुटुको शल्यक्रिया’
यो केही ग्रामको अत्यन्तै भावुक मुटु लिएर जिएर हेरियो जुन मुटुमा आवश्यकता भन्दा बढी भावुकता रहेछजुन भावुकताले जिन्दगीमा धेरैपटक भासिनु परेको छ अरुको दुःखमा समेत दुख्नु परेको छ ।कहिलेक...
विस्तृतमा
लिम्बुवान क्षेत्रीय स्वायत्तता पुनर्स्थापना कि याक्थुङ लाजे ?
महामन्त्रीमा निर्वाचित हुनासाथ मैले केही महत्वपूर्ण राजनीतिक प्रस्तावहरू अघि सारेँ। तीमध्ये पहिलो प्रस्ताव थियो— ‘लिम्बुवान क्षेत्रमा बसोबास गर्ने सबै जातजाति लिम्बू हुन् भन्ने मान्यतासहित अगाडि बढ...
विस्तृतमा
साउनमा किन लगाइन्छ मेहेन्दी ?
साउन महिनामा प्रकृति पनि हरियालीले भरिन्छ । यो हरियालीको रंग महिलाहरूको हातमा मेहेन्दीको रूपमा पनि देखिन्छ । यो चलन पुरानो भए पनि यसका पछाडि लुकेका धार्मिक, वैज्ञानिक र स्वास्थ्यसम्बन्धी कारणहरू धे...
विस्तृतमा
गजल
तिमी बिनाको घर, घरजस्तो छैन तिमी नहुँदाको भर, भरजस्तो छैन ।बाटो बिराइ बरालिएर हिँडे कति तिमी नहुँदाको डर, डरजस्तो छैन ।प्वाँख हाली बेफिक्री उड्छन् इच्छाहरु तिमी नहुँदाको रहर, रहरजस्तो ...
विस्तृतमा
‘जीवन’
प्रत्येक बिहान, खबरै नगरी मेरो सिरान मै आइपुग्छ एउटा घामर, बिना सोधपुछ, बिना अनुमति, मसँग मेरै जीवन लिएर जान्छ ।
विस्तृतमा
मुक्तक : हिसाब मिलाउन पाउनुपर्छ
झोला मन पराउनेले झोला सिलाउन पाउनुपर्छ । तिर्खा लागेकाहरुलाई पानी पिलाउन पाउनुपर्छ ।तिमीलाई आउँदैन भन्दैमा अरु चुप लाग्नु पर्छ र ? बढाले चाहे बिग्रेको हिसाब मिलाउन पाउनुपर्छ ।
विस्तृतमा
साउन १५ मा खीर खानु भो ?
आज साउन १५, खीर खाएर मनाउने पुरानो परम्परा छ । खीर खाने चलन नेपाली समाजको कृषी, संस्कृती, धर्म र स्वास्थ्यसँग जोडिएको साझा परम्परा हो ।प्रज्ञा नेपाली बृहत्त् शब्दकोशमा “खीरको” अर्थ “दूधमा पकाइक...
विस्तृतमा
‘माझीहाडाम’ : ‘बाल्य स्मृति र विद्रोहको सशक्त संगम’
विराटनगर । पुस्तकसँग मेरो सम्बन्ध केवल पढ्ने होइन, डुब्ने पनि हो । एकपटक त्यसको गहिराइमा हराउने, त्यसले बोकेको अनुभूति र अर्थलाई आफ्नै जस्तो महसुस गर्ने।त्यसैले होला, जब कसैले मलाई कविता उपहार ...
विस्तृतमा
सार्वजनिक बसमा १ दिन
सहरमा घनघोर पानी परेको छ, हत्तारिँदै दगुरेको पुरानो माइक्रो बस फोहोर सडकपेटी र यात्रुहरूका उदास अनुहार साग बेचेर हस्याङफस्याङ गर्दै घर फर्कंदै गरेकी अपरिचित महिला बसभित्रका सबै–सबै स्तब्ध य...
विस्तृतमा
‘घाउ दुख्दैन’
फूलसँग आसपास काँडाले ढेप्पा भन्दियो ओठको शृङ्गार खोज्न एक मित्रलाई सोधें, एत्ता भन्दियो नयन बग्ने ठाउँ धोकाको बाटो हुँदै ।भाग्यले फिटेको तास बादशाह कराए दुर्भाग्यले भन्दियो एक्का हत्केल...
विस्तृतमा
‘प्रतीक्षामा एउटा जागित्र’
प्रागैतिहास, पिठिउँमा बोकेर सानी छोरी अलिकति सपना र आशाको दृष्टि क्षितिजको गडतीरमा बिच्छाएर लम्पसार अलि कुप्रो–कुप्रो ठिङ्ग उभिएको छ मङ–फु–शान ।गाउँघरको गोरेटो बाटो खोज्दै नीलकुंजरी फूल...
विस्तृतमा
मुक्तक : ‘छाडिदिए हुन्छ’
सँधै जित्नु पर्दैन, कहिलेकाहीँ हारिदिए हुन्छ। थाम्न नसकेका दुःख पीडा यतै सारिदिए हुन्छ।अगाडि पर्दा झुकेर पछाडि कुरा काट्नेहरुलाई, जुन दिन चिन्छौ त्यसै दिनबाट छाडिदिए हुन्छ।
विस्तृतमा
‘लेनदेन’
एक थुँगा फूल चढाउँछ मान्छे, र भगवानसँग माग्छ जसरी दुई दाममा कसैलाई लगाउँछ काममा ।कोही भोक चढाउँछ, कोही प्रसाद, केही पाउने आशमा चढाइरहन्छ, ढोगिरहन्छ, नतमस्तक भइरहन्छ मान्छे ।प्राप्ति...
विस्तृतमा
‘मिसुम’ पढेपछि …
‘मिसुम’ हालसालै मैले पढिसकेको कविता संग्रह हो । यसको सर्जक करिना थलङ् याङ्निम हुनुहुन्छ । यसमा जम्मा ५० वटा कविता छन् । संग्रहकै सुरुमा मधुराज केरुङ ज्यूको भूमिका छ । संग्रहमा भएका कविताहरुका समीक्...
विस्तृतमा
घुस…
मन्त्रालयदेखि न्यायको सिंहासनसम्म सुँघिरहेका छन् घुसको गन्ध, अनि न्याय ? कागजको भित्र कतै कुम्लिएको, बोल्न नपाएको करुण चिच्याहट।मन्त्रीदेखि मुद्दासम्म ... सत्ता दामी, न्याय नांगो । वर्षौं...
विस्तृतमा
छाउपडी अन्त्यः ‘कानुनभन्दा पहिले चेतनाको क्रान्ति अपरिहार्य छ’
कञ्चनपुरको कृष्णपुरमा छाउपडी गोठमा बस्दा एक महिलाको सर्पदंशबाट मृत्यु भएको खबर अत्यन्तै पीडादायक छ। यो घटना मात्र व्यक्तिगत त्रासदी होइन, सिंगो समाज र व्यवस्थाको गहिरो असंवेदनशीलताको प्रतीक पनि हो।...
विस्तृतमा
मान्छे नाचेको देश
अरुले नाच्दै गरेको देखेर मलाई पनि नाच्ने रहर जागेको छ कोही नाच्दै छन् आफ्नै तालमा कोही गाउँदै छन् आफ्नै लयमा ।सबैको ताल आफ्नैछ सबैको लय पनि आफ्नै भूमिका नबाँधी भनौं भने बेसुर बेतालको नाच...
विस्तृतमा
संघर्षको यात्रा
धेरैले सोचे सपना सजिलै साकार हुन्छ तर, थाहा थिएन उनीहरूलाई सपना त बन्छ आँसु र पसिनाबाट ।घामले पोल्दा पनि हाँस्नुपर्छ अन्धकारमा पनि बाटो खोज्नुपर्छ ठेस लाग्यो भन्दै रोकिँदा लक्ष्यमा कहि...
विस्तृतमा
मुक्तक
यो भिडमा केही हराए, केही आँखा भरी छन् । केही यहाँ आफैं टाढिए, केही वरिपरि छन् ।बिर्सिदिन्छु भन्दैमा कहाँ सकिने रहेछ र ? मन मुटुमा बस्नेहरु सधैँ अजम्बरी छन् ।
विस्तृतमा
प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना स्रष्टा पुरस्कृत
विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने ८ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्तीको अवसर पारेर आइत...
विस्तृतमा
आदिकविको जन्म जयन्तीमा बहुभाषिक कवि गोष्ठी र सम्मान
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्तीका अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कवि गोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आइतबार सन्सारीमाई स्थानबाट भ...
विस्तृतमा
स्वतन्त्रताको रंग
विराटनगर । सधैँझैँ, जुने आज पनि बजारतिर छोटो कपडा लगाएर निस्किइन्।गाउँमा हुँदा उनी कुर्ता–सुरुवालमै रमाइरहन्थिन् । लामो कपालले उनको सालिन छवि झनै उजागर गर्थ्यो । खेतका पाटा, आमाको हातको भात, सा...
विस्तृतमा
माटोको गीत
छुन खोज्दा ओठ सम्हालिन्छन् म तिमीमाथि बर्सिएको पहिलो वर्षाजस्तै सुगन्ध बनी बग्छु तिमीभित्र, अंकुरको पहिलो मुस्कान बन्ने रहरमा छुन खोज्छु जीवनको गर्भ।तिमी नै त हौ, साँझको सौम्य र बिहानको त...
विस्तृतमा
घाटसम्म हिँडेका मानिसहरू
सडक किनारामा उभिएर हेर्नु ।बिस्तारै हिँडिरहेका मानिसहरू हेर्नु हतारमा हिँडिरहेका मानिसहरू हेर्नुहातमा केही नबोकी हिँडिरहेकालाई हेर्नु काँधमा भारी बोकेर हिँडिरहेकालाई हेर्नु केही लेनाद...
विस्तृतमा
बाल्यकालको झल्को
नटुटेको त्यो भाँडोझैँ थियो मेरो बालापन, काँचो माटो, रमाइलो धुलो, निश्चल सपना, सबैसँग मिलाप ।बिहानको उज्यालो घामझैँ निश्चल मुस्कान, माटोमा खेल्दा हात फोहोर, तर मन सफा खेलौना चिन्दैनथ्यौं, ...
विस्तृतमा
चीँ मुसी चीँ
‘चीँ मुसी चीँ मुसाले खायो धान !’ खेल्दाखेल्दै भाइले भनेथ्यो– ‘ठूलो भएसी तिमी र म पिलेन चढेर काठमान्डू घुम्न जाने, अघाउन्जी थुक्पा र मम खाने ।’ हिजो साँझ मुख मिठ्याउँदै निदाएथ्यो, मेरो भाइ...
विस्तृतमा
सामुदायिक विद्यालयहरूको वर्तमान उपलब्धि
नेपालको संविधान, २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हकमा आधारभूत तह (कक्षा १–८) अनिवार्य र निःशुल्क तथा माध्यमिक तह (कक्षा ९–१२) निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।हाल नेपालमा २ प्रकार...
विस्तृतमा
‘नसाको बन्दी छोरा’
खुलेको आकाश, मन्द शीतल हावा, चारैतिर चाडपर्वको रौनक । यस्तो रमाइलो दिनमा पनि दिलमायाको मनमा भने भयानक आँधी चलिरहेको थियो।अनुहारभरि कालो बादल मडारिएझैँ पीडा छरिएको थियो। आँखाका डिलमा थुनिएको आँस...
विस्तृतमा
‘ताजा खबरहरू’
एउटा दैनिक अखबार, आज पनि मेरो कौसीमा फालेर हिँड्यो त्यो मान्छेअखबार भरी समाचारका शीर्षकहरू सबै ताजा, सबै सत्य तर, सबै बीभत्सपहिलो पृष्ठका अक्षरहरू सबै रगतले कोरिएका सबै आँसुले भरिएका ...
विस्तृतमा
सुशान्त बगालेको जीवन : ‘सिम्प्ली द वेष्ट’
फूल पनि जीवन जून पनि जीवन रोजाइ हो फरकरमेशजंग सिजापतीका यी गीतका टुक्रा र सुशान्त बगालेका जीवन उस्तै–उस्तै लाग्यो । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि भोग्नु पर्छ । कतिपय जीवन रोज्नु पर्छ । जस...
विस्तृतमा
हुन सक्छ फेरि दास विद्रोह
उहिले उहिले घर–घरमा मालिक हुन्थे, दास हुन्थे ! टोल–टोलमा मुखिया हुन्थे, रैती हुन्थे !आधुनिक मालिकहरू ‘प्रमोसन’ भएर सिंहदरबार पुगेका छन् दासहरू रैती भएका छन् रैतीहरू जनता भएका छन् ! ...
विस्तृतमा
‘जिम्मेवारीबाट भागेको छोरा’
घरको चुलो निभेको छैन, तर ‘जिम्मा’ बोकेर भागेछ छोरा। हजुरआमाको कमजोर पिठ्युँमा, अझै बोक्नुपर्ने थेगो थुप्रिएको छ। उसको आँखा अहिले सपनाको सहरमा छ।उसले भन्यो, म बाँच्न जान्छु, तर, जिम्मा पछि...
विस्तृतमा
‘कोठा’
हिजोआज मेरो कोठाको बारदलीबाट हरेक दिन एक्लै ओइलाएर झर्छ एउटा साँझ र खस्छ अँध्यारोमाबाहिर तारमा शीतको थोपो बनेर तुर्लुङ्ग झुन्डिरहन्छ – एउटा तेजस्वी बिहान वर्षौंदेखि ज्ञानको खोजीमा लीन तपस्वीज...
विस्तृतमा
असार १५ : उत्सवको हिलोमा किसानको आँसु
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिक...
विस्तृतमा
मनहरू र गाउँ
लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिनेमा एक हो – गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली गरेको आफ्नो गाउँ कुन मान्छेले म...
विस्तृतमा
असफल प्रधानाध्यापकको सफल विद्यालय
विद्यालयमा पाएको पद कुनै पदक थिएन । त्यो त जिम्मेवारीको एउटा भित्री भार थियो, जुन मैले स्वीकार त गरेँ । तर, कति भारी थियो भन्ने कुरा थाहा पाउन वर्षौं लाग्यो । जब विद्यालयको ढोका पहिलोपल्ट खोलेँ, त्...
विस्तृतमा
विश्वास
देउरालीमा सिन्दूरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुंगा देउता भएर बसेको छ। देउता ढुंगा पनि हुन सक्छ ढुंगा देउता पनि हुन सक्छ मात्र विश्वासमा।त्यही विश्वासमा निर्बलहरू बल माग्...
विस्तृतमा
अन्तहीन पर्खाइ
घर हामफालोस् वा पहाड खोलालाई के मतलब ?उसलाई त जरुर पुग्नुछ, आफ्नो गन्तव्यमा पहाड फुटाएर गन्तव्यहरूलाई गन्तव्यहीन बनाइदिएर पर्खाइको पर्खाल भत्काएरमान्छेहरू भन्छन्- मान्छेको मन खोलाभन्द...
विस्तृतमा
‘राज्यको कुनामा बालक’
क्याफेको पल्लो कुना, जहाँ बालक होइन, एउटा राज्य घोत्लिएको छ चुरोटको धुवाँमा, मोबाइलको झिल्कोमा ।१३–१४ वर्षका हातहरू पढ्नुपर्ने किताब होइन, वियरको बोतल समात्छन् किनकि पाठशालाको गेट कहिल...
विस्तृतमा
नबिर्सनोस् !
सम्झनोस्, हामी पनि उहिले केटाकेटी थियौँ !हाम्रो पनि मन मंसिर महिनाको आकाश जस्तै सफा थियो । हाम्रो जीवन, बेदाग हिमालमुनि, शारदी हावामा तैरिरहेको सुकिलो रुमालको दफा थियो । सम्झनोस्, हाम...
विस्तृतमा
छ्यामासँगको भेट, आँसु नै आँसुको भेल
करिब २७ वर्षपछि मैले लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमुनि केबुक गाउँमा पुग्दै थिएँ । २७ वर्षअगाडि रहर गरेर त्यस ठाउँमा पुगेको थिएँ भने यसपल्ट पुग्नैपर्ने भएर पुगेँ । पहिले मलाई मेरा सानोबुवाले ...
विस्तृतमा
मलाई फूल मन पर्दैन
जुन दिन तिम्रो तस्बिरमा, फुलका गुच्छाहरू झुण्डिए हो त्यस दिनदेखि मलाई फूल मन पर्दैन फूलको सुवास झन् मनै पर्दैन।तिमी पाउँदा लागेथ्यो संसार जितेँ, तिम्रो शोक सहँदा झस्किएँ मलाई संसारको नियमल...
विस्तृतमा
द्वन्द्वले खोसेको बाल्यकाल
बुवाको औँला समातेर हिँड्ने उमेरमा अजा (हुजरबुवा)को काँध चढेर गाउँ डुलेको अझै यादको सन्दुकमा साँचेर राखेको छु ।आफ्नै बा चिन्न पनि हम्मेहम्मे परेको थियो । किनभने माओवादी द्वन्द्वले मेरो बासँगको ब...
विस्तृतमा
निर्बाध
ठिक यतिबेला सम्बन्धहरूको प्रयोगशालाबाट निस्किँदै गरेको समय हो योर, आज तिमीलाई लाग्न सक्छ अलिकति त पक्कै परिमार्जित भएर निस्किएँ हुँला किनकि तिम्रो संकिर्ण सोचाइको परिधिले नै विद्रोही हु...
विस्तृतमा
बक्यौता हिसाब
बाबु साहेब जुंगा हल्लिएको छ तपाईंको हामीले कुरा बुझिसकेका छौं।गर्जिरहेको बादल मुन्तिर, झरीले भिज्दै गरेको चंगाजस्तै छौं हामी । बाजको अन्तिम झम्टाइ पर्खिरहेका चल्लाहरूझैँ यतिबेला हाम्रो अन...
विस्तृतमा
मौन संवाद
यसबेला म मौन छु जसरी मौन हुन्छन् डालीमा फूलहरू मौन हुन्छन् रुखहरू मौन हुन्छन् पहाडहरू मौन हुन्छ आँधीबेहरी पछि थामिएको समुन्द्र मौन उड्छन् चञ्चल पुतलीहरू मात्र आवरण हेरेर थाहा पाउन सकिँदै...
विस्तृतमा
म मर्दा मेरो मृत्युमाथि…
म मर्दा मेरो मृत्युमाथि शोक गर्ने कसैलाई अधिकार छैन।म जान्छु जसरी आगो लागेको घरबाट धूवाँ जान्छ।मेरो जानु मेरो जानु हो भूकम्पमा खसेको छाना र पृथ्वीका बीच किचिनुबाट फुत्कनु !म गइ...
विस्तृतमा
एआईजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
विराटनगर : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङको शब्द रचनामा रहेको ‘सुवास बनेर आउनु तिमी’ बाेलकाे गीत सार्वजनिक भएको छ ।शुक्रबार गजब टिभी च्यानलबाट गीत सार्व...
विस्तृतमा
गणेश रसिकको स्मृतिमा विराटनगरमा साहित्यिक श्रद्धाञ्जली
विराटनगर । ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला...
विस्तृतमा
‘यो जिन्दगी, खै के जिन्दगी !’
भित्तामा टाँसिएको पुरानो पत्रिका, जसको अक्षरहरू तेलको छिटा र धुवाँले हराउँदै गएका छन् । पत्रिकाजस्तै युवराजको जीवन पनि धुमिल हुँदैछ । आशाका रंगहरू हराउँदै, यथार्थका कालो धागोमा अल्झिँदै ।ऊ रेलि...
विस्तृतमा
मेरो अनुहार र देश
मेरो अनुहारर-देश ______म-देश-लाई माया गर्छु-रमेरो देश-भन्छुदेश-मलाई माया गर्दैन-रमेरो नागरिक भन्दैन।मेरो देश-मलाईउसको-संविधानमानेपाली भएकोअवैधान...
विस्तृतमा
पहाड घर कहाँ हो तपाईंको ?
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाईंको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफू कस्मा ?’ भनेर जात–विरादरी सोध्छन् या सोध्लान् । पहाडमा पुर्ख्यौली थातथलो भएकाहरुबीच भेटघाट...
विस्तृतमा
बेइमानीको बात म के जानूँ
बेइमानीको बात म के जानूँचोरी ठगीको भात म के जानूँविश्वासै विश्वासमा हुर्कें, बढेँअविश्वासको लात म के जानूँकस्तो तातो हो! कस्तो नशालुप्रशंसाको मात म के जानूँसहयोगी देखिए पहिल...
विस्तृतमा
अस्ताइजानेहरुको कथा
हठात् ! मुहारपुस्तिकाको भित्तामा तिमी मुस्कुराइरहेको तस्विरमाथि क्याप्सनमा ‘अल बिदा’ सँगै आँसुको इमोजी देखेर अवाक् भएँआकाश रोइरहेको रात सम्झेर रुमानी अतीतहरु भावुक भएँहामीले बनाएको ब...
विस्तृतमा
गेटपास !
कुकुरलाई चाहिँदैन गेटपास सिंहदरबार बाहिर–भित्र चाहेको बेला जान आउन सक्छ वा, जुनसुकै मन्त्रालय वा किचेन क्याबिनेटका जुठेल्नाहरुमा पुच्छर हल्लाउँदै पुग्न सक्छ यस्तो दृश्य तपाईं जुनसुकै समयमा दे...
विस्तृतमा
प्रश्नहरूको अंकुशे
अनेक प्रश्नले घोचिएरथला परेको छ जीवन यतिबेला ।अँध्याराहरूमा झाडीहरूमा खोलाका बगरहरूमा देखिन्थे – जोसिला राता शिरहरू सुनसान काँसबारीमा एकान्तमा भेटिन्थे – कसिला मुठ्ठीहरू दरिला मुठ्ठीह...
विस्तृतमा
विकल्प आत्महत्या
थाहा छैन यो देशले न्याय दे’को मलाईम नजन्मिँदै मेरो थाप्लोमा मभन्दा गह्रुङ्गो यो देशको ऋण बोकेर जन्मिएँ बिनाअपराध हत्कडी संविधानको बाँधिएर अभियुक्त बाँच्या छु अर्कोतिर पहाड कानुनको थिचिएर ...
विस्तृतमा
ज्यूँदो सपना
ज्यूँदो मान्छेले देख्ने भनेकै सपना हो।ज्यूँदो भन्नु त लक्ष्य हो गन्तव्य हो।सपना दिनमा होस् या त रात केही फरक पर्दैन निन्द्राबाट ब्युँझिएर सम्झिएजस्तो हैन ज्यूँदो सपना।जब सपनाहरु...
विस्तृतमा
तारानाथ पोखरेलको ‘विविधावली’
विराटनगर । साहित्यकार तारानाथ पोखरेलद्वारा लिखित ‘विविधावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको चौथो कृृतिका रुप...
विस्तृतमा
म झाेले हुँ !
म झाेले हुँ !मेराे झाेलामा बेला बेलामा घाँटी रसाउन राखेकाे जलभण्डार बालभविष्य नक्साङ्कन गर्न एउटा मार्कर छ मेराे अनुपस्थितिकाे शून्यता मेटाउन कालाे कलम छ बाल सुलभताले गरेका गल्ती सच्याउन...
विस्तृतमा
पानीको रङ
तिमी पानीको एउटा रङ थियौएकदिन म रुझेँ बेस्सरी पानी रङलेरुझिसकेपछितिमी सँगै बग्नु थियो जीवनबग्दाबग्दैएकफेर नियालेर ऎना हेरेँदुःखहरु मात्रै जमेको पाएँ ऎनामासोचेको थिएँ– ...
विस्तृतमा
कोइलाखाद : सपनाहरु गुम्सिएको सुरुङ
विराटनगर । समाजका गहिरो तहहरुमा गुम्सिएर बसेका पीडा, संघर्ष र मौन विद्रोहलाई उजागर गर्ने क्षमता साहित्यको विशेषता हो । लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ यस्तै मौन आवाजहरुलाई शब्दमार्फत् व्यक्त ...
विस्तृतमा
चाहे तिमी…
आँखाभरि टिलपिल आँशु पार्दै मायाको भीख मागेको त्यो दिन मलिन अनुहार भारी मुटु पार्दै तिम्रो ओठबाट निस्केका मायालु वचनहरु अझै मेरो मस्तिस्कमा गुञ्जिरहँदा तिमी शहरको रमझममा पक्कै भुलिने छैनौ चाहे...
विस्तृतमा
दाग
मुहारमा दाग लाग्यो रुमाल निकालेर पुछेँ स्वतः मुहार सफा भयो तर दागले रुमाल मैलिएछ ।मैले पानी उठाएँ र रुमाल निचोरे फेरि रुमाल सफा भयो । तर मैलोले कुवा धमिलिएछ ।मैले कुवा हेरेँ कुवाभित...
विस्तृतमा
सरकार चिन्दैन मलाई
सरकार ! तिमी चिन्दैनौ मलाई ।म यही देशको नागरिक जो यो देशको रितलाई नबिराइ पालना गर्छु ।सरकार ! केही प्रश्न सोध्नु छ मलाई ।पाठशालामा किन लागिरहेको छ- सरकार विरुद्ध जुलुस ? विश्वविद्य...
विस्तृतमा
वियोगीले ल्याए कथासंग्रह ‘सत्यम्’
काठमाडौं । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो । ...
विस्तृतमा
रित्तो रित्तो छ देउराली
अचेल देउराली सुनसान छ उदास छ एक्लो छअचेल देउरालीसँग बटुवाको सुस्केरा छैन बिरहीको सुसेली छैन मायालु जोडीका प्रेमील वार्तालाप छैन मेलाहाटबाट फर्किनेहरुको पदचाप छैनअचेल देउरालीसँग गोठा...
विस्तृतमा
जंगे दर्जी
जंगे दर्जी गमक्क छन् जंगे दर्जी मामा खुसी छन्, हाँसो छ उन्मादमा गणतन्त्रसँगै सुब्बेनीको सिकुवामा टेक्न पाए भनेर फुरुङ्ग छन्, साँच्चिकै ।आजभोलि त भाँडावर्तन पनि आफैं धुन्न छोडेका छन् । सु...
विस्तृतमा
बलात्कृत आमा !
कथन सुनेथें ती आमाहरुले किजब आफू जन्मदाता बन्ने छौ तब ‘आमा’ हुनुको मर्म बुझ्नेछौचट्टान समान शरीर महिनौंसम्म थेग्नु छजब गर्भको अंश बढ्दै जान्छ तब नौलो पीडाको आभास बढ्दै जान्छ् सुन...
विस्तृतमा
रातो रुमाल
भदौ पूर्णे मेलामा उसले बिन्ति बिसायो ‘धान नाचौँ कि सोल्टिनी ?मैले सोधेँ– पाःलाम आउछ र सोल्टी ?आउँछ नि।...नौ मुरी दश पाथी ए‘हेन्छाम्मो फेन्जेन् पोतेल्लेआ पिप्फ्युङ् रेन मिराक पोगेल्लेआ ...
विस्तृतमा
कविता : निमुखा शिक्षकको शुभकामना
गणतन्त्र आयो, तर, मैले भाव पुरानै बोकेको छु, शब्द फेरिए, ‘सत्ता जनता’को भनिन्छ, तर, पाठशालामा अझै नीति फेरिएन ।म शिक्षक हुँ – शब्द मात्रै होइन, सपनाहरू लेख्ने कर्मयोगी, म गणतन्त्रको चेतना ...
विस्तृतमा
‘म पनि लिम्बू नै हो’
सुक्रे १० वर्षको हुँदा बाजे बित्नुभएको थियो । उनका लागि आमा–बाबा भन्नुु नै उही बाजे थिए । बाजेको मृत्युपछि सुक्रे धनसेर सुब्बाको घरमा हुर्कियो। खान–लाउनको कुनै कमी थिएन ।उमेरको खुड्किला उक्लदै ...
विस्तृतमा
गजलः छोरा परदेशियो
चुहिने घरको छानो टाल्न छोरा परदेशियो बिहान बेलुका पेट पाल्न छोरा परदेशियोआमाको बुलाकी साहुको पोल्टामा राखेर चिसो चुल्होमा आगो बाल्न छोरा परदेशियो ।बाको फाटेको दौरा फुटेको पैताला सम्झेर अ...
विस्तृतमा
अबको पत्रकारिता : बहिरंग बयान
अघिल्लो अंकमा ‘अबको पत्रकारिता : प्रारम्भिक बयान’ शीर्षकमा केही प्रश्नहरु उठाउने प्रयत्न गरिएको थियो । पत्रकारितामा लागेका गम्भीर पाठक र अनुसन्धाताले यो विषयमा अन्तरक्रिया हुनुपर्ने जरुरी महशुस गरे...
विस्तृतमा
भग्न समयको विलाप
नाघेर आफ्नो 'टेरिटोरी' मान्छे खान पल्केको बाघले जरुर थुनिनुपर्छ खोरभित्र ।यत्ति त स्मरण हुनुपर्ने हो- रगतले रंगिएका सिंहासनहरुबाट थुतेर गिलोटिनमा निर्ममतापूर्वक काटिन्छन् - 'लुईस सोह्रौँ'हरु...
विस्तृतमा
गजलः खुशी भएर मात्र बाँच्न कहाँ …
खुशी भएर मात्र बाँच्न कहाँ सकिँदो रैछ र सधैँ जिन्दगीको यात्रा एकनास कहाँ हुँदो रैछ र सधैँरहरका चाङहरु बाध्यताको लगामले निमोठेर अरुकै खुशीको लागि गुलाम बन्नु पर्ने रैछ सधैँउसकै छ...
विस्तृतमा
कविता : भोलिको उज्यालो
आज म थाक्दिन सगरमाथाको टुप्पो हेरेर सपनाको उचाइ मापन गर्छु धुलो लागेका बाटोहरूमा पाइला राखेर भोलिको उज्यालो खोज्दै हिँड्छु ।मेरा हरेक पसिना एक पत्थर हो- भोलिको दरबार बनाउने इँटा अहिलेको ...
विस्तृतमा
‘कोइलाखाद’का लेखकको जीवन र यथार्थको संगम
विराटनगर । ‘लेखमा म वास्तविकता खोज्छु’ आफ्नै पुस्तकको समीक्ष गर्दै लेखक श्याम सिंघक मुस्कानसहित खुल्छन् ।उनको अनुहारमा देखिएको आत्मविश्वास र सन्तुष्टि मात्रै होइन, लेखनप्रतिको गहिरो संवेदनशीलता...
विस्तृतमा
बेलबारीमा ‘सुनौलो जून’ हाइकु संग्रहको लोकार्पण
विराटनगर । मोरङको बेलबारीमा ‘सुनौलो जून’ हाइकु संग्रहको लोकार्पण गरिएको छ ।बेलबारी बहुमुखी क्याम्पसमा वरिष्ठ साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यमा पूर्वाञ्चल हाइकु संघ कोसी प्रदेशले ‘सुनौल...
विस्तृतमा
कुमाल बस्तीमा जीवनवादी कविता
विराटनगर । संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्य...
विस्तृतमा
विचार : बत्तीस गुण हुनुभन्दा कुनै वैगुण्य नहुनु उत्तम
संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा, सम्पत्ति, सत्ता र नाम । यद्यपि यी सबै भौतिक वस्तुहरूको सँगालोलाई मानिसलाई स्थायी सुख दिन सक्दैन ।यस्ता धन –दौलतका अगाडि आत्मिक शान्ति, मनको...
विस्तृतमा
बलराम पोखरेलको आत्मवृत्तान्त जीवनी लोकार्पण
विराटनगर । वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवनी लोकार्पण गरिएको छ ।नेपाल स्रष्टा समाज कोसी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवनी लोका...
विस्तृतमा
कविता : नयाँ वर्षको बिहान
नव प्रभातले ल्यायो सन्देश नयाँ उज्यालो झल्कियो, हरायो पुरानो छाया नयाँ आशा, नयाँ सपना बोकेर आयो जीवनमा एक नवीन माया ।गएको वर्षको सम्झना मिठास बनोस् गल्ती र पीडा अब पाठ बनोस् जुन बाटो हिँड्...
विस्तृतमा
विचार : असल अभिभावकको दायित्व
बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विकासले समाजको समृद्धि र उन्नतिको मार्ग निर्धारण गर्छ ।तर, आजकल धेरै ठाउँमा बालबालिकामा पढाइको अत्यधिक दबाब दिइन्छ, जसले उनीहरूको मानस...
विस्तृतमा
इटहरीमा राष्ट्रिय कविता प्रतियोगिता हुँदै
इटहरी । सुनसरीको इटहरीमा ‘कवि नारायण पौडेल स्मृति राष्ट्रिय खुला कविता प्रतियोगिता’ हुने भएको छ । इटहरीको तरहरामा वैशाख १२ गते हुन राष्ट्रिय कविता प्रतियोगिताको तयारी सुरु भएको आयोजक समितिले जन...
विस्तृतमा
पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन
विराटनगर । साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्...
विस्तृतमा
कविता : मानवता
जब जात र धर्मका विभेद हटेर विश्व एउटा साझा फूलबारी बन्नेछ तब हरेकले शान्तिको सास फर्ने छन् सबैको आँखामा चम्किलो आशा भरिनेछ मानवताको शक्तिले हरेकको मन र मुटु जोडिनेछ धर्मका नाममा लड्न नपर्न...
विस्तृतमा
साहित्यकार भण्डारी सम्मानित
विराटनगर । विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ ।विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे ५ दशकभन्दा लामो समयद...
विस्तृतमा
संघीयता कार्यान्वयनका चुनौती
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तर, संघीयताको कार्यान्वयन प्रमुख चुनौती बनेको छ । संघीयता कार्यान्वयनका लागि ३ तहको सरकार (संघ, प्रदेश, र स्थानीय) गठन गरिएको भए पनि यसको प्रभावकार...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
मधेश केन्द्रित दलहरूबीच पार्टी एकताको गृहकार्य सुरु
सभामुख निर्वाचन तालिका : चैत २० मा उम्मेदवारी दर्ता, २२ गते मतदान
ओलीसँग अस्पतालमै लिन थालियो बयान
‘मेरो भूमिका पक्ष र विपक्ष हैन, निष्पक्ष हुन्छ’
राष्ट्रियसभा उपाध्यक्ष चयन चैत २३ मा
राष्ट्रियसभामा पनि ओली र लेखक रिहाइको माग
विराटनगरमा विश्व अटिजम सचेतना दिवसमा विद्यार्थीद्वारा प्रभातफेरी
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search