२०८२ कार्तिक २३, आइतबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
खेलकुद
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
फोटो फिचर
मुलुक बाहिर
खेलकुद
समाचार
सम्पादकीय
सामाजिक सञ्जालको जञ्जाल र बेपत्ता किशोरीहरू
पछिल्ला केही महिनायता मोरङ, सुनसरी र झापा जिल्लामा किशोरीहरू बेपत्ता हुने, अपहरणमा पर्ने र दुःखद रूपमा मृत फेला पर्ने घटनाक्रमले सबैलाई गम्भीर रूपमा झस्काएको छ। चाडपर्वको उल्लास चलिरहेका बेला भाइटी...
विस्तृतमा
तिहारको शुभकामना
नेपालको दोस्रो ठूलो पर्व तिहारलाई हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाउँछन् । तिहार पर्व मात्रै नभएर जीवन दर्शन पनि हो । आत्मा, परिवार, प्रकृति र देवत्वबीचको सन्तुलनको उत्सव नै हो । उज्यालो र अन्ध...
विस्तृतमा
विपद्का बेला संघ र प्रदेशबीच समन्वय खै ?
नेपालमा संघीय शासन व्यवस्था लागू भएको लामो समय भइसक्यो । तर, संघ, प्रदेश र स्थानीय तहबीचको कार्यगत समन्वय अझै पनि परिपक्व हुन सकेको छैन । यसपटक इलाममा आएको भीषण बाढी र पहिरोले फेरि पनि त्यसैको उजाग...
विस्तृतमा
दसैँको मंगलमय शुभकामना
नेपाली समाजमा बडादसैँ पर्वको विशेष महत्व छ । यो पर्व मात्रै होइन्, नेपाली समाज र सामाजिक सम्बन्धहरुलाई जीवन्त राख्ने आधार पनि हो ।दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्व नेपालीहरूको लागि विशेष महत...
विस्तृतमा
अब पुनर्निर्माणमा जुटौं
जेनजी आन्दोलनको आवरणमा भदौ २४ गते मुलुकभर आगजनी र तोडफोडका घटना भए । जेनजीको आन्दोलनमा घुसपैठ गरेर छिरेको अराजक समूहले संसद भवन, सिंहदरबारदेखि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचनामा हमल...
विस्तृतमा
संविधान बचाउनुपर्छ
नेपाली जनताको दशकौँ लामो संघर्षसँगै २०६२–०६३ को जनआन्दोलनको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । राजतन्त्र फालियो । जनताको शासन स्थापित भयो ।राजतन्त्र उखेल्ने, जनताका अधिकारला...
विस्तृतमा
आगजनी र तोडफोडमा संलग्न गिरोहलाई कारबाही गर
जेनजी आन्दोलनका नाममा सरकार विरोधी प्रदर्शन सुरु भयो । पहिलो दिन अर्थात् भदौ २३ गते सोमबार प्रदर्शन शान्तिपूर्ण नै थियो । बरु शान्तिपूर्ण आन्दोलन दबाउन राज्यले ठूलो दमन गर्यो । त्यही दिन प्रहरीको ग...
विस्तृतमा
जेनजीको विद्रोह र ओली सरकारको पतन
देशभरि फैलिएको जेनजी आन्दोलनले नेपालको राजनीतिक आकाश नै हल्लाइदिएको छ । जेनजी समूह लामै समयदेखि राजनीतिक दलका गतिविधिविरुद्ध आवाज उठाइरहेको थियो ।भ्रष्टाचार, सामाजिक विकृति, सुशासनको अभावजस्ता...
विस्तृतमा
जेनजी आन्दोलन : दबाउने हैन, सुन्ने हो
नेपालको राजनीतिक र सामाजिक परिदृश्य अहिले नयाँ मोडमा प्रवेश गरेको छ । मुलुकभर फैलिएको जेनजी आन्दोलन केही युवाको क्षणिक उत्तेजना होइन भन्ने देखिन्छ ।यो ऐतिहासिक आवश्यकता र समयको अनिवार्य माग थि...
विस्तृतमा
अनलाइन ठगीको पासोमा पर्नबाट सबै सचेत हुनुपर्छ
अहिलेको युग डिजिटल सेवा र प्रविधिको हो । बैंकिङ कारोबारदेखि सामान खरिदसम्म धेरैजसो कामहरू मोबाइल फोन र इन्टरनेटमार्फत हुने गरेको छ ।तर, यसैको आडमा ठगीमा सक्रिय गिरोहले कैयौं सर्वसाधारणलाई आर्थ...
विस्तृतमा
प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर
कोशी प्रदेशसभामा विचाराधीन ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अहिले सबैभन्दा बढी विवादमा छ ।पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने, दण्ड–जरिबाना गर्ने र कालोसूच...
विस्तृतमा
‘समाज र पत्रकारिताप्रति समर्पित’
मुलुकी सञ्चार नेटवर्क प्रा.लिले कोशी प्रदेशको विराटनगरबाट सुरु गरेको मुलुकी खबर डटकम अनलाइन आज (भदौ ३ गते)बाट दोस्रो वर्षमा प्रवेश गरेको छ । यो छोटो यात्रामा जित्न सकेको विश्वास र पाठकसँगको सम्बन्ध...
विस्तृतमा
बाल सुधारगृहलाई व्यवस्थित बनाऊ
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहमा पछिल्लो समय देखिएको हिंसात्मक झडपले राज्यको ध्यान गम्भीर रूपमा तानेको हुनुपर्छ । यदि बेवास्ता भइरहेको छ भने पनि त्यो घटनाले राज्यको ध्यान तानिनुपर्छ ...
विस्तृतमा
ढुंगा, गिट्टी र बालुवाको अवैध ओसारपसार बन्द गर्नुपर्छ
पूर्वी मोरङका खोला तथा वन क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन र ओसारपसार खुलेआम रूपमा भइरहेको छ । यो कुरा स्थानीयका लागि कुनै नयाँ हैन ।तर, राज्यकै निकायको संरक्षण र मिलेमतोमा यस्ता...
विस्तृतमा
पारुलको हरियाली अभियानलाई सबैले सहयोग गरौं
विराटनगरका पारुल क्षेत्रीले थालेको ‘हरियाली अभियान’ एउटा प्रेरणादायी उदाहरण बनेको छ । यो आधुनिक समाजमा नागरिक सहभागिता, उत्तरदायित्व र सार्थक नेतृत्वको ज्वलन्त उदाहरण पनि हो ।डेढ वर्षअघि सुरु ...
विस्तृतमा
अपराधी पक्राउलाई अझै प्रभावकारी बनाऊ
कोशी प्रदेश प्रहरीको पछिल्लो विवरणले राज्यका लागि एउटा सुखद सन्देश दिएको छ । त्यति मात्रै हैन, अपराधबाट पीडित बनेकालाई न्यायको अनुभूति पनि गराएको छ । अपराध गरेमा कानुनले छाड्दैन भन्ने सकारात्मक सन्...
विस्तृतमा
तिज गीतमा मौलिकताको संरक्षणका लागि पहल गरौं
तिज नेपाली महिलाको मात्र उत्सव होइन । यो समग्र नेपाली समाजको सांस्कृतिक पहिचान हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु नारीहरूले भगवान् शिवको आराधना गर्दै व्रत बस्ने, पूजा गर्ने, माइती जाने र गीत–संगी...
विस्तृतमा
मन्त्रीहरू छाडा भए, तत्काल कारबाही होस्
कोशी प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मौनता अहिले गम्भीर राजनीतिक प्रश्नमा रूपान्तरण भएको छ । मन्त्रीहरू एकपछि अर्को विवादमा मुछिँदासमेत मुख्यमन्त्री ‘न सुन्ने,...
विस्तृतमा
सूचना आयोगको कामकारबाही पारदर्शी र विश्वसनीय बनाऊ
नेपालको संविधानले सूचनाको हकलाई मौलिक हकका रूपमा स्थापित गरेको करिब १ दशक बितिसकेको छ । नागरिकले राज्यका सार्वजनिक निकायहरूमा भएका क्रियाकलापबारे जानकारी पाउने अधिकारलाई सुनिश्चित गर्न विक्रम संवत ...
विस्तृतमा
लागुऔषध नियन्त्रणमा राज्य गम्भीर होस्, समाज सशक्त बनोस्
नेपालमा लागुऔषधको संकट अब केवल आपराधिक कारबाही वा स्वास्थ्य समस्याको विषयमा मात्रै सीमित रहेन । यो राष्ट्रिय सुरक्षासँगै सामाजिक संरचना तहसनहस पार्ने खालको गम्भीर चुनौतीका रूपमा देखा परेको छ । लाग...
विस्तृतमा
गाँजाको कारोबारमा राजनीतिकरण, कानुनभन्दा माथि को ?
नेपालको संविधानले विधिको शासनलाई सुनिश्चित गरेको छ । तर, संविधानले सुनिश्चित गरेको आधारभूत व्यवस्थाविपरीत अनेक गतिविधि भइरहेका छन् । नेपालको कानुनले गाँजालाई लागुऔषध मानेको छ ।लागुऔषध नियन्त्र...
विस्तृतमा
जनअपेक्षा पूरा गर्ला बजेटले ?
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२–८३ का लागि उक्त रकम बराबरको बजेट सार्व...
विस्तृतमा
डामेर छाडेका साँढे हुन् ऐयुब अन्सारी ?
‘जनप्रतिनिधि’ शब्द कसरी बन्यो ? जनताको प्रतिनिधि भएको हुनाले यसो भनिएको होइन ? जनताका सुख, दुःख र अप्ठ्याराहरुमा सहजीकरण गर्ने, जीवनस्तर सुधार गर्ने जिम्मेवारी तिनको हो कि होइन ?सुनसरीको कोशी ग...
विस्तृतमा
प्राकृतिक विपतलाई हेलचेक्र्याइँ नठान
यो वर्ष औसतभन्दा दुई साताअघि नै नेपालमा मनसुन भित्रिएको छ । कोशी प्रदेशबाट भित्रिएलगत्तै पूर्वका जिल्लामा बाढीपहिरोले निकै क्षति पुर्याएको छ । सुरुआती दिनमै यो वर्ष कस्तो अवस्था होला भन्ने संकेत मि...
विस्तृतमा
रोक प्राकृतिक स्रोतको दोहन
प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै व्यवस्थित गर्ने अनि आवश्यकताअनुसार उपयोग गर्ने काम सरकारको हो । तीनै तहका सरकार यसका लागि जिम्मेवार हुनुपर्छ । अझ स्थानीय स्तरमा संरक्षणको काम स्थानीय सरकारले गर्...
विस्तृतमा
लगानीकर्ता त आए, अब भाग्ने अवस्था नबनोस्
नेपालका ७ प्रदेशमध्ये कोशी प्रदेश भौगोलिक विविधता, प्राकृतिक सम्पदा र पूर्वाधारको सम्भावनाले भरिएको एउटा यस्तो प्रदेश हो, जसले पर्यटन र औद्योगिक क्षेत्रमा अपार सम्भावना बोकेको छ । पूर्वी नेपालको प्...
विस्तृतमा
घर-सम्पत्ति बिमामा विकृति, समयमै नियन्त्रण जरुरी
नेपालमा घर र सम्पत्ति बिमाको माग बढ्दै गएको छ । यसको प्रमुख कारण हो – जनतामा जोखिम व्यवस्थापनको बढ्दो चेतना ।तर, यसको सकारात्मक प्रवृत्तिबीच नक्कली दाबी, क्षतिको अतिशयोक्तिपूर्ण मूल्यांकन र बिम...
विस्तृतमा
लोकतन्त्र दिवस : कसले बुझ्ने नागरिकका दुःख ?
सबैको मुहार उज्यालो । घर, टोल, गाउँ–बस्ती अनि सहरमा बेग्लै उमंग र उत्साह । जनजनमा ऊर्जामय हुटहुटी । एकअर्कालाई सहयोग । सामाजिक सद्भाव । हक अधिकारले सुसज्जित सबैमा मुलुकप्रतिको उच्च कर्तव्यबोध ।...
विस्तृतमा
विद्युत तारको लापर्बाही : जनसुरक्षाको उपेक्षा
ताप्लेजुङको पाथीभरा तीर्थयात्रामा जाँदै गरेको बोलेरो जिपले विद्युत प्रवाह भएको तारमा छुँदा आगलागी भएर ४ जनाको असामयिक निधन भयो । २ जना घाइते भए । सोमबार बिहान भएको यो दुःखद् घटनाले विद्युत व्यवस्था...
विस्तृतमा
नयाँ वर्षकाे शुभकामना
आज (साेमबार) नयाँ वर्षको पहिलो दिन । नयाँ वर्ष भनेको समयको रूपान्तरण मात्र होइन उमङ्ग र सङ्कल्पको रोमाञ्चक संगम पनि हो । समय बित्दै जान्छ । ऋतु फेरिन्छन् । समयसँगै व्यक्तिमा, समाजमा, मुलुकमा अनि सम...
विस्तृतमा
छाडा कुकुरको आतंकः सुरक्षा र नियन्त्रणमा ध्यान पुगोस्
गत बिहीबार मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर एक जनाको मृत्यु भएको दुःखद घटनाले फेरि नेपालमा बेवारिस कुकुरको उपद्रव र यसले जनाउने सार्वजनिक स्वास्थ्य जोखिमलाई उजागर गरेको छ । ...
विस्तृतमा
समयमै जनआक्रोश बुझ नेता
नेपाली नागरिकमा नेतृत्वप्रति आक्रोश बढ्दै छ । गणतन्त्रको विकल्पमा राजतन्त्रको नारा चर्कँदै छ । काठमाडौंसहित विभिन्न स्थानमा भएका आन्दोलनलाई नियाल्ने हो भने मुलुकको राजनीतिक परिदृश्यमा आम नागरिकको न...
विस्तृतमा
खोइ दलहरुमा प्रजातान्त्रिक संस्कार ?
जीवनभर प्रजातन्त्र र यसको प्रक्रियालाई बलियो बनाउने भनेर लागेका राजनीतिक दल र नेताहरु हरेक परिवर्तनका अगुवा हुन् । यसमा नागरिक समाज, पेशागत संघ, संगठन अनि आम सर्वसाधारणको भूमिका उनीहरुकै हाराहारी छ...
विस्तृतमा
भाषा लोप हुने चिन्ता छैन ?
२०७८ सालको जनगणनाअनुसार नेपालमा १ सय २४ भाषाहरू मातृभाषाको रूपमा बोल्ने गरिन्छ । त्यसैले त भनिन्छ, ‘नेपाल बहुभाषिक मुलुक हो ।’ सरकारी कामकाजको भाषा नेपाली भए पनि भाषाका हिसाबले धेरै विविधता छ । भाष...
विस्तृतमा
‘बिगारगृह’ नबनुन् बाल सुधारगृह
नाममा नै स्पष्ट छ– बाल सुधारगृह, बालबालिकालाई सुधार गर्ने थलो हो । तर, पछिल्ला समय भएका हिंसा र झडपका घटनाले बाल सुधारगृहलाई नै सुधारको खाँचो देखाएका छन् । सुधारगृहमा आधारभूत आवश्यकताका पूर्वाधारसम...
विस्तृतमा
विमानस्थल बनाउने मात्रै कि चलाउने पनि सरकार ?
ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान भएको छैन । ९५० मिटर कालोपत्रे भएको यो धावन मार्गमा निजी कम्पनीका साना जहाज पनि बस्न सक्छन् । तर, न निजी कम्पनीले उडान भर्छन्, न त नेपाल वायु सेवा...
विस्तृतमा
आन्दोलनका नाममा अराजकता स्वीकार्य छैन
‘नो केबलकार’ र ‘यस केबलकार’ । यो अहिलेको चर्चित दुई विपरीत नारा हो ।यही नाराका कारण लामो समयदेखि ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा तनाव व्याप्त भएको छ । पाथीभरा क्षेत्र, ताप्लेजुङ मा...
विस्तृतमा
प्रजातन्त्रको घाँटी ननिमोठ
फागुन ७ गते अर्थात् आज प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ को जनक्रान्तिको स्मरण आज गरिन्छ । अनि, प्रजातन्त्र दिवसको महत्त्वबारे ठाउँ–ठाउँमा दलका नेताले व्याख्या गर्छन् । तर, प्रजातन्त्र ल्याउन योग...
विस्तृतमा
आगलागीका घटनामा पूर्वसावधानीको खाँचो
हरेक वर्ष गर्मी महिना शुरू भएसँगै आगलागीका घटनाको कारण ठूलो जनधनको क्षति हुने गरेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ । आइतबार राती खोटाङको हलेसी ...
विस्तृतमा
बढी ब्याजको लोभमा जहाँसुकै रकम जम्मा नगरौं
जसरी हुन्छ, पैसा कमाउने । अरुको हित होस् कि अहित, पैसा हात पार्ने । यस्तो प्रवृत्ति अनेक रूपबाट समाजमा प्रकट भइरहेको छ । पहिले सहकारी संस्थाहरु प्रभावशाली मानिन्थे । कम आय भएकाहरुले सकेको रकम जम्मा...
विस्तृतमा
द्वन्द्वको छिटाले अब क्षति नगरोस्
नेपालमा १० वर्षे द्वन्द्व भयो, अनि सकियो । शान्ति प्रक्रिया सुरु भयो । मुलुक संघीयतामा गयो । शान्ति प्रक्रियाका मूलभूत मुद्दा यसै समयमा सल्टिएका छन् ।यस प्रक्रियाको अत्यन्त संवेदनशील मानिएको बा...
विस्तृतमा
राज्यको सम्पत्ति दोहन कहिलेसम्म ?
सत्ता र शक्तिमा रहेका अगुवाहरु किन बदनाम हुन्छन् ? खोतल्ने हो भने यसका अनेकौं कारण भेटिन्छन् । तिनै कारण मध्येको एक हो– सरकारी सम्पत्तिको दुरुपयोग। जिम्मेवारीमा रहेका बेला आवश्यक पर्ने साधन राज्यले...
विस्तृतमा
अनलाइन ठगी रोक्ने कानुन मजबुत बनाऊ
प्रविधिको विकासले विश्वलाई खुम्च्याएको छ । कुनै पनि मुलुकमा बसेर विश्व घटनालाई अध्ययन गर्न इन्टरनेटको विकाससँगै सहज भएको छ । यसको सदुपयोगले मानव दैनिकीलाई जति सहज बनाएको छ, दुरुपयोगले ठूला दुर्घटना...
विस्तृतमा
प्रवासमा फसेकाको उद्धार होस्
सरकारले वैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गरेको छ । यसले रोजगारीमा जाने कामदार समस्यामा परे हितका लागि काम गर्ने हो । कोषमा दुई वर्षको श्रम स्वीकृति पाउनेले १५ सय र त्योभन्दा बढी अवधि हुनेले २५...
विस्तृतमा
संविधान संशोधन किन ?
संविधान देशको मूल कानुन हो । यसमा भएको व्यवस्थाअनुसार अरु नियम, कानुन बनाइन्छ । कुनै पनि मुलुकको शासन व्यवस्थालाई व्यवस्थित पार्न एवं सहज रुपले राज्यका संरचनाहरु सञ्चालन गर्न संविधान महत्वपूर्ण दस्...
विस्तृतमा
विविधतामा एकता
नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ । हरेक जातजातिअनुसार फरक–फरक चाडपर्व छन् । सबैले आआफ्नै विशेषता बोकेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् ...
विस्तृतमा
चिरौं आरक्षण भित्रको समस्या
‘आरक्षण’ नेपाली समाज, राजनीति र पेसामा सबैभन्दा बढी उच्चारण हुने शब्द हो । विभिन्न कारणले समाजमा पछाडि परेर राज्यको मूलधार बाहिर रहेका र संरक्षण गर्नुपर्ने वर्गको विकासका लागि नेपालमा आरक्षणको व्यव...
विस्तृतमा
जनभावना नभुल
मुलुक प्रसव वेदनामा छटपटिएको छ । राजनीतिक दलहरूमा तीव्र ध्रुवीकरण छ । सरकारमा सामेल हुने समयमा बाहेक एकले अर्को दलको विरोध गर्दै ठिक्क हुन्छ । दलदल मिलेर सरकार बने अर्को दल भत्काउन लाग्छ । नेता, सा...
विस्तृतमा
पत्रकार महासंघमा सही नेतृत्व आउनुपर्छ
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनावी प्रक्रिया सुरु भएको छ । यसअघि विभिन्न समय तोकिए पनि चुनाव हुन सकेको थिएन । अब नयाँ नेतृत्व चयन गर्न केन्द्र र प्रदेशमा मनोनयन दर्ता भइसकेको छ ।...
विस्तृतमा
जिम्मेवार बनुन् निर्वाचित जनप्रतिनिधि
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । अनि, जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुन् । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेकै बेला नवनिर्वाचित जनप्रतिनिधिहरूका चुनौतीको पनि चर्चा हुन थालेको...
विस्तृतमा
निर्वाचन निष्पक्ष भए मात्र विश्वसनीय
स्थानीय तहको विभिन्न पदका लागि उपनिर्वाचन हुने मिति नजिकिँदै छ । मिति नजिकिँदै गर्दा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि बढिरहेको छ । स्वतन्त्र उम्मेदवारहरुले पनि मत आफ्ना पक्षमा पार्ने कसरत गरिरह...
विस्तृतमा
निर्वाचन आचारसंहिताको पालना गरौं
स्थानीय तहको आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको चहलपहल तीव्र बनेको छ । सरकार, निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित छन् । स्थानीय तह सबैभन्दा तलको राजनीतिक एक...
विस्तृतमा
अनुसन्धान र छानबिन गरेर तथ्य बाहिर ल्याउनुपर्छ
यसअघि संविधानभन्दा राजा माथि हुन्थे । उनीहरुलाई संविधानको कुनै पनि धाराले छुँदैन थियो । राजा र राजपरिवारका सदस्यले गरेका कामकारबाहीलाई लिएर सदन एवं अदालतमा प्रश्न उठाउन पाइँदैन भन्ने संवैधानिक व्यव...
विस्तृतमा
उखु खेतीको प्रवर्धनमा सरकारले ध्यान दिनुपर्छ
नेपाली बृहत् शब्दकोशमा उखुलाई आँख्लादार डाँठ हुने, चपाउँदा गुलियो रस निस्किने र चिनी, सखर आदि बनाइने गेमरा, ढोडे, कोसेर, सिटे आदि नामले प्रसिद्ध बोट, इक्षु भनिएको ।रोजगारी सिर्जना गर्नेदेखि कृष...
विस्तृतमा
शुभकामना
दसैं सकिएको दुई सातामा आउने चाड तिहारले गाउँ–सहर ढाकेको छ । सयपत्री र मखमली मालामा उनिएर कुकुर, गाई, गोरु, घर र दाइभाइको गलामा सजिँदैछन् ।पटका पट्काउँदै देउसी भैलोमा रमाउने बालबालिका र युवाको उ...
विस्तृतमा
सहकारी पीडितलाई न्याय देऊ
सहकारी ठगीमा सञ्चालकदेखि नेता एवं उच्चपदस्थसम्म जोडिन थालेका छन् । सहकारी ठगी अहिलेको जल्दोबल्दो मुद्दा बनेको छ । मुलुकभर झन्डै ५ सय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । सर्वसाधारणको ब...
विस्तृतमा
सहकारी ठगहरूले उन्मुक्ति नपाउन्
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हालसम्म दोषमुक्त देखिएनन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि सहकारी क्षेत...
विस्तृतमा
चाडपर्वहरूमा सडक सुरक्षाको चिन्ता खै सरकार ?
दसैं सकिएको छैन, अन्य चाडपर्वहरू क्रमशः आइरहेका छन् । नेपाल एक बहुभाषी, बहुधार्मिक र बहुजातीय मुलुक हो । यहाँ मनाउने विभिन्न चाडपर्व, मेला, महोत्सवको कारण नेपाललाई महोत्सवहरूको देश पनि भनिन्छ । प्र...
विस्तृतमा
दसैं उल्लासः सावधानी पनि जरुरी
हरेक वर्ष झैँ यसपालि पनि दसैंले छपक्कै छोपिसकेको छ । मौसम खुलेर उल्लासमय वातावरण बनेको छ । हुन त यसपालि दसैं आउनै लाग्दा भएको अत्यधिक वर्षाका कारण देशैभरि बाढीपहिरोको कहर देखियो । अढाइ सयभन्दा बढील...
विस्तृतमा
सरकारको संरक्षणमा क्रसरको आतंक
केही दिनअघि परेको भारी वर्षासँगैको बाढी र पहिरोका कारण मुलुकमा जनधनको ठूलो क्षति भयो । क्षतिको यकिन विवरण अहिलेसम्म सरकारले संकलन गरेर सार्वजनिक गर्न सकेको छैन ।यसपटकको वर्षाका कारण काठमाडौं उप...
विस्तृतमा
केदार कार्की अब सुध्रिनुपर्छ
‘अराजक’ शब्दको अर्थ नेपाली शब्दकोशमा लेखिएको छ, ‘कुनै पनि किसिमको अनुशासन नभएको, शासन व्यवस्था नमिलेको, अव्यवस्था भएको वा छाडा ।अहिले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई ठ्याक्कै यो...
विस्तृतमा
सामाजिक सुरक्षा भत्तामा भइरहेको दुरुपयोग रोक
राज्यले आफ्ना विषेश नागरिकको सुविधाका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । ज्येष्ठ, असहाय, विधवा, अशक्त, अपांगता भएका र दलित ज्येष्ठ नागरिकलाई यो सेवाले जिउने साहस पनि मिलेको छ । अनि, उनीहरूलाई ...
विस्तृतमा
‘अभिषेकहरु’का गैरकानुनी गतिविधिमाथि निगरानी बढाउ
कानुन सबैलाई बराबर हो । कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । तर, कार्यान्वयनको पाटोलाई हेर्ने हो भने त्यस्तो देखिँदैन । समाजमा आतंक मच्चाउँदै सर्वसाधारणलाई त्रसित बनाई सम्पत्ति कमाउने क...
विस्तृतमा
पीडितको उद्धार र राहतलाई प्राथमिकतामा राख
माओवादीले मुलुकमा २०५२ सालदेखि थालेको सशस्त्र द्वन्द्वको अन्त्य भएको लामै समय भइसक्यो । २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा शान्ति प्रक्रियाको बाटो खुल्यो । १ दशक लामो सशस्त्र संघर्षको नेतृत्व गरेको म...
विस्तृतमा
लघुवित्तको सुरक्षामा ध्यान देउ
लघुवित्तको काम घरदैलोमा पुगेर आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्ने हो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी संस्थाले विपन्न तथा न्यून आय भएका व्यक्ति, खासगरी महिलाहरूलाई स...
विस्तृतमा
सम्पादकीय : अपराधलाई राजनीतिक संरक्षण नगर
प्रदेश सरकारहरू अस्थिर छन् । केन्द्रको राजनीतिक घटनाक्रमको सोझो असर प्रदेश सरकारलाई पर्छ/पारेको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री आफैँ खुट्टा दह्रो टेक्न सक्दैनन् /सकेका छैनन् । अर्कोतर्फ व...
विस्तृतमा
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
प्रविधिमा आएको आमूल परिवर्तनकै कारण हिजोको प्रविधि आज त्यस्तै रहँदैन । विकासको सुरुवातमा कम्प्यूटरको आकार ठूला थिए । आज हातमा अटाउनेसम्मका आउन थाले । आजको रूप भोलि नहुन सक्छ । प्रविधिको विकास तीव्र...
विस्तृतमा
प्रकाशकीय
समय परिवर्तनशील छ । हिजोको कुरा आज र आजको भोलि नहुन सक्छ । त्यसैले त भनिन्छ, ‘समय अनुसार चल्नुपर्छ ।’ अझै सञ्चार क्षेत्र त प्रकाशको गतिमा चल्ने समय आएको छ ।सूचनाको भोक सबैलाई छ । थाहा पाउने र द...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search