२०८१ कार्तिक २३, शुक्रबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
सम्पादकीय
मुलुक बाहिर
समाचार
अन्य
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
मुलुक बाहिर
समाचार
अन्य
मुलुकी खोज
ठेकेदारको लापर्बाहीले धरान जोड्ने २ सडक अलपत्र
विराटनगर । ठेकेदार कम्पनीको लापर्बाहीका कारण धरान जोड्ने २ वटा सडक ५ वर्षदेखि अलपत्र परेका छन् । कन्यापोखरीदेखि धरान उपमहानगरपालिका–१५ को निराजन बस्तीसम्मको १६.८७ किलोमिटर र महेन्द्रनगरको बांगे,...
विस्तृतमा
३३ हजार भोल्टको हाइटेन्सनमुनि महानगरको अटिजम सेवा केन्द्र, जोखिममा बालबालिका
विराटनगर । सामान्यतया हाइटेन्सन विद्युत प्रसारण लाइनमुनि घर बनाउन र बसोबास गर्न मिल्दैन। प्रसारण लाइनमुनि बस्दा स्वास्थ्यमा समस्या हुन्छ । तर, विराटनगर महानगरपालिकाले गलत ठाउँमा महानगर अटिजम सेव...
विस्तृतमा
उमागौरी सहकारी ठगी प्रकरण : ऋणको दायित्वबाट जोगिन ऋषिकेश पत्नी अदालतमा
विराटनगर । सहकारीको बचत अपचलन आरोपमा कालो सूचीमा परेकी संघीय संसदको सार्वजनिक लेखा समिति सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला अदालत पुगेकी छन् । मोरङको धनपालथान ...
विस्तृतमा
इटहरीको विकास ‘बोल्ने’ तस्बिर
विराटनगर । माथि २ वटा तस्बिर (फोटा) छन् । पहिलो महेश्वर सुब्बाले सुनसरीको इटहरी चोकमा बनाएको ४ तले घरको हो । दोस्रो सोही घर भएको स्थानमा बनेको नयाँ सडक र संरचनाको हो । मुख्य चोकको चौबाटोका यी २ ...
विस्तृतमा
टीका निधारको मध्यबिन्दुमा किन लगाइन्छ ?
काठमाडौं । दशैं जारी छ । आज पनि टीका लगाउने क्रम चलिरहेको छ । तर, टीका किन लगाउने ? त्यो पनि निधारको बिचमा टीका लगाउनुको अर्थ के होला ? धेरैको मनमा यो जिज्ञासा हुनसक्छ । निधारको मध्यबिन्दुमा वा ...
विस्तृतमा
विराटनगरलाई थोरै भए नगरप्रहरी
विराटनगर । विराटनगरलाई २०७४ साल जेठ १७ गते महानगरपालिका घोषणा गरियो । त्यसयता २ पटक स्थानीय तहको निर्वाचन भइसकेको छ । अहिले विराटनगरमा नागेश कोइराला मेयर (प्रमुख) र शिल्पा निराला कार्की उपमेयर (...
विस्तृतमा
कांग्रेसको आन्दोलनपछि रंगेलीले घटायो कर
विराटनगर । रंगेली नगरपालिकाले करको दर घटाएको छ । चालु आर्थिक वर्षका लागि रंगेली नगरपालिकाले विभिन्न शीर्षकमा करको दर बढाएको थियो । नेपाली कांग्रेसले आन्दोलन गरेपछि विशेष नगरसभा बोलाएर नगरपालिकाले ...
विस्तृतमा
सडकमा विवेक पुर्याउँदैनन् पैदलयात्री : जथाभावी बाटो काट्छन्, अकालमा ज्यान गुमाउँछन्
विराटनगर । काठमाडौं घर भइ झापाको दमक नगरपालिका–१ मा डेरा बस्ने २४ वर्षीया शर्मीला लिम्बू (मगर) र २ वर्षीया छोरी आरुसी मगरलाई गत असार १४ गते दिउँसो सीटी सफारीले ठक्कर दियो । श्रीपाली टोलबाट बेलडा...
विस्तृतमा
सीडीओलाई पूर्वमुख्यमन्त्री केदार कार्कीको फोन : ‘माटोमा कमिसन खाने, बाढी पस्दा चैं नआउने ?’ (भिडियोसहित)
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांगेसका नेता केदार कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमाथि गम्भीर आरोप लगाएका छन् । माटोमा कमिसन खाएको र बस्त...
विस्तृतमा
सांसदका छोराले विनालाइसेन्स चलाए मोटरसाइकल, ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर । नेकपा (एमाले)को तर्फबाट कोशी प्रदेशसभा सदस्य (प्रदेश सांसद) रहेकी ललिताकुमारी चौधरीका छोराले विनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ । मोरङको ग्रामथान...
विस्तृतमा
मृत बुवाआमाको नाममा भत्ता
विराटनगर । विराटनगर महानगरपालिका–५ मा १ जना व्यक्तिले मृत बुवाआमाको नाममा सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । विराटनगर महानगरपालिका–५ का ५८ वर्षीय केशव ढकालले बाबुआमाको मृत्यु भइसकेको लामो समयस...
विस्तृतमा
यी हुन् कोशीमा संविधान मिच्नेहरु
विराटनगर । संविधान देशको मूल कानुन हो । आज (बिहीबार) संविधान दिवस पनि हो । नेपालको संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । कोशी प्रदेशमा सत्ता स्वार्थका लागि पटक–पटक संविधान मिचिएका छन् । सार्वभौ...
विस्तृतमा
यी हुन् विराटनगरको माछापुच्छ्रेमा घोटाला गरेर भागेकाहरु
विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा भएको घोटाला अहिले चर्चामा छ । संचालक समितिमा रहेकाहरु बचतकर्ताको रकम हिनामिना गरेर भागिरहेका छन् । समितिका अध्यक्ष अमलेश कर्ण मात्रै...
विस्तृतमा
उमागौरीले उठिबास, बचतकर्ताको बिजोग
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ का सेराज अन्सारी उमागौरी कृषि सहकारी संस्थाका बचतकर्ता हुन् । कर्सिया बजारमा कुखुरा काटेर मासु बेच्छन् । ८ वर्षदेखि यो व्यवसाय गरिरहेका उनी ३ वर्षयता लिँद...
विस्तृतमा
विराटनगरका मेयरलाई किन चाहियो पीएसओ ?
विराटनगर । विराटनगर महानगरपालिकासँग इन्सपेक्टरको नेतृत्वमा आफ्नै नगरप्रहरी छन् । ५ महिलासहित नगरप्रहरीमा १ जना इन्सपेक्टर, १ सइ, १ असइ, ४ हवल्दार र १३ जना जवान गरेर २० जना कार्यरत रहेको महानगरले जन...
विस्तृतमा
अपराधिक पृष्ठभूमिका अभिषेक गिरी : समाजसेवाको आवरणमा असुली धन्दा
विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भइ जेल बसेर छुटेका अभिषेक गिरी अझै पनि कानुनविपरीतका गतिविधिमा संलग्न भइरहेको पाइएको छ । अपराधिक पृष्ठभूमिका गिरी आफूलाई समाजसेवी र राजनीतिक कार...
विस्तृतमा
सहकारी ठगीमा जोडिए एमाले नेता ऋषिकेश पोख्रेल, पत्नी कालो सूचीमा
विराटनगर । मोरङमा भएको एउटा सहकारी ठगीमा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेल जोडिएका छन् । उनी जोडिएको सहकारीमा करिब १२ करोड रुपैयाँ अनियमितता भएको फेला ...
विस्तृतमा
चोरी : समाजको ‘महाअपराध’ !
विराटनगर । चोरीको व्याख्या मात्रा अनुसार अलग–अलग ठाउँमा फरक पर्ला । तर, यो अहिले समाजको ‘महाअपराध’ बनेको छ । यसले कसैलाई महलदेखि सडकसम्म पुर्याएका घटना पनि छन् । त्यसैले त ताला– चाबी बन्यो । अनि, उ...
विस्तृतमा
किन रिसाए केदार कार्की ?
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हुँदा केदार कार्की आलोचनाको केन्द्रमा रहे । उनी नेतृत्वको सरकारले अधिकांश विवादित निर्णय र कामकारबाही गरेको थियो । नेपाली कांग्रेसका नेता केदार तत्कालीन सत्...
विस्तृतमा
रुस–युक्रेन युद्धको पीडा : ‘रुसमा छोरा हराए, गाउँमा बुवा बिते’
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ का २४ वर्षीय रोनाल मिश्र रोजगारीको खोजीमा थिए । गाउँमा रुसी सेनामा काम गर्न पाउने र तलब पनि राम्रो हुनेभन्ने सुनेपछि साथीसँग २०८० असोज २७ गतेमा घरबाट हिँडे...
विस्तृतमा
सुध्रिएनन् रोनाल कँडेल, एकपछि अर्को अपराध
विराटनगर । विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय रोनाल कँडेल अहिले प्रहरीको फरार सूचीमा छन् । पूर्वमन्त्री एवं नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरासहित २ जनामाथि आक्रमण गरेको घटनामा उनीविरुद्...
विस्तृतमा
सफारी चालकको आन्दोलनमा अपराधिक पृष्ठभूमिका अभिषेकको ‘इन्ट्री’
विराटनगर । सीटी सफारी चालकले विराटनगरमा गरेको आन्दोलनमा अपराधिक पृष्ठभूमिका अभिषेक गिरी मिसिएका छन् । विवादास्पद छविका गिरीलाई ‘गुन्डानाइके’को आरोप लाग्दै आएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा ...
विस्तृतमा
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आफ्नो सचिवालयमा हत्याका अभियुक्तलाई नियुक्ति दिएको खुलेको छ । इलामको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्य (प्रद...
विस्तृतमा
विराटनगरकाे ट्राफिक लाइट एक सातामै बिग्रियो
विराटनगर । सवारी दुर्घटना न्यूनीकरणका लागि विराटनगरमा जडान गरिएको ट्राफिक लाइट हप्ता दिनैमै बिग्रिएको छ । साउन २१ गते २३ लाख रुपैयाँ लागतमा बरगाछी चोकको चारैतर्फ ट्राफिक लाइट जडान गरिएको मध्ये पश्च...
विस्तृतमा
नेपालबाट ‘टोके’ तस्करी, भारत पुर्याउँदा मूल्य ८० लाख !
विराटनगर । लोपोन्मुख एवं संकटापन्न वन्यजन्तु टोके पछिल्लो समय नेपालबाट भारततिर तस्करी भइरहेको पत्ता लागेको छ । टोके छेपारोजस्तै देखिने सरिसृप (घस्रेर हिँड्ने) प्रजातिको वन्यजन्तु हो । अंग्रेजी न...
विस्तृतमा
विराटनगरबाट सहिद रंगशालाको व्यवस्थापन खोसियो
विराटनगर । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रंगशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ । सहिद रंगशालाको सञ्चालन तथा व्यवस्थापनका लागि गरिएको ५ वर्षे सम्झौता भंग गर्दैै व...
विस्तृतमा
कोशी प्रदेशमा ‘गणेश काज’ को बिगबिगी : भ्रमण भत्तामा मनपरी
विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; कोशी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव शिवकुमार कार्कीले ...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
जापान भ्रमण विवाद : आफूलाई पार्टीको जिम्मेवारीबाट हटाउन लिलाबल्लभको माग
पाँचथरमा गोलिया लोड गरेको ट्रक दुर्घटना, एक जनाको मृत्यु
लाइफ गार्ड हस्पिटलको फार्मेसीबाट खाद्य पुरक सामग्री बरामद
मोरङको केराबारीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु
धनराज गुरुङकी पूर्वपत्नीसहित २ जनाविरुद्ध ‘रेड नोटिस’ जारी
दुर्घटनामा ४ जनाको मृत्यु
पाथीभरा केवलकार विवादमा झडप : सशस्त्रका इन्सपेक्टरसहित ६ जना घाइते
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search