२०८१ कार्तिक २३, शुक्रबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
सम्पादकीय
मुलुक बाहिर
समाचार
अन्य
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
मुलुक बाहिर
समाचार
अन्य
मुलुक बाहिर
ट्रम्पलाई बधाईको ओइरो, विश्वका नेता सहकार्यका लागि आतुर
एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिनेको ओइरो लागेको छ । विभिन्न शक्तिराष्ट्रका नेताले बधाई दिँदै सहकार्यका लागि आतुर रहेको उल्लेख गरेका छन् । जितको औप...
विस्तृतमा
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुहमत सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति चुनिएका हुन् । निर्वाचनअघि प्रतिद्वन्द्...
विस्तृतमा
अमेरिकाले अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ : डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित रहेकालाई सम्बोधन गरेका छन् । चुनावी नतिजा ट्रम्पको पक...
विस्तृतमा
अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प बहुमतनजिक
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बहुमतनजिक पुगेका छन् । अब ९ वटा राज्यको मात्र मतगणना बाँकी छ । अहिलेसम्म ४१ वटा राज्यको मतगणना भ...
विस्तृतमा
अमेरिकी राष्ट्रपति निर्वाचन : यसपटक डेमोक्रेटिकलाई महिलाको समर्थन कम
एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनामा डेमोक्रेटिक पार्टीलाई विगतको भन्दा महिलाको समर्थनमा कमी आएको पाइएको छ । डेमोक्रेटिकबाट कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार छन् । यसपटकको निर्वाचनमा महि...
विस्तृतमा
अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले अग्रता बढाए
एजेन्सी । अमेरिका राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता बढाउँदै लगेका छन् । ५० राज्यमध्ये ३७ राज्यको नतिजा सार्वजनिक हुँदा ट्रम्पले अग्रता बढाउँदै लगेका हुन् । ३७ राज्यमध्ये २४ मा रिपब्ल...
विस्तृतमा
कोरियाली मूलका एन्डी किम पहिलो अमेरिकी सिनेटर
एजेन्सी । पहिलो पटक कोरियाली मूलका अमेरिकी नागरिक एन्डी किम अमेरिकी सिनेटमा निर्वाचित भएका छन् । न्यू जर्सीबाट ४२ वर्षीय किम निर्वाचित भएका हुन् । उनले पूर्व सिनेटर, रोबर्ट मेनेन्डेजको स्थान लिए...
विस्तृतमा
अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई सुरुवाती अग्रता
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । मंगलबार भएको निर्वाचनको परिणाम आउन सुरु भएको हो । प्राम्भिक मतपरिणाम अनुसार राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आग्रत...
विस्तृतमा
अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान जारी
एजेन्सी । राष्ट्रपति निर्वाचनका लागि अमेरिकामा मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ७ बजे सुरु मतदान राति ८ः३० बजेसम्म चल्नेछ । राष्ट्रपति निर्वाचित गर्न मतदान भइरहे पनि अमेरिकामा सार्वजनि...
विस्तृतमा
अमेरिकामा ४७ औं राष्ट्रपति चयानका लागि आज चुनाव, प्रतिस्पर्धामा ह्यारिस र ट्रम्प
एजेन्सी । ४७ औं राष्ट्रपति चयनका लागि अमेरिकामा मंगलबार (आज) चुनाव हुँदैछ। राष्ट्रपतिमा अहिलेको उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने छ । ह्यारिस डेमोक्...
विस्तृतमा
बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो
एजेन्सी । भारतको उत्तराखण्डमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा स...
विस्तृतमा
ज्वालामुखी विस्फोटमा १० जनाको मृत्यु, १० हजार बढी प्रभावित
एजेन्सी । ज्वालामुखी विस्फोटमा परेर पूर्वी इन्डोनेसियामा कम्तीमा १० जनाको मृत्यु भएको छ । १० हजारभन्दा बढी प्रभावित बनेका छन् । ज्वालामुखी प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको सरकारले जना...
विस्तृतमा
बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु
एजेन्सी । भारतमा बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अल्मोडास्थित मार्चुलमा सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीयले उद्धार गरेर घ...
विस्तृतमा
डीभी भर्ने समय थप
विराटनगर । डाइभर्सिटी भिसा (डीभी) २०२६ का लागि आवेदन दिने समय थप भएको छ । अमेरिकाले दुई दिन थप गरेको हो । यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएको थियो । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार...
विस्तृतमा
अमेरिकी चुनाव : कमला र डोनाल्ड मध्ये को अगाडि ?
एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान नजिकिदै गर्दा नयाँ सर्वाेक्षण सार्वजनिक भएको छ । पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्...
विस्तृतमा
बाढी प्रभावित क्षेत्रमा स्पेनका राजामाथि दुर्व्यवहार
एजेन्सी । स्पेनका राजा फिलिप छैटौंमाथि बाढीग्रस्त भ्यालेन्सिया क्षेत्रका बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् । बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा ...
विस्तृतमा
गाजाको विनाकारी अवस्थाका बारेमा राष्ट्रसंघको चिन्ता
एजेन्सी । इजरायलको सैन्य आक्रमण जारी रहँदा उत्तरी गाजामा “विनाशकारी’’ अवस्थाको आएकाे भन्दै संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–म...
विस्तृतमा
ट्रम्पले चुनाव जिते रोकिन सक्छ युद्ध सहयोग
एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् युक्रेनीहरूले । डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता युक्रेनीहरूलाई छ । ...
विस्तृतमा
श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
काठमाडौं । श्रीलंकाले हङकङ इन्टरनेसनल सिक्सेस– २०२४ को उपाधि जितेको छ । आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । पाकिस्तानले दिएको ७३ रनको लक्ष्य...
विस्तृतमा
सिटीमाथि बर्नमाउथको एतिहासिक जित
विराटनगर । प्रिमियर लिगमा एएफसी बर्नमाउथले म्यानचेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ । यो जित बर्नमाउथका लागि ऐतिहासिक हो, किनकी यसअघिको २१ भेटमा बर्नमाउथले सिटीलाई हराउन सककेो थिएन । गएराति भएक...
विस्तृतमा
भारी वर्षाले २ लाख नागरिक जोखिममा
एजेन्सी । भारी वर्षाका कारण २ लाख जापानीज नागरिक जोखिममा परेका छन् । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी अधिकारीहरूले दिएका छन् । चेतावनी दिँदै उनीहरुले पश्चिमी ...
विस्तृतमा
स्पेनमा बाढी : २०५ जनाको मृत्यू, १३०० बेपत्ता भएको आशंका
एजेन्सी । स्पेनमा आएको बाढीमा परी कम्तीमा २०५ जनाको मृत्यू भएको छ । यो स्पेनमा पछिल्लो दशकमा आएको सबैभन्दा घातक प्राकृतिक प्रकोप हो । प्रकोपमा परी २०२ जनाको शव भ्यालेन्सियाका क्षेत्रहरुमा भेटिएको थ...
विस्तृतमा
ट्रम्पको समर्थन गरेपछि विपक्षीले उठाए मस्कलाई देश निकाला गर्ने विषय
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेपछि उनका विपक्षीले एलन मस्कलाई देश निकालको विषय उठाएका छन् । मस्कले राष्ट्रपतिमा खुलेर ट्रम्पको समर्थन गरेका छन् । उनलाई...
विस्तृतमा
युक्रेनमाथि रसियाको जित नभएसम्म कोरियाले सहयोग गर्ने
विराटनगर । युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरेको उत्तर कोरियाले रुसको खुलेर समर्थन गरेको छ । यसअघि युक्रेनविरुद्ध लड्नका लागि कोरियाले रसियामा आफ्नो सेना पठाएको थियो । उत्तर कोरियाका विदेश...
विस्तृतमा
लेबनानमा इजरायलको हमला, थप १९ जनाको मृत्यु
विराटनगर । लेबनानको पूर्वी सहर बालबेकमा इजरायलले आक्रमण गर्दा ८ महिलासहित १९ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बालबेक र आसपासका दुई सहरमा बम हमला गरेको थियो । जसमा परी १९ जनाको मृत्यु भएको ले...
विस्तृतमा
साइकल चलाउँदा मोबाइल फोन प्रयोग गरेमा ६ महिना जेल
काठमाडौं । जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुने भएको छ । शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जे...
विस्तृतमा
पोलियो विरुद्धको खोप अभियानमा बम विस्फोट, ७ जनाको मृत्यु
मास्टुङ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलोचिस्त...
विस्तृतमा
गुगलमाथि रुसको अदालतले ताेक्याे विश्व जीडीपीले नपुग्ने जरिवाना
काठमाडौं । गुगलमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा रुसको एक अदालतले युट्युबमा गुगलमाथि विश्वको अर्थतन्त्रले नपुग्ने गरी जरिवाना गरेको छ । चार वर्षयता चलेको मुद्दामा अदालतले ग...
विस्तृतमा
उत्तर कोरियाले गर्यो शक्तिशाली क्षेप्यास्त्रको परीक्षण
एजेन्सी । परमाणु निवारण बढाउन उत्तर कोरियाले सबै भन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किम जोङले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेका हुन् । रुस–युक्रेन युद्धमा रु...
विस्तृतमा
सिरियामा अमेरिकी हमला, ३५ जना लडाकु मारिए
विराटनगर । अमेरिकी सेनाले सिरियामा हवाई हमला गरेको छ । इस्लामिक स्टेट समूहको शिविरलाई लक्षित गरेर अमेरिकाले हमला गरेको हो । अमेरिकी आक्रमणमा परी ३५ जना लडाकु मारिएको अमेरिकाले दाबी गरेको छ । ...
विस्तृतमा
बेलायतमा पहिलोपटक मंकीपक्सको संक्रमण
एजेन्सी । बेलायतमा पहिलोपटक मंकीपक्स भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले हालै मात्र यस भाइरसको पहिलो संक्रमण देखिएको जानकारी दिएका छन्। संक्रमण र फैलावट तीव्र हुने भएकाले विश्...
विस्तृतमा
भीषण बाढीमा परी ५१ जनाको मृत्यु
एजेन्सी । स्पेनको दक्षिणपूर्वी क्षेत्रमा भीषण बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । दक्षिणी र पूर्वी स्पेनका केही स्थानहरूमा मंगलबार केही घण्टा भीषण वर्षा भएको थियो । भ्यालेन्सिया सहरमा वर...
विस्तृतमा
फेरि सलमानलाई ज्यान मार्ने धम्की
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेका छन् । मुम्ब...
विस्तृतमा
हिजबुल्लाहकाे नयाँ नेता बने कासिम
विराटनगर । हिजबुल्लाहको नयाँ नेतामा नाइम कासिम चुनिएका छन् । इजरायलले गत महिना लेवनानमा रहेकाे हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहले नयाँ महासचिवमा नियुक्त गरेको हो । जसको ज...
विस्तृतमा
मन्दिरमा पटका विस्फोट हुँदा १५० जना घाइते
विराटनगर । भारतको केरल राज्यको एक मन्दिरमा सोमबार राति पटका विस्फोट हुँदा १५० जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार केरलको कासरगोडमा थेय्यम पर्व मनाउने क्रममा अन्जुथम्बलम मन्दिरम...
विस्तृतमा
इजरायलले लगायो प्यालेस्टिनी शरणार्थी एजेन्सीलाई प्रतिबन्ध
एजेन्सी । इजरायलको संसदले संयुक्त राष्ट्र संघको प्यालेस्टिनी शरणार्थी एजेन्सी (अनर्वा) लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमभित्र काम गर्नलाई ३ महिनाभित...
विस्तृतमा
रोड्रीले जिते बालोन डिओर
विराटनगर । म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डरले रोड्रीले बालोन डि'ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार उनले २०२४ बालोन डी'ओर अवार्ड जितेका हुन् । सन् २०२३–२४ को प्रदर्शनका आधारमा उन...
विस्तृतमा
सुनको मुल्यले किन बनाउँदैछ हरेक दिन रेकर्ड ?
विराटनगर । बहुमूल्य धातु सुनको मुल्यले विश्व बजारमा रेकर्ड कायम गरिरहेको छ । जसकाे प्रभाव नेपालमा पनि छ । पछिल्लो एक वर्षमा विश्व बजारमा सुनको मुल्य ३३ प्रतिशतले बढेको छ । यो निरन्तर बढ्दो क्रम...
विस्तृतमा
जाम्बियामा बस दुर्घटनामा हुँदा ७ खेलाडीको मृत्यु
विराटनगर । जाम्बियामा सडक दुर्घटनामा परी सात खेलाडीको मृत्यु भएको छ । उत्तरपश्चिमी प्रान्तको जाम्बेजी जिल्लाको लुकुनी गाउँमा शनिबार भएको सडक दुर्घटनामा चाभुमा टाउन काउन्सिल फुटबल क्लबका सात खेला...
विस्तृतमा
रियल म्याड्रिडको पोष्टमा बार्सिलोनाको चार गोल
विराटनगर । स्पेनिस ला लागिमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४– ० को शानदार जित निकालेको छ । एल क्लासिको भनिने दुई टोलीबीचको खेलमा जितसँगै बार्सिलोनाले ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको ब...
विस्तृतमा
खार्तुमको गाउँमा आक्रमण, १ सय २४ जनाको मृत्यु
एजेन्सी । सुडानको राजधानी खार्तुमको दक्षिणी गाउँमा आक्रमण हुँदा कम्तीमा १ सय २४ जनाको मृत्यु भएको छ । अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुडानी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ल...
विस्तृतमा
अस्ट्रेलियामा विमान दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ । प्रहरीक...
विस्तृतमा
इजरायलले केहीबेरमै बन्द गर्यो इरानविरुद्धको आक्रमण
एजेन्सी । इजरायलले आक्रमण सुरु गरेको केहीबेरमै इरानविरुद्धको आक्रमण बन्द भएको घोषणा गरेको छ । इजरायली सेनाले इरानविरुद्धको आक्रमण समाप्त भएको पुष्टि गरेको हो । इजरायली सेनाले इरानमा सैन्य लक्ष्य...
विस्तृतमा
वाशिंगटन पोस्टले तोड्यो दशकौंको परम्परा, राष्ट्रपतिका उम्मेदवारलाई समर्थन नगर्ने
एजेन्सी । अमेरिकाको चर्चित पत्रिका दी वाशिंटन पोस्टले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ । वाशिंटन पोस्टले पहिलोपटक अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारला...
विस्तृतमा
चक्रवाती आँधी दानाका कारण भारतमा ३ सय उडान, ५ सय रेल रद्द
विराटनगर । चक्रवाती आँधी ‘दाना’का कारण भारतमा उडान र यातायात प्रभावित भएको छ । बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा दानाको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठ...
विस्तृतमा
एमसीसीकी कार्यकारी प्रमुखसँग अर्थमन्त्रीको भेट
विराटनगर । अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटसँग भेटवार्ता गरेका छन् । उक्त ...
विस्तृतमा
टर्कीको विमान निर्माण कम्पनीमा हमला, कम्तीमा ५ जनाको मृत्यु
काठमाडौं । टर्कीको राजधानीनजिकै रहेको विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा बुधबार हमला हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार उक्त घटनापछि टर्कीक...
विस्तृतमा
प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध सरकार
वासिङ्टन । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान (अमेरिका पीएसी)लाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो । मतदातालाई प...
विस्तृतमा
सी र मोदीबीच ५ वर्षपछि वार्ता
विराटनगर । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्षपछि द्विपक्षीय वार्ता गरेका छन् । विश्व अर्थतन्त्रमा प्रभाव जमाएको समूह ब्रिक्सको शिखर सम्मेलनमा क्रममा दु...
विस्तृतमा
हत्या स्वीकार गर्ने २ जनाबीच जब अदालतमै मुक्कामुक्की सुरुभयो…
काठमाडौं । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने २ जनाले क्यानडाको एक अदालतमा आफू दोषी भएको स्वीकार गरेका छन् । ट्यानर फक...
विस्तृतमा
अमेरिका पुगे अर्थमन्त्री,मुद्रा कोषको बैठकलाई सम्बाेधन गर्ने
विराटनगर । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल अमेरिका पुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक र...
विस्तृतमा
युक्रेन युद्धमा ड्रोन आक्रमण रोक्न वर्षाको आस
काठमाडौं । रुससँग युद्धमा रहेको युक्रेनका जनता वर्षाको आसमा छन् । रुसले निरन्तर ड्रोन आक्रमण गरेका कारण दक्षिणी युक्रेनका जनता वर्षाको आसमा छ । दक्षिणी युक्रेनको खेरसन सहरका नागरिकहरूले भारी वर्...
विस्तृतमा
नयाँ दिल्लीमा बढ्यो वायु प्रदूषण
भारत । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण बढ्दै गइरहेको छ । वायुको गुणस्तर लगातार खस्किँदै गएको हो । मंगलबार बिहान दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ अवस्थामा रहेको पा...
विस्तृतमा
कुख्यात अपराधी लरेन्स बिश्रोईको इन्काउन्टर गर्नेलाई पुरस्कार घोषणा
नयाँ दिल्ली । लरेन्स बिश्रोई भारतका कुख्यात अपराधी हुन् । हाल उनी गुजरातको साबरमती जेलमा छन् । बिश्रोईले जेलभित्रबाटै अपराधिक गिरोह चलाउने गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्र...
विस्तृतमा
भारत–चीनबीच सीमा सुरक्षामा नयाँ सहमति, नेपाललाई कस्तो प्रभाव पर्छ ?
काठमाडौं । सीमा क्षेत्रको सुरक्षाका विषयमा चीन र भारतबीच नयाँ सहमति भएको छ । लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सहमति भएको हो । यो सहमतिपछि दुई ...
विस्तृतमा
म्यान्मामा डुंगा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
म्यान्मा । म्यान्माको अन्डमान सागरमा करिब ३० जना सवार डुंगा डुबेको छ । उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले ११ वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी बेपत्ता छन् । दक्षिणी तानिन्थार...
विस्तृतमा
एलन मस्क ट्रम्पको पक्षमा, एक मतदातालाई हरेक दिन १० लाख डलर दिने घोषणा
वासिङ्टन डीसी । अमेरिकामा चुनावको चहलपहल छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्क भने खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । उनले राष्ट्रपतिको निर्वाचनस...
विस्तृतमा
न्युजिल्याण्डले जित्यो महिला विश्वकपको उपाधि
विराटनगर । दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी– २० विश्वकप क्रिकेटको उपाधि जितेको छ । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले...
विस्तृतमा
उत्तरी गाजामा इजरायली हमला, ७० जनाको मृत्यु
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको छ । धेरैजना भग्नावशेषमुनि पुरिएको आशंका गरिएको अल जजिराले जनाएको छ । उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने...
विस्तृतमा
इजरायली आक्रमणबिच इटालियन प्रधानमन्त्री लेबनान भ्रमणमा
एजेन्सी । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले हिजबुल्लाह–इजरायली द्वन्द्वमा फसेका लेबनानी जनतालाई समर्थनको सन्देश दिन लेबनानको भ्रमण गरेकी छन् । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीस...
विस्तृतमा
युक्रेनविरुद्ध लड्न उत्तर कोरियाले रुसमा पठायाे सैनिक
विराटनगर । रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला उत्तर कोरियाले रुसलाई सैन्य सहयोग गरेको छ । युक्रेनलाई अमेरिकासहित नेटोमा आवद्ध मुलुकको सहयाेग छ ।उत्तर कोरियाले रुसलाई खुलेर सैन्य सहयोग गरेको हो । ...
विस्तृतमा
हमासका नेता मारिएकाे पुष्टि, इजरायल र अमेरिकामा खुसियाली
विराटनगर । इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । यो घटनापछि इजरायल र अमेरिकाले खुसी ...
विस्तृतमा
भारतको शरणमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी
ढाका । आफ्नो देशबाट भागेर भारतको शरणमा पुगेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुलाईदेखि अगस्टसम्ममा देशमा भएका अपराधमा उनी संलग्न रहेको भन्दै बंगलादेशक...
विस्तृतमा
बमवर्षक विमान प्रयोग गरेर हुथी विद्रोहीमाथि आक्रमण
एजेन्सी । अमेरिकी बी–२ बमवर्षक विमानको प्रयोग गरेर यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि आक्रमण गरिएको छ । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बमवर्षक लडाकु विमान प्रयोग गरेर बुधवार साँझ इरान समर्थि...
विस्तृतमा
सरोगेसीका लागि विदेश जान रोक, कानुन उल्लंघन गरेमा जेल र जरिबाना
एजेन्सी । इटालीले सरोगेसीको माध्यमबाट बच्चा जन्माउन चाहने जोडीलाई विदेश जान कानुनी हिसाबले नै रोक लगाएको छ । इटालीमा अब सेरोगेसी विधिबाट बच्चा जन्माउनलाई विदेश जानु गैरकानुनी मानिने छ । कानुन उल...
विस्तृतमा
नाइजेरियामा ट्याङ्कर विष्फोट हुँदा १०५ जनाको मृत्यु
विराटनगर । उत्तरी नाइजेरियामा ट्याङ्कर विष्फोट हुँदा मृत्यु हुनेको संख्या १०५ पुगेको छ । मंगलबार दुर्घटना भएकाे ट्याङ्करबाट इन्धन लिन स्थानीय भेला भएकाे समयमा दुर्घटनाग्रस्त ट्याङ्कर विष्फोट भएक...
विस्तृतमा
चीन अमेरिकाबीच पाण्डा कुटनीति
विराटनगर । चीनले अमेरिकालाई दुई वटा पाण्ड दिएको छ । चीनले दिएको पाण्डा वाशिंगटनको स्मिथसोनियन राष्ट्रिय चिडियाखानामा राखिएको छ । चीनबाट लामो उडान गरेर बाओ ली र किंग बाओ नामका दुई वटा पाण्डा मंगल...
विस्तृतमा
अर्जेन्टिनाको जितमा कप्तान मेस्सीको ह्याट्रिक
विराटनगर । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनाले बोलिभियालाई ६–० ले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियाल...
विस्तृतमा
अमेरिकी चुनाव : यस्ता छन् मुख्य मुद्दामा ह्यारिस र ट्रम्पको नीति
विराटनगर । कमला ह्यारिस र डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा छन् । वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्व राष्ट्रपति ट्रम्पले राष्ट्रपति दौडको अभियानमा छुट्टाछुट्टै विचारधारा प्रस्तुत गरेका छन...
विस्तृतमा
लेबनानको शान्ति सेनाकाे क्याम्पमा इजरायली सेनाको प्रवेश, शान्ति मिसन जोखिममा
काठमाडौं । लेबनानमा रहेको शान्ति मिसनकाे आधार सिविरमा इजरायली सेना प्रवेश गरेपछि शान्ति सेनालाई फिर्ता बोलाउने आवाज उठेको छ । लेबनानको दक्षिणी सीमावर्ती क्षेत्रमा हिजबुल्लाह र इजरायली सेनाबीच युद्ध...
विस्तृतमा
अर्थशास्त्रको नोबेल पुरस्कार तीन जनालाई
विराटनगर । अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीले पाएका छन् । यस वर्षको विश्व प्रतिष्ठित नोबेल पुरस्कार म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जो...
विस्तृतमा
जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो
कश्मीर । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश जारी गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै आइतबार राति राष्ट्रपति शासन अन्त्य गर्न...
विस्तृतमा
बमकाे हल्लाले मुम्बईबाट अमेरिका उडेकाे जहाज अवतरण
विराटनगर । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमान बमको धम्की पाएपछि आपतकालीन अवस्थामा दिल्लीमा अवतरण गरेको छ । सोमबार विमान मुम्बईबाट उड्ने क्रममा बमको धम्की आएको हो । यस...
विस्तृतमा
इजरायली सैनिक क्याम्पमा हिजबुल्लाहको ड्रोन आक्रमण, ४ सैनिक मारिए, ६१ घाइते
एजेन्सी । मध्य–उत्तरी इजरायलको सेनाको क्याम्पमा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । यो आक्रमण युद्ध सुरु भएको गत अक्टोबर यताकै ठूलो भएको सीएनएनले जनाएको छ । हिजबुल्लाहको ड्रोन आक्रमणमा चार इजराय...
विस्तृतमा
डोनाल्ड ट्रम्पको तेस्रो पटक हत्याको प्रयास असफल भएको दाबी
एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पको तेस्रो पटक हत्या प्रयास असफल भएको दाबी गरिएको छ । शनिबार क्यालिफोर्नियामा डोनाल्ड ट्रम्पको र्याली बाहिर एक जना हतियारधारी व्यक्ति पक्रा...
विस्तृतमा
इजरायली आक्रमणमा १८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ । इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर...
विस्तृतमा
पाकिस्तानमा साम्प्रदायिक झडप, १६ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्...
विस्तृतमा
बाङ्लादेशमा डेङ्गु संक्रमण उच्च, दुई हप्तामा ४७ को मृत्यु
ढाका । बाङ्लादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० प...
विस्तृतमा
कमला ह्यारिसको स्वास्थ्य विवरणमा के छ ?
काठमाडाैं - अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र राष्ट्रपति पदका लागि उपयुक्त र...
विस्तृतमा
विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री इटाली प्रस्थान
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने...
विस्तृतमा
भारतमा एक नेताको गोली हानी हत्या, २ जना पक्राउ
काठमाडौं । भारतमा एकजना नेताको शनिबार राति गोली हानेर हत्या भएको छ । बाबा सिद्धिकीको मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । उनी कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (ए...
विस्तृतमा
‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ को स्वर्ण पदक नेपाली सेनालाई
काठमाडौं । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ। मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो अन्तर्राष्ट्रि...
विस्तृतमा
गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु, ३ जना फसे
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाइएको छ । अहिलेसम्म ६ जनाक...
विस्तृतमा
फाइनलमा उज्बेकिस्तानसँग नेपाल पराजित
काठमाडौं । नेपाल काभा यु-२० को फाइनलमा शनिबार उज्बेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । उत्कृष्ट पुनरागमन...
विस्तृतमा
चेन्नई नजिकै रेल दुर्घटना, १९ जना घाइते
काठमाडौं । भारतको चेन्नई नजिकै एक यात्रुवाहक रेल रोकिराखिएको मालवाहक रेलसँग ठोक्किन पुग्दा १९ जना घाइते भएका छन् । मसुरी दरभंगा एक्प्रेस रेलका १३ वटा डिब्बा लिकबाट बाहिर खसेका थिए भने एउटा डिब्ब...
विस्तृतमा
जमरा : शिरमा सिउरिन मात्र होइन, जुस बनाए उत्तिकै लाभदायक
काठमाडौं । दशैंको समयमा चाहिने भनेकै टीका र जमरा हो । यो बिना त दशैंको महत्त्व नै छ । रातो टीका लगाउने र कानमा तथा कपालमा जमरा सिउरने चलन हाम्रो मुलुकमा छ । तर, धेरैलाई थाहा नहुन सक्छ, यो जमरा सिउर...
विस्तृतमा
६५ वर्षको उमेरमा सञ्जय दत्तले किन गरे चौथो पटक बिहे ?
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् । अभिनेताल...
विस्तृतमा
महिला टी–२० विश्वकप : अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले हरायो
काठमाडाैं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक विकेट मात्र गु...
विस्तृतमा
१००० फिट मुनी फसेका १२ जनाको उद्दार, एक जनाको मृत्यु
विराटनगर । अमेरिकाको कोलोराडोको सुनखानीमा फसेका १२ जनाको उद्दार भएको छ । ऐतिहासिक पर्यटकीय क्षेत्र सुनखानीमा घण्टौंसम्म जमिन भन्दा एक हजार फिट मुनी फसेका १२ जनाको उद्दार भएको हो । सुनखानीको भ्र...
विस्तृतमा
मिल्टन आँधी : हालसम्म १६ जनाको मृत्यु, ४०० को उद्धार
काठमाडौं । मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार आगामी दिनमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ । हालसम्म फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्ल...
विस्तृतमा
मिल्टन आँधी : अमेरिकामा २० लाख घरहरूमा बिजुली अवरुद्ध
काठमाडौं । मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् । उत्...
विस्तृतमा
रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई
विराटनगर । रसायनशास्त्र तर्फको विश्वको प्रतिष्ठित नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्य...
विस्तृतमा
रहेनन् विश्वप्रसिद्ध उद्योगपति टाटा
विराटनगर । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । ८६ वर्षको उमेरमा बुधबार राति मुम्बईमा उनको निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विज्ञप्ति जारी गरी रतन टाटाको निधन ...
विस्तृतमा
एआईका ‘गडफादर’सहित २ जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार
विराटनगर । याे वर्षकाे भौतिकशास्त्रको नोबेल पुरस्कार जोन हपफिल्ड र जेफ्री हिन्टनलाई प्रदान गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा गरेको विकासका लागि उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो । य...
विस्तृतमा
ममता काफ्ले बेपत्ता प्रकरणको सुनुवाइ डिसेम्बर ९ मा
विराटनगर । ममता काफ्ले बेपत्ता प्रकरणको सुनुवाइ डिसेम्बर ९ तारिकमा हुने भएको छ । अदालतले डिसेम्बर ९ काे बिहान ९ बजे सुनुवाइको मिति तय गरेको हो । गत असार अन्तिम सातादेखि ममता बेपत्ता छिन् ।...
विस्तृतमा
मेक्सिकोमा आक्रमण : ११ जना नेपाली नियन्त्रणमा
विराटनगर । मेक्सिकोबाट ११ जना नेपाली नागरिक पक्राउ परेका छन् । अनधिकृत रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका ११ जना नेपालीलाई मेक्सिको प्रहरीले नियन्त्रणमा लिएको हो । मेक्सिकन सुरक्षा बलले ग...
विस्तृतमा
सहकारी पीडितको प्रदर्शनमा रास्वपाका कार्यकर्ताको ढुंगामुढा
चितवन । चितवनका सहकारी पीडितहरुले गरेको प्रदर्शनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका छन् । रास्वपाका कार्यकर्ताको ढुंगामुढा प्रहारबाट ४ जना सहकारी प...
विस्तृतमा
हेलेन आँधीबाट ज्यान गुमाउने २ सय बढी
काठमाडौं । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन आँधीबाट ज्यान गुमाउनेको संख्या २ सय बढी रहेको छ । आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको हो । आँधीमा परेकाहरु...
विस्तृतमा
श्रीलंकालाई हराउँदै नेपाल विजयी
काठमाडौं । नेपालले साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा आज भएको खेलमा श्रीलंकाविरूद्ध नेपालका सुजन डंगोलको ह्याट्रिक गोल गर्दै विजयी बनाए । यो जितसँ...
विस्तृतमा
श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित
विराटनगर । श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएका उनी यो पटक ५० प्रतिशत मत कटाएर राष्ट्रपतिमा नि...
विस्तृतमा
न्यूयोर्कमा प्रधानमन्त्रीले भेटे राष्ट्रसङ्घका महासचिव
विराटनगर । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको ...
विस्तृतमा
अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास
काठमाडौं । अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ । उनको हत्या प्रयास भएको यो दोस्रोपटक हो । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प आगामी राष्ट्रपति निर्वाचनका पनि उम्मे...
विस्तृतमा
शेखर काेइराला समूहलाई भाग छाडेर सरकारमा जाँदै कांग्रेस, आज शपथ
विराटनगर । नेपाली कांग्रेस आज काेशी प्रदेश सरकारमा सहभागी हुने भएकाे छ । सरकारमा सहभागी हुने निर्णय गरेकाे डेढ महिनापछि आज सहभागी हुने भएकाे हाे । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज ...
विस्तृतमा
कोशी प्रदेश : को–को बन्दैछन् संसदीय समिति सभापति ?
विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मिनी संसदको रुपमा रहेको समितिको सभापति कांग्रेस– एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा ...
विस्तृतमा
रोनाल्डोले करियरको ९०१ औं गोल गर्दा पोर्चुगलको जित
विराटनगर । क्रिस्टियानो रोनाल्डोले करियरको ९०१ औं गोल गर्दा पोर्चुगलले स्कटल्यान्डमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकालेको हो । योसँगै उनले आफ्नो अन्तर...
विस्तृतमा
भारतकाे मणिपुरमा फेरि भड्कियो हिंसा
विराटनगर । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किएको छ । गत वर्ष मैतेई र कुकी समुदायबीचको झडप भएको थियो । १ वर्ष वित्न नपाउँदै पुन झडप भएको हो । मणीपुरको जिरिबाम जिल्लामा आज छ जनाको हत्या भएको छ...
विस्तृतमा
ममता काफ्ले खोजेको खोज्यै प्रहरी, नरेशलाई छाड्न वकिलकाे माग
काठमाडौँ । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी ममता काफ्लेको अवस्था अझै अज्ञात छ । प्रहरीले ममताकाे हत्या आरोपमा उनका श्रीमान नरेशलाई पक्राउ गरेको छ । तर शव नभेटेका कारण प्रहरीले सर्च अप्...
विस्तृतमा
रोनाल्डोको नाममा नयाँ कीर्तिमान
विराटनगर । क्रिस्टियानो रोनाल्डो ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डोले नेसन्स लिगमा बिहीबार क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले फ...
विस्तृतमा
पश्चिम बङ्गालमा बन्यो बलात्कारीलाई मृत्युदण्ड दिन सक्ने कानुन
कोलकाता । महिला डाक्टरको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिन सक्ने कानुनलाई पारित गरेको...
विस्तृतमा
डाक्टरकाे बलात्कारपछि हत्या भएकाे अस्पतालका पूर्वप्रिन्सिपल निलम्बित
नयाँ दिल्ली । पश्चिम बंगाल स्वास्थ्य विभागले आरजी कार मेडिकल कलेज र अस्पतालका पूर्वप्रिन्सिपल डाक्टर सन्दीप घोषलाई निलम्बन गरेको छ । राज्यद्धारा सञ्चालित सुविधामा आर्थिक अनियमितताको गरेको भन्दै घोष...
विस्तृतमा
मुना पाण्डे हत्या प्रकरण : एक वर्षदेखि नै पछि लागेका थिए आरोपी
विराटनगर । नेपालीकी किशोरी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई अमेरिकाकी ह्युस्टन अदालतले छाड्न अस्वीकार गरेको छ । टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका ...
विस्तृतमा
रुस–युक्रेन युद्धमा मारिए ४० नेपाली, सात जना युक्रेनी सेनाको कब्जामा (नामावलीसहित)
विराटनगर । रुस युक्रेन युद्धमा मारिने नेपालीको संख्या ४० पुगेको छ । ६ जना युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु पुष्टि भएसँगै मृतक...
विस्तृतमा
रुस–युक्रेन युद्धको पीडा : ‘रुसमा छोरा हराए, गाउँमा बुवा बिते’
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ का २४ वर्षीय रोनाल मिश्र रोजगारीको खोजीमा थिए । गाउँमा रुसी सेनामा काम गर्न पाउने र तलब पनि राम्रो हुनेभन्ने सुनेपछि साथीसँग २०८० असोज २७ गतेमा घरबाट हिँडे...
विस्तृतमा
एम्बाप्पेले गोलको खाता खोल्दा मड्रिडको जित
विराटनगर । स्पेनिस ला लिगामा रियल मड्रिडले आइतबार राति रियल बेटिसलाई २–० ले पराजित गरेको छ । केलियन एम्बाप्पेले आठ मिनेटभित्र दुई गोल गर्दा मड्रिड विजयी भएको हो । रियलमा आएयता एम्बाप्पेले लालिगा...
विस्तृतमा
अमेरिकामा नेपाली छात्राको गोली हानेर हत्या
विराटनगर । अमेरिकामा अध्ययनका लागि गएकी नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । ह्युस्टनको हिलक्रप्ट्स्थित अपार्टमेन्टमा बस्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो...
विस्तृतमा
हालान्डले ह्याट्रिक गर्दा सिटीको सानदार जित
विराटनगर । प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको छ । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन गर्दै सानदार जित निकालेको हो । सिटीको घरेलु मै...
विस्तृतमा
भारतको उत्तरखन्डमा चार नेपालीको मृत्यु
विराटनगर । भारतको उत्तरखन्ड राज्यमा चार नेपालीको मृत्यु भएको छ । केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु भएको हो । उनीहरु कामका लागि सो ठाउँमा पुगेको भारतीय प्रहरीलाई उदृत गर्दै पीटीआईले ...
विस्तृतमा
बलात्कारपछि डाक्टरको हत्या प्रकरणमा भारतको सर्वोच्च अदालतले उठाएको पाँच सवाल
विराटनगर । भारतको सर्वोच्च अदालतले कोलकातामा बलात्कारपछि डाक्टरको हत्या भएको घटनामा बारेमा पाँच सवाल उठाएको छ । भारतका प्रधानन्यायाधीश डी वाई चद्रचुडको नेतृत्वमा तीन न्यायाधीशको बेन्चले ‘सो मोटो’ क...
विस्तृतमा
विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु
विराटनगर । विराटनगरमा करेन्ट लागेर सोमबार साँझ एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी ४२ वर्षीया सरीतादेवी यादवको मृत्यु भएको हो । घरको कलमा जडान गरिएको मोटरबाट अचानक कर...
विस्तृतमा
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
विराटनगर । भारतको सर्वोच्च अदालतले कोलकातामा बलात्कारपछि डाक्टरको हत्या भएको घटनामा ‘सो मोटो’ का आधारमा मुद्दा चलाउने भएको छ । ड्युटीमा रहेकी डाक्टरको सामूहिक बलात्कारपछि हत्याको घटनाको विरोधमा ...
विस्तृतमा
मंकीपक्स फैलिएपछि स्वास्थ्य आपतकाल
एजेन्सी । मंकीपक्सको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापी रूपमा स्वास्थ्य आपतकालको घोषणा गरेको छ । अफ्रिकी मुलुकहरू कंगो र आसपासका मुलुकहरूमा मंकीपक्स फैलिएपछि डब्ल...
विस्तृतमा
युनुस नेतृत्वको सरकारमा थपिए चार मन्त्री
एजेन्सी । बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार सरकार प्रमुख युनुसले थप चार मन्त्री थपेर मन्त्रिपरिषद् विस्...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
जापान भ्रमण विवाद : आफूलाई पार्टीको जिम्मेवारीबाट हटाउन लिलाबल्लभको माग
पाँचथरमा गोलिया लोड गरेको ट्रक दुर्घटना, एक जनाको मृत्यु
लाइफ गार्ड हस्पिटलको फार्मेसीबाट खाद्य पुरक सामग्री बरामद
मोरङको केराबारीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु
धनराज गुरुङकी पूर्वपत्नीसहित २ जनाविरुद्ध ‘रेड नोटिस’ जारी
दुर्घटनामा ४ जनाको मृत्यु
पाथीभरा केवलकार विवादमा झडप : सशस्त्रका इन्सपेक्टरसहित ६ जना घाइते
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search