२०८१ फाल्गुन ३, शनिबार
MENU
MENU
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
नजिर
सम्पादकीय
मुलुक बाहिर
समाचार
मुलुक भित्र
मुलुक बाहिर
मुलुक भित्र
मुख्य समाचार
मुलुकी खोज
कानुन/न्याय
नजिर
अपराध
समाज
राजनीति
अर्थ
भिडियाे
खेलकुद
लेख–रचना
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
मनोरञ्जन
फोटो फिचर
मुलुक बाहिर
समाचार
शिक्षा
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार २०८२ सालको कक्षा १२ को परीक्षा आगामी वैशाख १...
विस्तृतमा
महानगरले आयोजना गरेको लोकनृत्यमा पोखरिया स्कुल प्रथम
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायि...
विस्तृतमा
शिक्षादीपको वैज्ञानिक आविष्कार कार्यशाला सम्पन्न
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले आयोजना गरेको वैज्ञानिक आविष्कार कार्यशाला गोष्ठी आइतबार (आज)सम्पन्न भएको छ । विराटनगरमा एक हप्तादेखि भइरहेको वैज्ञानिक आविष्कार कार्यशालामा विद्यार्थीहरूले...
विस्तृतमा
जेभियर्स स्कुलले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङ्ग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ । स्कुलले शनिबार (आज) स्कुल परिसरमा विभिन्न कार्यक्रम गरी ...
विस्तृतमा
नेपाल स्काउटको ज्याम्बोरेट आजदेखि विराटनगरमा सुरु
विराटनगर । चौथो प्रादेशिक ज्याम्बोरेट शनिबार (आज)देखि विराटनगरमा सुरु भएकाे छ । नेपाल स्काउट कोशी प्रदेशले आयाेजना गरेकाे ज्याम्बोरेट विराटनगरस्थित डिग्री कलेजमा माघ २८ सम्म हुनेछ । ज्याम्बा...
विस्तृतमा
भानु कलेजद्वारा पूर्व विद्यार्थीहरू सम्मानित
विराटनगर । विराटनगरस्थित भानु कलेजले पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो । एमबीबीएसमा पूर्ण छात्रवृत्...
विस्तृतमा
गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण
विराटनगर । गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४ इँजारास्थित श्री राम्च...
विस्तृतमा
जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको...
विस्तृतमा
काम गर्दै पढ्ने वातावरण बनाउनुपर्छ : पूर्वअध्यक्ष पुरी
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीले नेपालमा काम गर्दै पढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् । युवा शक्तिको विदेश पलायन हुने क्रम रोक्नका लागि काम ...
विस्तृतमा
मदरल्याण्ड कीर्तन प्रतियोगितामा रामजानकी आमा समूह प्रथम
विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको मदरल्याण्ड एकेडेमी स्कुलमा सरस्वती पूजाको अवसर पारेर आयोजित भजन कीर्तन प्रतियोगितामा पोखरियाको रामजानकी आमा समूह प्रथम भएको छ । विद्यालयले प्...
विस्तृतमा
बाल संसारमा विज्ञान प्रर्दशनी
विराटनगर । विराटनगरको बाल संसार इङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पूजाको दिन सोमबार विज्ञान प्रदर्शनी गरिएको छ । विद्यालयमा विभिन्न समूह बनाएर विद्यार्थीले तयार गरेका हस्तकलाका सामाग्रीहरु प्रदर्शन...
विस्तृतमा
विराटनगरमा सरस्वती पूजा र अक्षरारम्भ (फोटो फिचर)
विराटनगर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिर र विद्यालयमा सरस्वती पूजाका लागि बिहानैदेखि भीडभाड रहेको छ । सरस्वती पूजाका दिन साना बालबालिकालाई अक्षर चिनाउने परम्परा रहँदै आएको छ । प...
विस्तृतमा
विराटनगरमा विद्यार्थीबीच विवाद : इन्जिनियरिङ कलेजमा तोडफोड
विराटनगर । विराटनगरस्थित स्कुल अफ इन्जिनियरिङ कलेजमा आज (आइतबार) दिउँसो विद्यार्थीहरुले तोडफोड गरेका छन् । प्रहरीका अनुसार विद्यार्थीको दुई समूहबीच भएको विवादलाई क्याम्पस प्रशासनले साम्य पार्ने ...
विस्तृतमा
मोरङमा जिल्लास्तरीय वादविवाद प्रतियोगिता, सेन्ट जोसेफ र सत्यनारायण उत्कृष्ट
विराटनगर । मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगितामा सेन्ट जोसेफ स्कुल र सत्यनारायण माध्यमिक विद्यालय उत्कृष्ट भएका छन् । चुडाकवि फाउन्डेसनले बूढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा गरेको...
विस्तृतमा
माघ १८ गतेदेखि १४ औं प्याब्सन स्पोर्टस् मीट हुँदै
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)मोरङले ‘१४ औं प्याब्सन स्पोर्टस् मीट’शुक्रबादेखि हुने भएको छ । विराटनगरमा मंगलबार प्याब्सन मोरङले पत्रकार सम्मेलन गर्दै ‘राष्ट्रक...
विस्तृतमा
मनमोहनमा एलएलबीको पढाइ सुरु
विराटनगर । मोरङको बूढीगंगामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल’अन्तर्गत व्यावस्थ...
विस्तृतमा
शिक्षक सेवा आयोगद्वारा ताप्लेजुङ, पाँचथर र इलामको नतिजा प्रकाशन
विराटनगर । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको परीक्षाको नतिजा प्रकाशित गरेको छ । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । ...
विस्तृतमा
हेरिटेजका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने
विराटनगर । विराटनगर महानगरपालिका–४ बरगाछी पश्चिममा रहेको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने भएका छन् । काठमाडौंमा हुन लागेको ‘ग्लोबल म्याथ डिबेट लिग’मा ...
विस्तृतमा
हिमालय माविमा संगीत कक्ष, पूर्वविद्यार्थीले गरे सहयोग
विराटनगर । संखुवासभाको शैक्षिक उन्नयनमा अग्रणी मानिने हिमालय माध्यमिक विद्यालयमा संगीत कक्षको व्यवस्थापन गरिएको छ । यो विद्यालय सदरमुकाम खाँदबारीमा छ । पूर्वविद्यार्थीहरुले पन्चैबाजासहितका संगीत...
विस्तृतमा
वादविवादमा आउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वादविवादका लागि मोरङ आउने भएकी छन् । चुडाकवि स्मृति प्रतिष्ठानले माघ १६ गते गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बनेर उनी मोरङ आउन ला...
विस्तृतमा
चिसोका कारण इटहरीका विद्यालय दुई दिन बन्द
सुनसरी । अत्यधिक चिसो बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । चिसाले पठनपाठन गराउन समस्या पर्ने भएपछि विद्यालय बन्द गर्नु परेको उपमहानगरको शिक्षा य...
विस्तृतमा
त्रिविको शैक्षिक क्यालेन्डर भन्दा तीन सातापछि स्ववियु निर्वाचन
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन शैक्षिक क्यालेन्डरमा तोकिएको भन्दा करिब तीन सातापछि हुने भएको छ । स्वावियु निर्वाचन आगामी चैत ५ गते गरि...
विस्तृतमा
बालबालिकालाई इच्छा र क्षमता अनुसार अघि बढाउनुपर्छ : मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बालबालिकालाई आफ्नो इच्छा र क्षमता अनुसार अघि बढाउनुपर्ने बताएका छन् । ‘अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, इन्जिनियर बनाउने सपना मात्र द...
विस्तृतमा
यस वर्षको एसईई चैत ७ गतेदेखि
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान स...
विस्तृतमा
इडेनवर्क कलेजको वक्तृत्वकला प्रतियोगितामा पवन प्रथम
विराटनगर । विराटनगरस्थित इडेनवर्क कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष...
विस्तृतमा
प्याब्सन मोरङको अध्यक्षमा बस्नेत विजयी
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत विजयी भएका छन् । विराटनगरमा शुक्रबार राति सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट १ सय १० मत प्राप्त गर्दै बस...
विस्तृतमा
दुहबीमा विद्यार्थीलाई नियम सिकाउँदै ट्राफिक प्रहरी
दुहबी । सुनसरीको गढी गाउँपालिका–३ छिटाहामा रहेको राजाजी इङ्लिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ । प्रिन्सिपल राजाराम मेहताले ट्राफिक प्रहरीसँगको सहकार्यमा ४ देखी ७ कक्षास...
विस्तृतमा
विराट धर्मशालाद्वारा छात्रवृत्ति प्रदान
विराटनगर । विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवस...
विस्तृतमा
‘संघीय शिक्षा ऐन नआउँदा शिक्षा क्षेत्र अघि बढ्न सकेन’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्...
विस्तृतमा
चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तर पढाइ
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स...
विस्तृतमा
मिल्स फार्कको उपाधि रेडस्टारलाई
विराटनगर । मिल्स फार्क फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि पथरीशनिश्चरेको रेडस्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा रेडस्टारले विराटनगरको मोर्डन एरालाई २–० गोल अन्...
विस्तृतमा
विराट क्याम्पसका १५ विद्यार्थी सम्मानित
विराटनगर । विराटनगर महानगरपालिका – ९ रहेको विराट क्याम्पसले उत्कृष्ट १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । प्रथम त्रैमासिक परीक्ष –२०८१ मा उत्कृष्ट अंक ल्याउने कक्षा ११, १२ र बीबीएस तर्फतर्फका व...
विस्तृतमा
मिल्स फुटबलः रेडस्टार, अर्किड र सगरमाथा विजयी
विराटनगर । विराटनगरमा जारी दोस्रो ‘मिल्स फार्क फुटबल’प्रतियोगितामा रेडस्टार, अर्किड र सगरमाथा स्कुल विजयी भएका छन् । विराटनगरस्थित जुट मिलको मैदानमा भएको प्रतियोगिताअन्तर्गत आज (मंगलबार)को पहिला...
विस्तृतमा
लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम
विराटनगर । विराटनगर प्याब्सनको आयोजनामा महानगर स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन विराटनगरले विराटनगरको आरोहण गुरुकुलमा लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिता...
विस्तृतमा
प्रधानमन्त्रीले उद्घाटन गरे आफैं पढेको विद्यालयको भवन
तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) आफैं पढेको विद्यालय भवनको उद्घाटन गरेका छन् । ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । ...
विस्तृतमा
स्काउटको दीक्षान्त सम्पन्न
विराटनगर । विराटनगर–१२ मा रहेको विनायक बोर्डिङ स्कुलले विनायक स्काउट ग्रुपको दीक्षान्त सम्पन्न भएको छ । शनिबार स्कुल परिसरमा आयोजित दीक्षान्त समारोहमा ३४ जना स्काउटका विद्यार्थीलाई सदस्यता र धवल...
विस्तृतमा
विराटनगरकाे सडकमा लाैराे टेकेर दिनभर उभिए नेत्र चापागाईं
विराटनगर । शैक्षिक क्षेत्र सुधारको माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं विराटनगरको सडकमा लाैराे टेकेर दिनभर उभिएका छन् । शैक्षिक क्षेत्र सुधारका लागि १४ बुँदे मागस...
विस्तृतमा
बालविकास सम्बन्धी दुई दिने सम्मेलन विराटनगरमा सुरु
विराटनगर । नेपालमा प्रारम्भिक बालविकास इकोसिस्टमको परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । यो सम्मेलन भोलि शनिबार समापन हुनेछ । पूर्वाञ्चल विश्वविद्यालय कला संक...
विस्तृतमा
जापान पढ्न जानेलाई निःशुल्क सेमिनार
दमक । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रा.लि.ले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न विषयमा ब्याचलर तथा मास्टर...
विस्तृतमा
वक्तृत्वकलामा शर्मिष्टा प्रथम
विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी वि...
विस्तृतमा
विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालक आफैंले आफ्नो अल्कोहल (रक्सी)टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन् ...
विस्तृतमा
आजको आवश्कता प्राविधिक शिक्षा
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् । महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेक...
विस्तृतमा
अरनिको विद्यालयमा विज्ञान प्रदर्शनी
विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित अरनिको आवसीय माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनीको आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा विद्यालयका कक्षा १० सम्मका ...
विस्तृतमा
सामुदायिक विद्यालयका विद्यार्थीलाई कम्प्युटर तालिम
विराटनगर । विराटनगर महानगरपालिकाका २ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोटरी क्लब अफ विराटनगरले आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ । ‘आधारभूत कम्प्युटर शिक्षाको माध्यमबाट समुदायलाई स...
विस्तृतमा
लिटिल च्याम्स सिजन ३ को छनोट चरण सुरु
विराटनगर । विराटनगर–३ स्थित मोडर्न एरा स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’को छनोट सुरु गरेको छ । विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीले एक कार्यक्रमकाबीच शुक्रबार ‘मोर्डन एरा च्याम्स सिज...
विस्तृतमा
मनमोहन पोलिटेक्निकबाट चेक चोरी, पूर्वविद्यार्थीसहित २ जना पक्राउ
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मनमोहन विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट चेक चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वविद्यार्थीसमेत छन् । ...
विस्तृतमा
प्रतिभा पहिचानमा वक्तृत्वकलातर्फ उषन र गायनतर्फ निराजन प्रथम
विराटनगर । मोरङ बूढीगंगा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् । १८ विद्याल...
विस्तृतमा
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा...
विस्तृतमा
काँकडभिट्टामा पहिलो ‘रिडर्स फेस्टिबल’को तयारी
विराटनगर । झापाको काँकडभिट्टामा ‘रिडर्स फेस्टिबल’को पहिलो संस्करणको तयारी थालिएको छ । मंसिर अन्तिम साता ‘फेस्टिबल’ हुने भएको छ। पठन संस्कृतिको विकास गर्ने हेतुले स्थापित रिडर्स अभियान नेपालले मं...
विस्तृतमा
विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
विराटनगर । विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । विभिन्न संस्थासँगको सहकार्यमा पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने सम्मेलन गर्ने भएको हो । पूर्वाञ्चल विश्वविद...
विस्तृतमा
विराटनगरमा मन्टेश्वरीको संरचना बनाउन सम्झौता
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित सुशीला निकेतनमा मन्टेश्वरीको भौतिक संरचना निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल–५ बीच सम्झौता भएको हो । व...
विस्तृतमा
मनमोहनमा बीबीए र एलएलएम पढाइ हुँदै
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन संकायका पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा पत्रकार सम्मेलन गर्दै यही पुस, माघ महिनादेखि कानु...
विस्तृतमा
बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन हुने
विराटनगर । विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा ब...
विस्तृतमा
प्लस–टुका विद्यार्थीले २५ वर्षदेखिको मौका परीक्षा दिन पाउने
काठमाडौं । २५ वर्षयता भर्ना भएर पनि पढाइ पूरा नगरेका कक्षा ११ र १२ का विद्यार्थीले मौका परीक्षण दिन पाउने भएका छन् । प्लस–टु पूरा नगरेका २०५६ सालयताका विद्यार्थीले परीक्षा दिन पाउने भएका हुन् । ...
विस्तृतमा
अंग्रेजी भाषा अपरिहार्यजस्तै भइसक्यो : मुख्यमन्त्री
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अंग्रेजी भाषा अति नै अपरिहार्य भइसकेको बताएका छन् । झापाको दमकमा नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेशस्तरीय सम्मेलनको शनिबार...
विस्तृतमा
ठक्करबाट बालिकाको मृत्युपछि स्कुल बसमा आगजनी
धनुषा । धनुषाको धनौजीमा स्कुल बसको ठक्करबाट मंगलबार बिहान बालिकाको मृत्यु भएको छ । विद्यालय जाँदै गरेकी बालिकाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोसित बनेका स्थानीयले बस...
विस्तृतमा
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । आइतबार बोर्डले पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । पूरक परीक्षामा १ लाख २२ हजार १ सय ७१ जना परीक्षार्...
विस्तृतमा
विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–९ मेनरोडको १ घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्...
विस्तृतमा
एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले नेपालीहरुका महान पर्वहरूको अवसर पारेर चाडपर्व विशेष उत्सव मनाइएको छ । वडादसैं, तिहार, नेपाल सम्वत्, छठ तथा इदलगायतका विभिन्न धर्मावलम्बीहरुल...
विस्तृतमा
विराटनगरको बालविकास केन्द्र विद्यालयमा गाभियो
विराटनगर । बाल विकास केन्द्रलाई विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा गाभेको छ । १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा गाभ्ने (समायोजन) निर्णय गरेकाे हो । महानगरका मेयर ...
विस्तृतमा
शैक्षिक परामर्श संघद्वारा बाढीपीडितलाई सहयोग
विराटनगर । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको छैटौं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई...
विस्तृतमा
बाढीका कारण थप ३३ विद्यालयमा क्षति
काठमाडौँ । बाढी पहिरोका कारण थप ६ जिल्लाका ३३ वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपल...
विस्तृतमा
विराटनगरका अधिकांश विद्यालयमा पठनपाठन रोकियो
विराटनगर । विराटनगरका अधिकांश विद्यालयमा शुक्रबार पठनपाठन रोकिएको छ । भारी वर्षासँगै अधिकांश स्थान जलमग्न हुँदा पठनपाठन प्रभावित बनेको हो । विद्यालयहरुले १ दिनका लागि बिदा दिएका छन् । प्याब्स...
विस्तृतमा
सुन्दरहरैँचामा शिक्षकको कुटाइबाट बालिका घाइते, घटना सामसुम
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया...
विस्तृतमा
क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले लगाए ताला
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विद्यार्थीले आइतबार तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख नियुक्तिको विरोध गर्दै अनेरास्ववियुमा...
विस्तृतमा
गोग्राहाले मनायो ७१ औं वार्षिकोत्सव
विराटनगर । विराटनगर महानगरपालिका–४ बरगाछीमा रहेको गोग्राहा माध्यामिक विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगरपालिकाक...
विस्तृतमा
वादविवाद प्रतियोगितामा अरनिको स्कुलकी कविसा उत्कृष्ट
विराटनगर । संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । कविसा पोखरेलले ‘बढ्दो वैदेशिक पलायनः रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २...
विस्तृतमा
अन्तरविद्यालय वक्तृत्वकलामा बुढानिलकण्ठ सेविका प्रथम
विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगर आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बुढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भइन् । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ...
विस्तृतमा
संविधान दिवसमा एभरेष्टमा विज्ञान प्रदर्शनी
विराटनगर । आज संविधान दिवस । देशभर संविधान दिवसमा विभिन्न कार्यक्रम गरि मनाइरहँदा विराटनगर महानगरपालिका – ५ मा रहेको एभरेष्ट सेकेन्डरी स्कुलले विज्ञान प्रदर्शनी गरेको छ । संविधान दिवस महत्वपूर्ण...
विस्तृतमा
कोशी सरकारले मनाएन राष्ट्रिय शिक्षा दिवस
विराटनगर । कोशी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस नै बिर्सिएको छ। संघीय सरकारले अनिवार्य निःशुल्क शिक्षा ऐन–०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको थियो । बुध...
विस्तृतमा
ग्रेडेड स्कुलमा गायन प्रतियोगिता
विराटनगर । विराटनगर–७ मा रहेको ग्रेडेड स्कुलले ‘ग्रेडेड गायन’ प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ । गायन प्रतियोगिता कक्षा १ देखि ४ सम्म एउटा समूह र कक्षा ५ देखि १० सम्मको अर्को समूह बनाइएको ...
विस्तृतमा
‘एक पटक बोलेको १ रुपियाँ’ उत्कृष्ट
विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण सम्पन्न भएको छ । रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्...
विस्तृतमा
नाटक महोत्सवको अन्तिम दिन ‘साबित्रीको बाख्रो’
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको ९ औं दिन आइतबार ‘ज्ञ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले नाटक मञ्चन गरेको हो । विद...
विस्तृतमा
रंगेलीमा कांग्रेसको आन्दोलन, प्रहरीमाथि शिक्षक जाइलाग्छन्
विराटनगर । मोरङको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसले केही दिनयता आन्दोलन गरिरहेको छ । नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै विरोधमा भइरहेको आन्दोलनमा अनेक दृष्य देखिन्छ । एउटा...
विस्तृतमा
अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको कवितामा आयुष पोखरले प्रथम भएका छन् । कलेजले विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नेपाली र अंग्रेजी भाषाको कविता प्रतियोगितामा...
विस्तृतमा
गुरुकुलमा शनिबार ‘स्मार्ट बन्द’ मञ्चन हुँदै
विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको ७ औं दिन शुक्रबार ‘जिम्मेवारी कसको ?’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा विराटनगरको नमुना विद्या मन्दिरले...
विस्तृतमा
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
विराटनगर । प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरा...
विस्तृतमा
नाटक महोत्सवः ‘एक पटक बोलेको एक रुपियाँ’ बिहीबार मञ्चन हुँदै
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार ‘रङ’मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । ...
विस्तृतमा
नाटक महोत्सवः मंगलबार ‘भविष्य निर्माण’ मञ्चन
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा भइरहेको विद्यालय नाटक महोत्सवमा सोमबार ‘छिमेकी’नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा दिल्ली पब्लिक स्कुलका विद्यार्थी मयुरेस बर्माद्धारा निर्देशित न...
विस्तृतमा
क्रान्तिकारी मोरङको अध्यक्षमा सरोज राई निर्वाचित
विराटनगर । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैँचामा सम्पन्न १६ औं जिल्ला सम्मेलनबाट ८१ मत ल्याएर उनी नि...
विस्तृतमा
एभरेष्टमा पौडी प्रतियोगिता सम्पन्न
विराटनगर । विराटनगरमा जारी ‘एभरेष्ट पौडी’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न विधाअन्तर्गत २५ मिटर देखि १५ सय मिटरसम्मका इभेन्ट भएको थियो । पौडीको फ्रि स्टाइलको १५ सय मिटरम...
विस्तृतमा
साक्षरताका लागि १६ वर्षमा १२ अर्ब खर्च, लक्ष्य अझै टाढा
विराटनगर । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइदैँछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने चलन छ । यो पटक ‘बहुभाषिक शिक्षाको प्रवर्धनः पारस्परिक समझदारी र शान्तिका लागि सा...
विस्तृतमा
विराटनगरमा आजदेखि सुरु हुँदैछ विद्यालय नाटक महोत्सव
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा आजदेखि विद्यालय नाटक महोत्सवको चौथो संस्करण सुरु हुँदैछ । गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार (आज)सविन भट्टराईको निर्देशनमा ब...
विस्तृतमा
एभरेष्टमा नृत्य प्रतियोगिता सम्पन्न
विराटनगर । विराटनगरको एभरेष्ट स्कुलले तिजको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको थियो । नर्सरी छात्रतर्फ शुभयान्स गौतम प्रथम, मयंक सिंह दोस्रो, इभान निरौला र आजाद अन्सारी तेस्रो भए । छात्रातर्फ...
विस्तृतमा
बेलबारीमा बेहोस हुनेगरी शिक्षकले कुटे विद्यार्थी, एमालेको दबाबमा घटना सामसुम पारिँदै
विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा रहेको श्री भगवती माध्यमिक विद्यालयका शिक्षकले बेहोस हुनेगरी विद्यार्थीलाई कुटपिट गरेका छन् । बेलबारी–३ घर भएका शिक्षक चित्रबहादुर कोइरालाको कुटाइबाट कक्ष...
विस्तृतमा
पूर्वाञ्चल विश्वविद्यालयको नयाँ पाठ्यक्रमका बारेमा छलफल
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको नयाँ पाठ्यक्रमका बारेमा छलफल भएको छ । नयाँ पाठ्यक्रम व्यवस्थापन संकायअन्तर्गत स्नातक तह ४ बर्से बीबीएस तह २०२४ ब्याचदेखि लागू हुन लागेको हो । व्यवस्थापन संक...
विस्तृतमा
रोटरी क्लबद्वारा विद्यार्थीलाई प्राविधिक तालिम
विराटनगर । रोटरी क्लब अफ विराटनगरलले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रविधि र प्राविधिक शिक्षामा जोड्ने अभियानको थालनी गरेको छ । क्लबले विशेष गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी काम गरे...
विस्तृतमा
विराटनगर विद्यालय नाटक महोत्सवमा दश वटा नाटक छनोट
विराटनगर । विराटनगरमा आयोजना हुने विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा १० वटा नाटक मञ्चन हुने भएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा आयोजकको एउटा र ...
विस्तृतमा
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विराटनगर। मोरङको पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट बिहीबार एक जना विद्यार्थी घाइते भएकी छन् । पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईले कुटपिट गर्दा क...
विस्तृतमा
मेरिल्याण्डको वक्तृत्वकलामा एलिसा र मेनुका प्रथम
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘युवाहरु विदेश पलायन रहर कि बाध्यता’ शीर्षकमा नेपाली र अंग्रेजी भाषामा आयोजित प्रतिस्पर्धामा ४२ जना सहभागी भ...
विस्तृतमा
शिक्षादीपको कविता प्रतियोगितामा मानसी प्रथम
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी पोखरेल प्रथम भएकी छन् । विश्व आणविक परीक्षणविरुद्धको दिवसका अवसरमा ‘शान्तिका लागि निःशस्त्रीकरण’ शीर्षकमा आयोजित ...
विस्तृतमा
ग्रेडेडमा राधाकृष्ण पोसाक प्रतियोगिता
विराटनगर । विराटनग–७ स्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोसाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिषरमा आयोजित प्रतियोगितामा कक्षा युकेजीबाट राध...
विस्तृतमा
शिक्षादीपले मनायो श्रीकृष्ण जन्माष्टमी
विराटनगर । विराटनगर महानगरपालिका–१० मा रहेको शिक्षादीप स्कुलले आइतबार श्रीकृष्ण जन्माष्टमी मनाएको छ । स्कुलमा एक कार्यक्रमको आयोजना जन्माष्टमी मनाइएको हो । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीह...
विस्तृतमा
दमकमा आध्या एजुकेसन सञ्चालनमा
दमक । उच्च शिक्षा अध्ययनका निम्त्ति विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्न झापाको दमकमा आध्या एजुकेसन प्रा.लि सञ्चालनमा आएको छ । वैदेशिक उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहर...
विस्तृतमा
ताजा समाचार
लाेकप्रिय
कोशीले मनायो स्थापना दिवस
कोशी प्रदेश स्थापनाको ७ वर्ष : के के भए काम ? (सूचीसहित)
मोरङमा नाबालिका छोरीसहित पोखरीमा हामफालिन आमा, शिशुको मृत्यु
धरानमा सीटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजको मौसम
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
उमागौरी सहकारीका अध्यक्षको बयान : ‘प्रदेश रजिष्ट्रारले घुस मागे’
कोशी प्रदेशमा हत्याका अभियुक्त मन्त्रीका स्वकीय सचिव
अराजकताको परकाष्ठा : आवश्यकता पर्दा ऋण लिने, तिर्ने बेलामा आक्रमण गर्ने
नेपाल बार एसोसिएसन मोरङको अध्यक्षमा मण्डल निर्विरोध
पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते
विशेष सम्पादकीय : न्याय र समानताका लागि अब मुलुकी खबर…
कोशीका सांसदलाई मनपरी पीएसओ, विवरण लुकाउँछन् प्रहरी अधिकारी
बलात्कारपछि डाक्टरको हत्या प्रकरण : सर्वोच्चमा ‘सो मोटो’का आधारमा मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By:
Indesign Media Pvt. Ltd.
Search